Posted by: dipika02 May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

नमस्कार है सबैलाई, धेरै जना आइसक्नु भएछ तेसैले अब एउटै नमस्कार सबैलाई
रिट्ठे कस्तो पहेलाम्पुर गणेश टासेको, जन्डिस भएको जस्तो

लौ नेप्चे दाइ तिमी त कहिले को बनेर कहिले को बनेर, अब Charter बनेर चै नआउहै हामिले चिन्छौ अब त

माइला दाइ
" अबे काला बैगन", "अबे टमाटरके आखिरि दाने", "अबे सुखे हुवे खजुरके किडे लगे बिज"

एका बिहानै यसरि हसाउनु हुन्न भन्या के

Read Full Discussion Thread for this article