Posted by: CaMoFLaGeD August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
हे हे हे!! जिम्माल बा! कस्तो ठ्याक्क मिलेको हौ! हँसायो!! पुन्टे दाई ले रहु माछा किन्न जाने भन्दा एउटा कुरा सोध्न मन लाग्यो। हाम्रो नेपाल तिर पाइने असला माछालाई अङ्रेजीमा के भन्छ? trouts हो?? यहाँ मलाई हैरान पारेका छन् "तेरो देशमा के के माछा पाउँछ?" भनेर
Read Full Discussion Thread for this article