nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 140005 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-25-06 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे एउ सिन् भो साम् सुम्म छ के अर्न लाएस् त नी भनेर् हेर्या त मेरी बास्सै जुठेल्नाँ बसेर माछा पुछर् चुस्दै हाबा आम्छ भनेर होला चारटा ती प्वाल पार्या गन्जी ला र असिन पसिन गर्दै धस्काम्दै र् च अघिको कराई --- गीत नि गाम्छ फेरी उडी जाम भने म पन्सी हैन बहन लाई मुन् छैन ---

हो नि बरा दरा दिन कराई धह्कार के बहन मुन् लाओस् त के रे
 
Posted on 08-25-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सेल बनाइन के प्रितीर तिरुले बनाए नि सेल चै । अब मनै हो के रे सिकाम्नि मुन्छे अन्दाज गरे भ'हाल्यो नि मास्टरनीदिदीले बनाको सेल रोटी कस्तो होला भनेर ।
:)मैले चै तरकारि हरु बनाए नि

 
Posted on 08-25-06 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को

 
Posted on 08-25-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-25-06 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए माष्टरनी नानि, हन कस्तो मिठो मिठो खानेकुराको फोटु राख्नुभाको मुखाट पानी नै आओ!

यो लास्टको फोटो चाइँ कुन खानेकुराको हो? के जाति चाइनिज रेस्टुरेन्टको 'सिसम चिकन' जस्तो देखिन्छ नि?
 
Posted on 08-25-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पिर्ती र तितौरी, तेस्तो नि सेल हुन्च? ती रोटीलाई ठुन्को पार्यो भने दँद्यौरा भन्न चैं सुहाउनी र'च।

मैले परार बनाको सेल रोटी ल हेर। तालीम लिन मन छ भने भन है!

 
Posted on 08-26-06 12:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ह्या त खाना को कमिटिसन भको जस्तो छ । त्यको पुन्टे दाइको पिलेटको धुलो त मैले खुर्सानि बाहेक केइ पनि चिनिन ।
हैन यो तिजामा हामिलाइ पनि कोइ बर्त बसेका छन कि, कसैले यस्तै मिठो पकाछन कि :(
 
Posted on 08-26-06 1:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त नि! जेठीलाई पेटभरि ख्वा’र, अरु ३ जना उनकै संगीनीहुर, मेरा नि दिदी बुईनीहुर, लाई दर ख्वा’र भरखर फेरि घर फर्कें। भोलि सखारै काम छ, बेलुकी फेरि जेठीलाई तीजको पुजाँ पुर्‌याम्न छ।

२ बजि सकेछ, अब सुतम् के रे!

गुट नाईट! :)
 
Posted on 08-26-06 2:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उकालीको वर पिपलु
कोल्टे प-यो छायाँ, कोल्टे प-यो छायाँ
टाढैबाट देखेँ मुइले नौलो लाग्यो
नौलो लाग्यो
हेऽरि
म त भागेँ खोलापारि
डाँडा चौपारी
... ... ...


मैले यो गीत किन गाको भन्दाखेरुन् तिजको दिनमा नाटक हु्न्थ्यो के हाम्रा गामका स्कुलाँ।
तेइ संजेर रन्को लाओ के।
 
Posted on 08-26-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु, ठुल्नानी र प्रिती कस्लाई कुन मन पर्छ लेउ है त शुभ-कामनासहित कोशेली तिमुर लाइ:):)

 
Posted on 08-26-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँहि मेरो :):)

 
Posted on 08-26-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo green and white ko set chai mero hai :D
tika pani :D
thanks for the gift miss ;-)
 
Posted on 08-26-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
किन किन यस्तो गित सुन्न मन लायो मुलाइ त तिरु :D

View/Share this post only
 
Posted on 08-26-06 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-26-06 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो यस्तो ?? गालि नगरेहै चौतारीबासी आज तिजको दिन हो के :)
 
Posted on 08-26-06 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

feri bigaaryaa chha chautari ta ..mis ko kaam?! :o :p lol
 
Posted on 08-26-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि के गर्ने त ? :( यता हेर्यो उता हेर्यो भान्साको खाने कुरा मात्र देखिन्छ।चौतारीमा बसू भनेको झन बान्गियो नि :(
सोझो गराउ के सबै मिलेर.. का गए सबै जना ..ए चित्रे , भउते , नेप्चे प्रिति ,ठूली ....नामै बिर्से भन्या थोरै भए पो हुन्छ :D
 
Posted on 08-26-06 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चौतारी त फेरी बांगिएछ, लौ रूखको हाँगामा झुण्डिएर भए नि नमस्ते है सबैलाई। आज यौटा खेल खेलेर आ'को, कस्तो हात खुट्टै दुखिरा'छ, तैपनि सोझ्याउनु परो ल चौतारीलाई। धकेलौं सबै मिलेर।
 
Posted on 08-26-06 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:o ! mero pani naam birsyaa?? ho .
la ma chai dhakelna sakdina hai aja , baru aru laai bolaauchhu la--
puntedaa ..jimmaal ba ..gaalab ..kumle.. fulaure.. ..gotameji ..sahilaa..name ..chitre ..bhautedaai..nepche..dada..sabai le help garnu paro .
brata haamro thakai uniharu laai la jasto ke kohi ni chhaina yaar :(
 
Posted on 08-26-06 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोर लगाम् गाम्लेहरू!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Why always Miss Nepal winner is Newari??
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters