Posted by: gaalab August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ए पिर्ती र तितौरी, तेस्तो नि सेल हुन्च? ती रोटीलाई ठुन्को पार्यो भने दँद्यौरा भन्न चैं सुहाउनी र'च। मैले परार बनाको सेल रोटी ल हेर। तालीम लिन मन छ भने भन है!
Read Full Discussion Thread for this article