Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 251585 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 05-05-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११३


चौतारी मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!

---------------------------------------------------------------------
 
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन  
चौतारी ....तिम्रो माया मIर्न सकिन

चौतारीका दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो चौतारीकै हांगोमा  (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या भन्या।




Last edited: 05-May-08 04:46 PM


 
Posted on 05-07-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउता कुरा पत्ता लाग्यो, ठुल्दै किन तो चिच्याउने बाकस मा गएर कुरा गर्न जाने भन्ने कुरा मैले
पत्ता लाये। त्यो कुरा पत्ता लागेर कस्तो रिस उठेको छ भन्देखिन कुरै नगरु।
जिम्बाल ले बिहे गरेर के भो, बिस्टे को बिहे भाईसकेर के भो,
यहाँ म छु, रिट्ठे छ, झिल्के छ, हर्के छ, नेत्रे अनी अरु छ।
हाम्लाई चै बाल मतलब नै नदिने। केटा हो आन्दोलन गर्नु पर्‍यो,
टाएर निकाल बालुम टाएर।
निएमापती घोर निएमापती
 
Posted on 05-07-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोकसम्मतिकै आधारमा चौतारीको नमस्ते फर्काउने हाम्रो बोगटिबंसिय परम्परा रहिआएको सर्बबिदितै छ। चौतारी मुलुकको हित, रछ्छया र जगेर्ना गर्न हामि सदैव तत्पर रहि बक्सेका छउँ। हामि र हाम्रा पुर्खाले छिर्के हानि हानि चौतारी मुलुक अहिलेको यस इस्थितिमा आएको कारन हामि स्वयँ पनि अचम्भित होइबक्सेका छउँ। यसै परिपाटीलाई मध्धेनजर गरिबक्सँदै, नमस्ते फर्काऊने सन्दर्भमा हामिले, बसन्ती, दीपीका हँसिली तथा ठुल्दाई लाई हरिप तारेमाम प्रदान गरिबक्सेका छौँ!

सिरि चौतारीमाईले हामि सबैको कल्यान गरुन, जय चौतारी!


 
Posted on 05-07-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी जिम्बाल ले म रिसाएको बेलामा सुचना निकालेछ,
जिम्बाल को दषा बिग्रेकै हो गाँठे,
 
Posted on 05-07-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बौचा किन रिसाको, बाक्स मा न बोलेर भन्या होला। सारी है, हतार हतार मा लाइन सर्छ, त्यही भएर। नेवा भाषं भचा खं ल्हान चोनागु का, भाई तं चाये मते न्हिं।

दीपिका हंसिली अनी लहरे लाकौल लाई नि तारेमाम !


 
Posted on 05-07-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाकसमा नबोलेर होइन, बाकसको पढेर रिसाको
चुप्चाप लमी बन्ने अनी हाम्लाई थाहै नदिने,
बाकसमा नहेरेको भये देखिन थाहै नहुने 


 
Posted on 05-07-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai chaturaibasi specially male haru lai yo geet dedicate garchu la.  kripaya hasi hasi sunnu hola  lol

jethi lai aamai le rojeko kanchi lai afai le khojeko


 
Posted on 05-07-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हहाहा लमी बन्ने बिचार  छैन। आफ्नै भाई पर्‍यो, नाइ भन्यो कि रिसाउला भन्ने डर ले मात्र हुन्छ भनेको। नेपाल मा जागिर खाएको १६ बर्षको अनुभव क्या, हुन्छ भन्ने तर दाम नझरुन्जेल काम नगरने।
 
Posted on 05-07-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नेवा भाषं भचा खं ल्हान चोनागु का, भाई तं चाये मते न्हिं"---राहुलदाइ ले लेख्नु भएको के होला भनेर यसो बुझ्न खोज्दा, अब लहरे सँग बक्स मा नबोलेको त थाहा भईहाल्यो, किन नबोलेको भन्दा चै यो होकी जस्तो लाग्यो मलाई त। हो राहुलदाइ?


"नेवारी भाषा भन्छ खोइ लागेन चाइन्जो कतैबाट, भईश त चै मती हिन (पक्कै पनि लहरेलाई भन्नु भएको होला नेवारी भाषा बोल्न आएन त्यसैले मती बिग्र्यो भनेर) "


 
Posted on 05-07-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ मैलेनी फर्स्ट राउन्ढको जधौ ठोके है त।

 
Posted on 05-07-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसोभये ठिकैछ,
तर जिम्बाल ले सुचना निकालेर बबाल मचाउन लागेको छ।
कस्तो मेरो दुइतै बिभाग पर्‍यो। एउता मात्र बिभाग परेको भये देखिन
ल ठिकै छ भनेर बस्थे तर दुइतै परे पछी त सहनै सकेन बा, 
 
Posted on 05-07-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

का! छन्तँ झ्या: म्ह:फुल जिन्तँ लहरे भ्यो: काइजुनयल चाये न्हिँ पुन्ह्य: नखतुस्य गोज्य ल्ह्याम्ह पुच: लसतय भाजु मैजु ध्यजुलका ल्हान ख्वय मते: दीपीका च्व न्ह्यापुँ ल! मखला रहले बौचा???


 
Posted on 05-07-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेवारी भाषा बोल्न आएन भनेर मलाई भनेको दिपिकाले
ल सुन तेसो भये

दिपिका छु याना: चोनागु। ज्या: खला:। सो दिपिका, थौकने छ: चोङु बाख: न बोने मन्त, गुबले चोएगु मेगु न्हैपुगु बाख:। अले दिपिका छन्त मह: फुल। अले मेगु छु दु ले दिपिका


 
Posted on 05-07-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Posted on 05-07-08 10:20 AM     Reply | Notify Admin
 

का! छन्तँ झ्या: म्ह:फुल जिन्तँ लहरे भ्यो: काइजुनयल चाये न्हिँ पुन्ह्य: नखतुस्य गोज्य ल्ह्याम्ह पुच: लसतय भाजु मैजु ध्यजुलका ल्हान ख्वय मते: दीपीका च्व न्ह्यापुँ ल! मखला रहले बौचा???



 

रहले बौचा???

 
Posted on 05-07-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ लौ लौ लौ अब आफ्नै दाई दुश्मन भनौ भने कसरी भनौ त्यस्तो शब्द निकाल्न अली हिच्किचाहट हुन्छ यो जिब्रोलाई नभनौ भने तेती लामो वाक्य मा खाली आफ्नो नाम एउटा बुझे अरु के भनेको हो केही बुझे मरिजाउ। अझ हास्नु पनि भएको छ  लौ न के भनेको त्यस्तो माइला दाई
 
Posted on 05-07-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका ले नेवारी बुझ्ने लेख्ने भैसके छ। समाबेशी भए छ चौतारी नि।


जिम्माल बा को के कुरा भयो र अबतारी चमत्कारी बिर्खे जिम्माल। झ्याइँ गरेर अली बिग्रियो भन्ने सुनेर मात्र पीर लागेको। फेरी सुध्रिए छ। दङ् छु।


 
Posted on 05-07-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम अत्यन्त व्यग्रताणि जेपायोत्यहिबातम नेवारिभ्याम फलाकन्ती, दीपीकास्य हृदय धकधकान्ती त सोचन्ति मध्य भ्राता कुछ अपशब्दाणि कहन्ती, घोर आश्चर्यचकितम्!!!
 
Posted on 05-07-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ल मलाई बुझाउ  न साथी यो लहरे अनी माइला दाई ले के भन्नु भएको, कती खेर हासेको छ अनी कती खेर छक्क परेको छ, म चै हास्ने कि छक्क पर्ने होला त

 
Posted on 05-07-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला दाई के भनेको त्यस्तो, यस्तो निस्ठुरी दाई चहिएको छैन मलाई
 
Posted on 05-07-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका तँचाये मते, छन्त छुन धाइगु मखु, ए ख्वा: देकेमा ला दिपिका, छक: न्हिलाबिउसा का का दिपीका
 
Posted on 05-07-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला दाई दिपिका सोचन्ती अनी सोच्दा सोच्दै पागल भयन्ती। अनी दिपिकाष्य भ्राता माइलेम् स्वोएम बैहिनिलाई जिस्कायन्ती अनी हसन्ती

लहरे छु दु ल (मलाई त तेही आउछ एउटा)


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Travelling to Nepal - TPS AP- PASSPORT
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepali doctors future black or white usa ?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters