Posted by: Birkhe_Maila August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
धुत तीजओ बेलाँ नि गामको चेलिबेटीलाई बेग्लै जदौ अर्न बिर्सिराको! थुल्ननि के छ हालखबर, तीजम बरत बस्न कत्तो लगा लाउने रे? कुरता सुरल कि रातो सरि? तितौरी, तिमी चाइँ बर्त बस्ने कि, (टन्न खाएर) बढ्ता बस्ने?:) सान्नानी, अस्ति कैले हो के जाती डाइटिन कि साइटिन के के भन्दै थ्यौ, कतै दरमा नि तेई डाइटिन त अरेनौ? लास्ट बट नट लिस्ट, माष्टरनी नानि, हजुर पनि व्रत बस्नुभएको हो?
Read Full Discussion Thread for this article