Posted by: Birkhe_Maila May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

लोकसम्मतिकै आधारमा चौतारीको नमस्ते फर्काउने हाम्रो बोगटिबंसिय परम्परा रहिआएको सर्बबिदितै छ। चौतारी मुलुकको हित, रछ्छया र जगेर्ना गर्न हामि सदैव तत्पर रहि बक्सेका छउँ। हामि र हाम्रा पुर्खाले छिर्के हानि हानि चौतारी मुलुक अहिलेको यस इस्थितिमा आएको कारन हामि स्वयँ पनि अचम्भित होइबक्सेका छउँ। यसै परिपाटीलाई मध्धेनजर गरिबक्सँदै, नमस्ते फर्काऊने सन्दर्भमा हामिले, बसन्ती, दीपीका हँसिली तथा ठुल्दाई लाई हरिप तारेमाम प्रदान गरिबक्सेका छौँ!

सिरि चौतारीमाईले हामि सबैको कल्यान गरुन, जय चौतारी!

Read Full Discussion Thread for this article