Posted by: Rahuldai February 20, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
बिर्खे बा को जुत्ता हराए सम्मा ठीक्कै हो, नयाँ किनौला रे। खुट्टै हरायो भने के अर्ने ? केही सोचेका छौ ठुली? त्यो भन्दा पनि चर्को पीर त अर्को छ। भुलक्कड छ बुढा, जन्त जाँदा अन्त जाने होला फेरी। लौ ठीक ठाउमै जन्त जानु भो रे। जग्गे सग्गेमा नि बस्नु भो रे। दुलही कुन हो भनेर बिर्सिने होला, अर्कैको गलामा माला राख्ने हुन कि?