Posted by: Poonte August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईई! राती ढिला सम्मुन् निन्द्रा नपरेर, अहिले ढिला सम्मुन् सुतियो! भिउस नि दुई फेर दलियो, अनि त आज हिजो भन्दा बलियो! लोल! कुम्ले कस्तो फेरि? तो बोत्तल लुका’को प्याच्च भन्दि हाल्नि! अब, महादेव जस्तो पति पाम् भुनेर बरत बसेकी रईछिन् के रे जेठी, अनि उसैको ईच्छा पु‍याम्न भे नि मदिरा, भाङ्, धतुरोआँ डुब्न परेन त आफू? तर खै, महादेवको जस्तो जट्टा त बनेको बनै हो आफ्नो अब! साँप देख्यो भुने त झन् दुई कोष टाढैआँट सुरुवाल मै मुत्छु! तो नागलाई गर्धनाँ बेर्न परो भुने त झन् आन्द्रै खस्ने अरि हग्छु होला! गाजउले फेरि र्‌याईंमा ठ्याईं मिला’र कस्तो डाईलोक दे’को। झन्डै मेरो ठर्रा फुलु (Thera Flu) सर्केको, गाँठे! माईतीले नसके, पोईले नै ख्वाम्न पर्च रे दर भुनेर आदेश आ’च के रे। अब जानि हो आफू त बँगालीकाँ मारी सकेको माछा मार्न, अनि दिन भर पका’र बस्नि हो। जेठी घर आम्दा, हनी को फन्नी पोईले कनी कनी बना’को डिनर किस्तीमा सनसनी! लु, है! ठुल्बुईनीलाई बिषेश निम्तो! अरु बुईनीहुर पिरती र तितौरीलाई पुनि। मिसलाई त झन् सानदारको फूलबुट्टे निम्तो! अईलेलाई चईं, अस्ति कुम्लेले कुन चईं मारुनीको भिडिओ टाँसेर मै हो भुनेर लाईदेच। खास “पुन्टे” मारुनी त ई य्हाँ छ, लौ हेर! आफूकाँ तो के जाति ईस्केनर-सिस्केनर छैन के रे, फोटाको नि फोटा खिच्दा अलिक धमिलो आ’च।
Read Full Discussion Thread for this article