Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 251528 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 05-05-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११३


चौतारी मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!

---------------------------------------------------------------------
 
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन  
चौतारी ....तिम्रो माया मIर्न सकिन

चौतारीका दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो चौतारीकै हांगोमा  (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या भन्या।




Last edited: 05-May-08 04:46 PM


 
Posted on 05-06-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम ठुल्दाइ, जदौ जिम्माल दाई, नेप्चे दाई नयाँ नाम मा नयाँ सम्बोधन)
जिम्माल दाई को त्यो ट्याउस रिभ्याट आ'छैन रे? बुढा तिम्लाई था' न'भा होला जिम्मालनीले लगिसकिन होला त ब्यान्काँ साट्न ! तिमीले फुटी कौडी दिदैनौ रेन्त जिम्मालनी लाई पैसो ! बुढालाई आँफै तो गगल्स र नयाँ टोपी किन्दै ठीक हुन्छ होला !

 
Posted on 05-06-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे साइलो, जुंगा हल्लियो कुरा बुझियो। कसो खुट्टा काट भने जस्तै माथि संपादन को कैंची चलाई सके।
 
 
Posted on 05-06-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ले मलाई दाई रे  ?? हन आज सुर्जे पश्चिम बाट उदाएछ कि क्या हो?
 
Posted on 05-06-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय गुरु गनपती सप्पैको कल्यान गर। मंगलवारे सलाम सप्पैलाई यो नेत्रेको। आच्या अर्कै नाम बाट त साइन इन भइन?
 
Posted on 05-06-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे-  (धिरे से) " माई बाsssप!! माई बाप!

गन्नु भाई-  " अबे काला बैगन, काहे कु चिख चिखकर कान कि मा बहन कररेला है? अपुन सुनरेला है जो बकना है अब्बि के अब्बि बक्। काहे कु आया रे तु फिर से इधर???"

रिट्ठे- " गन्नु भाई वो जो कछ्छा आपने दिया था न भाई, वो शंकरछाप कछ्छा, वो भाई अपुनके छोकरालोगोका फैशन बनगेला है भाई!

गन्नु भाई- "तो?"

रिट्ठे- "बोले तो नाडा बाँधनेका झन्झट हि नहिँ भाई!"

गन्नु भाई- "अबे छिपकलिके दुम, नाडा नहिँ हेंगा तो कछ्छा निचेकि तरफ सरकेना है न"

रिट्ठे- " नहिँ भाई, उसका भि झकास आइडिया है न भाई, दो घोडा दो तरफ अटकानेका, कछ्छा एक्के जगह फिट होने का"

गन्नु भाई-  अबे टमाटरके आखिरि दाने, गेम बजानेके टेम पे सबका कछ्छा क्या तु पकडके बैठेगा?"

रिट्ठे- " नहिँ भाई, कोहि कछ्छा पकडनेका काम नहिँ करनेका भाई, जब किसिका गेम बजानेका हेंगा न तो साला उपर जानेसे पहले अपुनके छोकरा लोगका कछ्छा सरकते हुवे देखकर उसकि पनौती धुल जाएगि"

गन्नु भाई- "अबे सुखे हुवे खजुरके किडे लगे बिज, अबे तु पहलि बार कसमसे सयाना बात कररेला है, गेम भि बजाना, तिरथ बरत का दर्शन कराकर धरम भि करना!" अब्बि के अब्बि जा, और गायतोण्डे टैक्सटायलके गायततोण्डेकि बेटिको उठाके ला, अपुन एक गोदाम कछ्छा बनानेको मांगता क्या??"

Last edited: 06-May-08 09:29 AM

 
Posted on 05-06-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ति गरें है मैले पनि।

रिट्ठे ब्रो, गणेशले पनि सर्प बेर्देको भुँडी तिर? अस्ति वीकेण्डमा कैलास गा रे हैन गन्नु? अन्त फिर्ने बेलाँ गन्नुले सुँढ मुसार्दै शम्भोलाई "यसो केही पाउन पाए हुन्थ्यो" भन्दा हुँदी बिष ठुगाउँदा ठुगाउँदा थारो जस्तै भएको गोमन झिकेर शम्भोले "ला यो लैजा" भनेर देको रे हैन? अन्त गन्नुले "के गर्ने यो?" भनेर जिज्ञासा राख्दा हुँदी "भुँडी ठुलो भएर धोती फुस्किरन्छ--लाजमर्नु भै सक्यो भन्थिस त अस्ति? बेर्नु नी यै भुँडीमा दरो पेटी हुन्छ त" भनेका रे हैन शम्भोले --


 
Posted on 05-06-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ट्याउसी रिबेट त हाम्रो नि आको छैन अहिले सम्म।  म नि दिन को २ चोटि खाममा चेक आयो कि भनेर मेल बक्स त चेक गर्छु, अहिले सम्म आको हैन त। हाम्लाई जस्तै जिम्माल बा लाई नि मर्का परेको रैछ। 
 
Posted on 05-06-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी बास्सै, यो नेप्चे दाई किन यही बेला मुन्टिन परेको। झन एक छीन गाउले लाई मुर्ख बनर रमाइलो गर्न आको त, दाई नै पो आइ पुगेछन त। ल म छै भागे अब। नेप्चे दाई ले भेटे मर्छन मलाई। 

 
Posted on 05-06-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>गन्नु भाई-  " अबे काला बैगन, काहे कु चिख चिखकर कान कि मा बहन कररेला है? अपुन सुनरेला है जो बकना है अब्बि के अब्बि बक्। काहे कु आया रे तु फिर से इधर???"<<<



>>>गन्नुले "के गर्ने यो?" भनेर जिज्ञासा राख्दा हुँदी "भुँडी ठुलो भएर धोती फुस्किरन्छ--लाजमर्नु भै सक्यो भन्थिस त अस्ति? बेर्नु नी यै भुँडीमा दरो पेटी हुन्छ त<<<

यि भेटेरान भेटेरान बुढाहरु सँग नसकिने भईयो ! काँ बाट मैले आज फेरी गन्नु ब्रो को फोटो टासेछु त्यो पनि बेल्ट बाध्या ! लोल

 

 
Posted on 05-06-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste sabailai jimmal ba le kati ramro lekhya. hasonai uthne . :)
 
Posted on 05-06-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अड्डाँ मा धेरै नलाफुम भन्दा नि नहुनी ! लाफ्दा लाफ्दा गाला दुख्यो !

 
Posted on 05-06-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नु भाई-  " अबे काला बैगन, काहे कु चिख चिखकर कान कि मा बहन कररेला है? 

गन्नु भाई- "अबे सुखे हुवे खजुरके किडे लगे बिज, अबे तु पहलि बार कसमसे सयाना बात कररेला है, गेम भि बजाना, तिरथ बरत का दर्शन कराकर धरम भि करना!" अब्बि के अब्बि जा, और गायतोण्डे टैक्सटायलके गायततोण्डेकि बेटिको उठाके ला, अपुन एक गोदाम कछ्छा बनानेको मांगता क्या??"

एका बिहानै हसाएर मार्ने भए यि जिम्मालबा ले। मंगलबार भो कि हाम्रो गणेश भगवान लाई हिकि-हिकी आएर हैरान हुने भो जस्तो छ। लास्ट विक नि गन्नु भाई लाई हिक-हिक आएर गाह्रो पर्या थ्यो रे।


 
Posted on 05-06-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सबैलाई, धेरै जना आइसक्नु भएछ तेसैले अब एउटै नमस्कार सबैलाई
रिट्ठे कस्तो पहेलाम्पुर गणेश टासेको, जन्डिस भएको जस्तो

लौ नेप्चे दाइ तिमी त कहिले को बनेर कहिले को बनेर, अब Charter बनेर चै नआउहै हामिले चिन्छौ अब त

माइला दाइ
" अबे काला बैगन", "अबे टमाटरके आखिरि दाने", "अबे सुखे हुवे खजुरके किडे लगे बिज"

एका बिहानै यसरि हसाउनु हुन्न भन्या के


 
Posted on 05-06-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अनी अर्को कुरा चाँही छुटेछन्त दीप ब्रो को !
अस्ती वीकेन्डमा गन्नु ब्रो कैलाश जाँदा सम्भो सँग खर्च-पानी पनि मागेको रेन्त !
गन्नु ब्रो: ड्याड आबो यस्पाली चाँही सम्मरमा हाम्रो केटाहरु सप्पै क्याम्पिङ जानु खोज्दैछ कि ! तेइ'भर अली कती गाठ देउ न ड्याड !
सम्भो: (आँखा लट्ठ पार्दै) क्याम्पिङ जानु खोज्दैछ रे? कैले जाने हो तिमारु क्याम्पिङ?
गन्नु ब्रो: अब अर्को हप्ता जाने हो ड्याड !
सम्भो: तेसो भये पर्सी मंगलवार तिर आइज न त एक्फेर ! तेतिन्जेल मेरो ट्याक्स रिबेट नि आउलन्'त ! तेइ बाट दिउला तलाई !
गन्नु ब्रो: अ'राइट ड्याड ! यू आर द ग्रेट !
सम्भो: नो प्रोबम, माइ सन !

 
Posted on 05-06-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर हुँदा हुँदा दिपु पनि फेरी, नेप्चे दाई रे ओरालो लागेको हरिण लाई कुकुरले नि लखेट्छ भनेको यही हो क्यारे।  हन त्यो Charter भनेको को चाइ के परेछ ? 
 
Posted on 05-06-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु
रमाइलो हुँदैछ, ल ल रमाइलो गर्दै गरौ।
दिपिका ले charter भनेर पो याद आयो,
मेरो मा नि charter नै हो,
साथी नजिक त परेन हामी। मैले पनि charter भनेर
यही आएर मात्रै सुनेको हुँ, तेही भर नजिक परेको हो कि भनेर
सन्का लाग्यो क्या,
 
Posted on 05-06-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै ले दाई भने सि म नि दाई भन्छु, नेप्चे दाई। ( कम से काम एक जना को त भाई हुन पाइयो, नामै राहुल भाई)
वासन्ती, दीपिका, अनी नेत्रे, रिट्ठे दीप ब्रो सबै मा गनपतिमय तारेमाम।
 
 
Posted on 05-06-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै ले दाई भने सि म नि दाई भन्छु, नेप्चे दाई। ( कम से काम एक जना को त भाई हुन पाइयो, नामै राहुल भाई)
वासन्ती, दीपिका, अनी नेत्रे, रिट्ठे दीप ब्रो सबै मा गनपतिमय तारेमाम।
 
 
Posted on 05-06-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, ठुल्दाई, नेप्चे, नेत्रे, कुमाले(comcast), नेप्चे, बसन्ती, दीप, दीपीका, लहरे लगायत के को साउन भदौ,  सपैलाई जदौ!
 
Posted on 05-06-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aaja bihanai bihanai kati hasako sabai jana le.. hasda hasda.  nepche sabai ko dai bhaye ni mero ta bhai ,hai hai :D la la  hasya karjekaram continue garau.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters