Posted by: world_map August 26, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ए चौतारी त फेरी बांगिएछ, लौ रूखको हाँगामा झुण्डिएर भए नि नमस्ते है सबैलाई। आज यौटा खेल खेलेर आ'को, कस्तो हात खुट्टै दुखिरा'छ, तैपनि सोझ्याउनु परो ल चौतारीलाई। धकेलौं सबै मिलेर।
Read Full Discussion Thread for this article