[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - ९५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 165545 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-21-08 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९५ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 95 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!

 

गोतामे ज्यूको गजल

सुनको कात्रो ओढाइरहेछ को?
सिनोको आयु बढाइरहेछ को?

मलामी हैन, सतीनै पो जान्छौ कि!
अझै सलामी चढाइरहेछ को?

तोपको मुखमा मलाई घचेटेर
बर्दीमा ढाड अड्याइरहेछ को?

आलै छ हिजो बगाएको रगत
आजै चित्त यो डढाइरहेछ को?

कोइली बन्न खोज्दैछन् कागहरु
मलाई भाका पढाइरहेछ को?

 

चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 01-24-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आफ्नो ज्यान जोगाएर हाँस्दै

अरुलाई उचाल्ने कु-जात देखेँ

 

हा हा हा हा हा हा

khit khit khit

 



 
Posted on 01-24-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल भउते!

आफ्नो ज्यान जोगाएर हाँस्दै

अरुलाई उचाल्ने कु-जात देखेँ

भन बजिया भन जे जे मन लाउछ भन, हाम्रा नि दिन आउलान!

 

हो र चित्रे? म त रमैलो होला भन्ठान्या, त्यति कुराले हाँसो पो निकाल्ला भन्ठान्या त बढि भएछ कि के हो!


 
Posted on 01-24-08 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा राहुल दा'

भर्खरै उठ्या होला, ओछ्यान मै  सुत्या होला। भन्न खोज्या हो?  सुत्न त ओछ्यानमै सुत्न पर्यो के रे। अब कैले काहीँ तिनपानेले बाटा मुन्तिर उन्योको झ्याङमा पनि सुताउँछ। कैले काहीँ रिठ्ठे र अन्तरे डाँका बाटाँ लुकेर बसेर लात हान्छन, त्यस्तो बेला त ढुङ्गाको काप तिर सुतिँदो रे'छ।

लोल जिम्मीबुढा, तिम्रा दिन अब गए बाबै, आउँदैनन् फर्केर ! अब त हामी जस्ता तिम्रा छोरा-नातिका उमेरका मुन्छेको मात्र दिन आउँछन्।


 
Posted on 01-24-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आफू चैं यस्सो पेट पूजा गरेर आइयो।

हा हा! भौतेकाजीले दाँतको बारे नि गजल लेख्न भ्याएछन्!

अनि जिम्मी बुडा नेपालतिर कहिले लाग्ने हो नि चिलगाडी चढेर?

ग्वाँचू बाजे र गालबलाइ धन्यवाद पोहोर सालको स्वस्थानीको लागि।

राहुलदाइ, ट्यारेमाम्!


 
Posted on 01-24-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको तारेमाम् साथमा जदौ!


सात दल जस्तो जहिले नि ङ्यार्‍र् ङुर्‍र भएन हो केटा केटिहरु हो। उमेराँ बडेमान् को म:म: पनि ढालेकै हो एक मुक्का मा। एक हुक्का मा। हुक्काको नि जमाना गो, मुक्काको नि। चिलिम तिर सरुवा भयम् क्या र।


 
Posted on 01-24-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ हसुर्न लाग्नु परो अब भन्देखिन
को को छन हौ? क्यार्दै हो सबैजना?


 
Posted on 01-24-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे नमस्कार! सबै ठिकठाक चल्दैछ हैन?

भउते के छ? खाना खाएको हो? अहिले कलेजमा कि घरमा?

चित्रे म जाने बेला हुन लाग्यो अब छिटै जाँदैछु। अनि तिम्रो के छ हालखबर? सन्चै छौ?

ठुल्दाई तारेमाम। के छ हालखबर? खाना खानुभयो? अनि घरमा भाउजुलाई पनि आरामै?

धन्यवाद।


 
Posted on 01-24-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ जिम्मी बुढा, त्यो ओकली सकेको कुरो फिरी क्यार्न भुँडि मै फर्काको ?  खुरुक्क पैला जे जे लेखेका थियौ त्यै राख त। बरु मिल्छ भने अरु नि थपेर राख।

ओइ चित्रे पित्रे तित्रे  खोइ कहाँ छ "एक्स्प्लिसिट" कि "सेक्स्पि्लिसिट" भन्ने शब्द त्याँ !  बरु तिम्रै वाक्यमा तिमीले नै लेखेका छौ नि "एक्स्प्लिसिट"। दिमाखाँ खाली "एक्स्प्लिसिट" राख्छन् अनि जे लाई नि "एक्स्प्लिसिट" देख्छन्। बडा आया सेन्सर अर्नेवाला।  हिजो दन्त-झरल कार्जेक्रममा भेट्टाको भे तिउँरा सप्पै बङ्गारा "एक्स्प्लिसिट" हुन्थे, आएनौ र बच्यौ।


 
Posted on 01-24-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के  परिचेनी  न्वरन गरी सक्नू भयो मेरो अगिनै । मेरो घर पर्‍यो सोलुखोम्बु अनी अरू के भन्नू र। अनी आफ्नू नि पारीच्ये पाउन न त ।
 
Posted on 01-24-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! यौटा जिम्मी बुडो के सोझो भइटोपल्याथ्यो, अर्को उफ्रिन थालिहाल्यो भ्यागुते माराज!

 
Posted on 01-24-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-24-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अर्को टुपुल्कियो रिट्ठे पिट्ठे, पीताम्बर भैरबको अनुहार बनाउँदै!


 
Posted on 01-24-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-24-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिजो रातीको डोजले अझ पुग्या छैन जस्तो छ कोइ कोइलाई


 
Posted on 01-24-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
 
Posted on 01-24-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन कस्ले छुन सक्छ हाम्रा जिम्माल बा लाई, हाम्पनी हेर्छौ
लु त्यो ज्यानमा साचै नै सक्कली फोक्सो छ भने जिम्मालबा लाई अब
देखी मर्न नसकेका असत्ती बुढा मात्र भनेर हेर त लौ, मैले जान्या छ अनी



 
Posted on 01-24-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेको भनाई प्रति मेरो पूर्ण समर्थन छ। चिलिम ब्रेक!

 
Posted on 01-24-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न रिट्ठेले साथ दियो! धन्न होस रिट्ठे, बिरगंज भन्सारमा सरुवा होस!

लु आउ पातकी भउते हिम्मत छ भने! तो चित्रेले के जाति एउसपिलासि भन्या कुरा तिम्ले ब्यान गर्या सपै नभनेर मात्तै हो, बढ्दा जान्ने नहोइ फेरि सपै टाँस्दिम्ला, फेरि चित्रे के जाति फ्यान्टा होला भन्ने पिर परेर पो त!


 
Posted on 01-24-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ जिम्स सुड्डो! टाँस्ने भए टाँस, हुनु पर्या छैन फ्यान्टा स्यान्टा मलाइ, मलाइ त पेप्सी नै मन पर्छ बरू!


 
Posted on 01-24-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झगडा नअर केट्केटी हो। सबै मिलेर भाइचाराको सम्बन्ध राखेर बस्नु पर्छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters