nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 139928 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-25-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तितौरीले मैले ल्या'को जेरी मात्रै देखेछ, मलाई चाँइ देखेनछ, म पनि छु हो चौतारी'आँ ।
 
Posted on 08-25-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले को कथा धेरै राम्रो लाग्यो । तर.......................................... कताइ केही छुटे जस्तो लाग्यो मलाई :(
:p
 
Posted on 08-25-06 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इहिहिहि (...ल यस्तो मिठो जेरि ल्याइर राखे'सि कस्ले मान्छे लाइ हेरेर समय् बर्बाद् गर्छ त ....अहम् अब बल्ल खै सके अब हेर्ने हो क्यारे )

ए ग्वाचे के छ खबर्? सन्चै हुनुहुन्छ ?? :p :p :p

फुलौरे नै छुट्या जस्तो लाग्यो त्यो कथा मा मलाइ चै है ।
 
Posted on 08-25-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईई! राती ढिला सम्मुन् निन्द्रा नपरेर, अहिले ढिला सम्मुन् सुतियो! भिउस नि दुई फेर दलियो, अनि त आज हिजो भन्दा बलियो!

लोल! कुम्ले कस्तो फेरि? तो बोत्तल लुका’को प्याच्च भन्दि हाल्नि! अब, महादेव जस्तो पति पाम् भुनेर बरत बसेकी रईछिन् के रे जेठी, अनि उसैको ईच्छा पु‍याम्न भे नि मदिरा, भाङ्, धतुरोआँ डुब्न परेन त आफू? तर खै, महादेवको जस्तो जट्टा त बनेको बनै हो आफ्नो अब! साँप देख्यो भुने त झन् दुई कोष टाढैआँट सुरुवाल मै मुत्छु! तो नागलाई गर्धनाँ बेर्न परो भुने त झन् आन्द्रै खस्ने अरि हग्छु होला!

गाजउले फेरि र्‌याईंमा ठ्याईं मिला’र कस्तो डाईलोक दे’को। झन्डै मेरो ठर्रा फुलु (Thera Flu) सर्केको, गाँठे!

माईतीले नसके, पोईले नै ख्वाम्न पर्च रे दर भुनेर आदेश आ’च के रे। अब जानि हो आफू त बँगालीकाँ मारी सकेको माछा मार्न, अनि दिन भर पका’र बस्नि हो। जेठी घर आम्दा, हनी को फन्नी पोईले कनी कनी बना’को डिनर किस्तीमा सनसनी!

लु, है! ठुल्बुईनीलाई बिषेश निम्तो! अरु बुईनीहुर पिरती र तितौरीलाई पुनि। मिसलाई त झन् सानदारको फूलबुट्टे निम्तो!

अईलेलाई चईं, अस्ति कुम्लेले कुन चईं मारुनीको भिडिओ टाँसेर मै हो भुनेर लाईदेच। खास “पुन्टे” मारुनी त ई य्हाँ छ, लौ हेर! आफूकाँ तो के जाति ईस्केनर-सिस्केनर छैन के रे, फोटाको नि फोटा खिच्दा अलिक धमिलो आ’च।

 
Posted on 08-25-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी तिमी यो लगाउ भोली

 
Posted on 08-25-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त कुम्ले ले किन पो सम्झिन्छ र ? अनि फेरी कहिले पो सम्झेको छ र ? कि कसो कुम्ले ? तर पनि........................ केही त छुटेको छ ।
 
Posted on 08-25-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी म सँचै छु, तिम्रो हालखबर के छ नि ?
 
Posted on 08-25-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा ठुल्नानि थ्यान्क् यु कस्तो मन् पर्यो मलाइ त कुर्था ल म भोलि तेइ लाएर नाच्छु ल ।

त्यो चस्मा र टाउको म स्कार्फ् लाउने पुन्टेदा हो?? :o ! :D:D:D

ग्वाचे म पनि सन्छै छु. जेरि ल्याएको म धन्यबाद् :)
 
Posted on 08-25-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-25-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मै हो, तितौरी बुईनी, मै हो!

बिस बर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो
अहिले पो बुढो भयो आऽऽऽऽऽऽऽऽऽऽऽ
;)

माछाको तिउन खान आउने होईन त भरै? चाईनाटाउन बस जिन्दावाद! :D
 
Posted on 08-25-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई धन्यवाद दर खान बोलाउनु भाको मा । खै के क पकाको हुन कुन्नी।
 
Posted on 08-25-06 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मेरो गेश मिलेछ साच्चै को झिल्के हुनुहुदोरे'छ हिहि, हो ठुल्नानि ले सोध्या जस्तो के के पाक्यो त दर्? माछा को तिहुन् त खान आउने हो भरे पुन्टेदा को मा ,जे होस् माछा खाएर ब्रत बस्न त हुन्छ नि मिस्?:p
 
Posted on 08-25-06 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे: थ्यान्क्यु म्यान!! यु रक अफ्टन एन्ड आइ डु समटाइम्स्, तिम्रै पथमा हिडेको :डि

तितौरी: धन्यवाद

पुन्टे दाई: माफ गर्नु होला है, बोतलको कुरा भन्यो भनेर नरिसाउनु होला। थाहै भएन के थियो त्यस्मा भनेर। रउसीको कुरो त गोप्य भैहाल्थ्यो नि। फोटो चाँहि गजबको रे'छ ल! त्यो बेलाँ त्यहि उमेर अनि त्यहि ठाउँमा भा'भे म चाँहि झुक्किने, :पि

फुलौरे: हा हा हा!! तिम्रो इशारा गजबको! के के कुरा खोतल्ने यार। धन्यवाद कमेन्टको लागि। :)

भउतेको कमेन्ट खोलै खोला आएको थियो, त्यस्को लागि नि धन्यवाद, हुन त खोलै खोला पनि पठा'छु क्यारे!
 
Posted on 08-25-06 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सपै गाम्लेअरु लाई संयूक्त जदौ!

कुम्लेले मजाओ कथा हालेछ, चाड बाड रा गाम्लेहरु राखेर। हे हे हे भुटेको भात मन पर्नि रे
क्यार्नु कुम्ले मैले त अइले नि भुटेओ भात नै खाको।:)

दिउँसो त हाम्रो चौतारो निकै झिलिमिलि हुने हो गाँठे। हिजो चाइन्जो आधाराताँ आइपुग्या थेँ, चरो मुसो कोइ थेन।

हन पुन्टे दाई, पिनासै भो के के हो हँ?
 
Posted on 08-25-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत तीजओ बेलाँ नि गामको चेलिबेटीलाई बेग्लै जदौ अर्न बिर्सिराको!

थुल्ननि के छ हालखबर, तीजम बरत बस्न कत्तो लगा लाउने रे? कुरता सुरल कि रातो सरि?

तितौरी, तिमी चाइँ बर्त बस्ने कि, (टन्न खाएर) बढ्ता बस्ने?:)

सान्नानी, अस्ति कैले हो के जाती डाइटिन कि साइटिन के के भन्दै थ्यौ, कतै दरमा नि तेई डाइटिन त अरेनौ?

लास्ट बट नट लिस्ट, माष्टरनी नानि, हजुर पनि व्रत बस्नुभएको हो?
 
Posted on 08-25-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है, गाम्लेहुर! मत लागें बँगालीको बजाराँ रहु माछा किन्न! तिउन तयार भएसि फोटु टाँस्दिम्ला चौतारीका दिदी बुईनीहुरलाई भुनेर। चोईटै खाने त जेठी मत्र हुन्छिन् भरै। :)
 
Posted on 08-25-06 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!! जिम्माल बा! कस्तो ठ्याक्क मिलेको हौ! हँसायो!!

पुन्टे दाई ले रहु माछा किन्न जाने भन्दा एउटा कुरा सोध्न मन लाग्यो। हाम्रो नेपाल तिर पाइने असला माछालाई अङ्रेजीमा के भन्छ? trouts हो?? यहाँ मलाई हैरान पारेका छन् "तेरो देशमा के के माछा पाउँछ?" भनेर
 
Posted on 08-25-06 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है म ब्यान् देखुन् दर् बनाउनमा लग्या थेँ बल्ल सबै तयार् भो, ल सबै मिलेर खाऔँ। तितौरी र ठुलीले नि अलि अलि हेल्प् गरेक थिए।

 
Posted on 08-25-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सानानी कत्ती धरा थरि को खानेकुरा बनाको । मुख नै रसायो ।
 
Posted on 08-25-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चै मैले बनाको सेल् (मिस् ले भने अनुसार् नै बना'को है ) कोहि पनि नहास्नु है-नभए म रुन्छु :( :(:( :( :(:( :(
सान्नानि ले त कस्तो मिठो मिठो पकाइछे .

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters