← Back to Kurakani

चौतारी - १०१

Original Post

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत -- चौतारी -१०१ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 101 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा *ईश्वरजीको ब्लग दौंतरी तिम्रो याद ------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू। चौतारीका दौंतरीहरू भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस् गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!! Last edited: 20-Feb-08 12:10 PM Last edited: 20-Feb-08 03:22 PM

serial
Feb 18, 2008 12:47 PM · 445,934 views
696 Replies · Showing 681 - 696
Page 35 of 35
uptowngal Feb 22, 2008 12:32 PM
राहुल दा अब झिल्कि बनेन भने फेरि दाइहरुले नै जिन्दखि भर पाल्नु पर्ला भनेर नि। फेरि आफ्नो दाइहरुलाइ किन दुख दिम भनेर नि।
rahulvai Feb 22, 2008 12:56 PM
झिल्की बने नि नबने नि सिल्की बने नि न बने नि, सपनाको राजाकुमार पाउने ले पाइहाल्छ क्या रे। अब फेरी ठुली जस्ती बुइनी लाई रानी बनाउने राजा त बाजा बजाएरै आउने धेरै हुन्छन। बरु यसो त्यो कपाल सपाल बनाउने पैसो ले दाई भाउजुलाई उपहार किनी दिने गरे पो।
Norton Feb 22, 2008 1:07 PM
१८० डलर कपाल काट्न? राम राम राम, हन ए ठुलि तिम्लाई पैसा काँ फ्यालाम् काँ फ्यालाम् भा भे म गरीबलाई दे त तिम्रो कल्यान हुन्थ्यो।
uptowngal Feb 22, 2008 1:13 PM
नेत्रे पैसा फाल्नको लागिनै कमाकोत फेरी सबैले कमाको पैसा जम्मा पारेर रख्यो भनेत सनै धनी भाई हाल्यो नि।
ritthe Feb 22, 2008 1:13 PM
१८० डलर ले त आफुलाई १८ चोटि कपाल काट्न पुग्छ
Parbatya Feb 22, 2008 1:15 PM
सप्पै कता अन्मरिएचन आज? दोस्रो राउन्डको नमस्ते है सप्पै हसुर्न गए होलान नि आफुले नि बल्ल हसुर्न पाइयो बाहिर नि के बिधी हिउ परेको हो ए, आफुलाई 'कसरी घर पुग्नी' जस्तो भएको छ
visitor Feb 22, 2008 1:22 PM
तारेमाम सप्पै गाम्ले लाई, बिहान एसो चियाउन नि पाइएन। लु लु ठुलि मरी लानी के छ् र जे जे गर्नु छ् गरी हाले हुन्छ, आफु लाई आनन्द भा छ् यो हिउ देख्न नपरेर नि, तेही त उत्तर पूर्व तिर त बिजोगै जस्तो छ् आज, राती एक बजे सम्म रछ वार्निङ। Last edited: 22-Feb-08 01:36 PM
serial Feb 22, 2008 1:23 PM
ए ठुलि पैसा यता फाले हुन्छ। मा समात्न तयार भएर बसेको छु, ल ल फालुम, कपाल मा मात्र धेरै पैसा खर्च गरेर के गर्ने, नेवारी मा एउटा गाना छ नि, समा सो सा: अप्सरा थे: ख्वा सो सा: धेप्प ख्वा: भन्ने
Norton Feb 22, 2008 1:25 PM
लु त्यसो भे शाहुको काम छोडेर ठुलिको पछी पछी लाग्नु पर्‍यो। ठुलि पैसा फ्याल्ने म टिप्ने।
uptowngal Feb 22, 2008 1:27 PM
ख्वा सो सा: धेप्प ख्वा: लहरे मेरो मुख जस्तो भएनी मन पराउनेले पराइ राकोछ। मान्छेले मुख होइन मन हेर्च। तर मुख नि कोहि भन्दा कम चै चैन क्या wink wink
uptowngal Feb 22, 2008 1:28 PM
नेत्रे लोभि केता
serial Feb 22, 2008 1:34 PM
ठुलि मैले त्यो गाना पो नेवारीमा छ भनेको, तिमीलाई भनेको हो र, बेकारमा दैलग सुन्नु पर्‍यो। गजब छ बा, ल पुरा गाना सुन मिखा: बाला: बाला: स: कुली कुली नानी मएजु टुयु ख्वा न्या: फ्याअप, निता माना व: न्याब्ले सो सा: खोब्लु ख्वा: छ्यने चिकँ पिली पिली दु म्हे: वस झ: झ: धा समा सो सा: अप्सरा थे: ख्वा सो सा: धेप्प ख्वा:
rahulvai Feb 22, 2008 1:36 PM
जिन्दगी भर कपाल काटेको संख्या हिसाब गरम न त। १- म सानो छंदा घर मै कपाल काटिन्थ्यो पैसा लागेन। २- ६-७ बर्ष देखी कपाल काते होला, टोलको खान्दानी हजाम कहाँ, १ मोहर मा अर्थात ७ बर्षा देखी १३ बर्षा सम्ममा बर्षको ४ चोटिको दर ले २८ पतकको जम्मा १४ रुपैया। त्यो बेला डलर को भाउ पनि १०-१२ रुपैया मात्र थियो। त्यसैले भयो १ डलर। ३- १३ बर्ष देखी चाँही शंकर सैलुन एण्ड हेयर ड्रेसिङ भन्ने ठाम मा कपाल कटाएं होला २०-२१ बर्ष सम्म। जम्माजम्मी ८ बर्षमा ३५ पटक को रु ५ देखी ७ को डर ले ( औसत साँढे ६) कुल २२७ रुपैया ५० पैसा। डलरमा रु ३५ को डरले साढे ६। ४- इलाहाबाद मा ४ बर्षा पढ्दा नि कपाल काट्न नेपाल आउने गरेकोले ४ बर्षमा २० पटक ७ को डर् ले १४० रुपैया। अर्थात ४ डलर। ५- त्यसपछी अंरिका आउँदा सम्म ५५ पटक कपाल कटाउदा, औसतमा रु २० को दरले रु ११०० । डलर्को भाउ ७० ले हिसाब गर्दा नि १५ डलर। भन्नाले अहिले सम्म जिन्दगी भरी कपाल कटाउदा लागेको खर्च कूल जम्मा, १+ ६.५+ ४+ १५= २१.५ डलर। अब हेर्नुस् त हाम्रो बुइनिको एक पटक को कपाल कटाइ खर्छ, १८० डलर। यस्तो हिसाबले घटिमा ७ पटका जन्म लिए पनि कपाल काट्न पुग्ने पैसा हुंदो रैछ हाअंरो घोर कलियुग पो देखियो नारन।
uptowngal Feb 22, 2008 1:38 PM
लहरे मैले दाइलग हानेको होइन एुता कुरा मात्र बनेको। लहरे नेवारि त राम्रै सङ बोल्चु तर नेवारि पध्न भने अलि अौदैन।
ritthe Feb 22, 2008 1:40 PM
हाम्रो लहरे लाई किन दैलग देको हँ ठुलि? दोश्रो राउन्ड को जदौ ! बिस्टे र पर्बतेलाई नि समेटे है त ठुल्दाइको म:म बनाउने सल्लाह भईरा' होला आज लु पर्बते मौकामा चौका तिक्का सबै हान्दिने हैन त?
uptowngal Feb 22, 2008 1:41 PM
घोर कलियुग पो देखियो नारन राहुल दा फेरि त्यो नारनेलाइ किन बोलाउनु पेर्ने नि।
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant