Posted by: Birkhe_Maila January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

ग्वाँचे नमस्कार! सबै ठिकठाक चल्दैछ हैन?

भउते के छ? खाना खाएको हो? अहिले कलेजमा कि घरमा?

चित्रे म जाने बेला हुन लाग्यो अब छिटै जाँदैछु। अनि तिम्रो के छ हालखबर? सन्चै छौ?

ठुल्दाई तारेमाम। के छ हालखबर? खाना खानुभयो? अनि घरमा भाउजुलाई पनि आरामै?

धन्यवाद।

Read Full Discussion Thread for this article