Posted by: भउते January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

हा हा राहुल दा'

भर्खरै उठ्या होला, ओछ्यान मै  सुत्या होला। भन्न खोज्या हो?  सुत्न त ओछ्यानमै सुत्न पर्यो के रे। अब कैले काहीँ तिनपानेले बाटा मुन्तिर उन्योको झ्याङमा पनि सुताउँछ। कैले काहीँ रिठ्ठे र अन्तरे डाँका बाटाँ लुकेर बसेर लात हान्छन, त्यस्तो बेला त ढुङ्गाको काप तिर सुतिँदो रे'छ।

लोल जिम्मीबुढा, तिम्रा दिन अब गए बाबै, आउँदैनन् फर्केर ! अब त हामी जस्ता तिम्रा छोरा-नातिका उमेरका मुन्छेको मात्र दिन आउँछन्।

Read Full Discussion Thread for this article