Posted by: world_map January 24, 2008
Login in to Rate this Post:
0
?
लु आफू चैं यस्सो पेट पूजा गरेर आइयो।
हा हा! भौतेकाजीले दाँतको बारे नि गजल लेख्न भ्याएछन्!
अनि जिम्मी बुडा नेपालतिर कहिले लाग्ने हो नि चिलगाडी चढेर?
ग्वाँचू बाजे र गालबलाइ धन्यवाद पोहोर सालको स्वस्थानीको लागि।
राहुलदाइ, ट्यारेमाम्!