Posted by: Deep May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

स्वस्ति गरें है मैले पनि।

रिट्ठे ब्रो, गणेशले पनि सर्प बेर्देको भुँडी तिर? अस्ति वीकेण्डमा कैलास गा रे हैन गन्नु? अन्त फिर्ने बेलाँ गन्नुले सुँढ मुसार्दै शम्भोलाई "यसो केही पाउन पाए हुन्थ्यो" भन्दा हुँदी बिष ठुगाउँदा ठुगाउँदा थारो जस्तै भएको गोमन झिकेर शम्भोले "ला यो लैजा" भनेर देको रे हैन? अन्त गन्नुले "के गर्ने यो?" भनेर जिज्ञासा राख्दा हुँदी "भुँडी ठुलो भएर धोती फुस्किरन्छ--लाजमर्नु भै सक्यो भन्थिस त अस्ति? बेर्नु नी यै भुँडीमा दरो पेटी हुन्छ त" भनेका रे हैन शम्भोले --

Read Full Discussion Thread for this article