Posted by: Birkhe_Maila August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
लु सपै गाम्लेअरु लाई संयूक्त जदौ! कुम्लेले मजाओ कथा हालेछ, चाड बाड रा गाम्लेहरु राखेर। हे हे हे भुटेको भात मन पर्नि रे क्यार्नु कुम्ले मैले त अइले नि भुटेओ भात नै खाको।:) दिउँसो त हाम्रो चौतारो निकै झिलिमिलि हुने हो गाँठे। हिजो चाइन्जो आधाराताँ आइपुग्या थेँ, चरो मुसो कोइ थेन। हन पुन्टे दाई, पिनासै भो के के हो हँ?
Read Full Discussion Thread for this article