Posted by: SurNaTal February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

फत्ते मान हो रिठ्ठे?

र सबैलाई मेरो पनि तारेमाम।

ठुल्दाइ ले भन्या जस्तो बन्द हड्ताल लोड सेडिङ हटेर सान्ती होस्, नत्र त बिर्खे दाई को जन्ती पनि कसरी जाने हो।

अनी बिर्खे दाई र यामे लाई शुभ यात्रा। गाउ तिर सुन्तले पनि आरामै छ रे भन्दिनु होला। नमरी बाचे आग्य साल सबैलाई भेट्न आउछ रे भन्दिनु होला।

सोमे, टेक केयर। कर्फु सकियो त?

Read Full Discussion Thread for this article