[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५३~~

[Please view other pages to see the rest of the postings. Total posts: 670]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 148620 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 04-30-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

p align="left">~~चौतारी-५३~~



नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी -- भाग ५३ --





 




चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली
ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी
सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
 


**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक
पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 







Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 52 editions.

Meet the world's finest school teacher, unbeatable
students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland
 




लौ बसुम यही चौतारीमा



 



 
Posted on 05-01-07 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबै गाम्लेहरुलाई मेरो पनि !

सानो कान्छालाई धन्यबाद यति राम्रो गीत राखेकोमा

के छ ठुलि च्या पियौ ?

आज के सँग चोपेर खायौ ?
 
Posted on 05-01-07 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले हरु शुभप्रभात! जदौ चाहि बिर्खे माइलाको।
 
Posted on 05-01-07 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामेलाई कोटि कोटि धन्यवाद्, फस्ट किलास् छ नया चौतारी :)

"बाखरी बाखरी बाखरी बाँध्ने डोरीले
मैले के गर्नु? "
त्यो गानाको डान्स् सम्झायो कुम्लेले। द्याट् वाज् सो फुन्नि :D:D:D:D anybody remembers?

मंगलबारे जदौ! यो बिर्खे माइलाको!
 
Posted on 05-01-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद रामे! जय होस्!

सबैलाई नमस्कार टक्र्याएँ, लिन मन लाग्नेले लिनुहोला!

सान्कान्छा, धेरै पछि झुल्किइस् त! के छ केटा तेरो हालखबर? अहिले कुन गाममा हो?
 
Posted on 05-01-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्याङ् कि पट्याङ् ट्याङ्...घिन्ताङ्! :D
 
Posted on 05-01-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चौतारीबासीहरु!

ठुली: दर्शन!!
सानो कान्छा: के छ? लङ ट्याम यार!!
हरितालिके: के छ पार्टनर?
दुर्गेसोरी जी: नमस्ते

राहुलदाई: तारेमाम है! अर्को थ्रेड निस्केछ नि, हजुरसङ अपोलोजी मागेको। राम्रो!!

सान्नानी: नमस्ते!! खूब हसाँउने डान्स छ नि त्यो?

गोताएँ दाई: के म हजुरले टक्र्याउनुभएको नमस्ते गोडा तिन एक लैजान सक्छु, हिजो अस्ति को नि लिनै बाँकी थियो। :पि

पून्टे भेनाआआआआआ!! जदौ!! :D
 
Posted on 05-01-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कसैलेनी लेनन् क्यारे कुम्ले, सप्पै लगे हुन्छ!
 
Posted on 05-01-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खैतके डिलमे ओखरवाको बोट
ओखरवाको बोटमे चिल बसिलियो
भन्ने नहुने माया तिमिसाथ बहुतै दिलबसिलियो

जयराम जि कि! यो बिरखवाको!!
 
Posted on 05-01-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो भाग नि सो-यो भुने त फिरि....यो सालीको भाइलाई ठट्याउन जान्या छम् नि हाम्ले नि! सालीको भाई परेको दिन देखुन् रिस काँ पोखुम् काँ पोखुम् भई रा' बेलाँ! गुररररररररररररररर :p
 
Posted on 05-01-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
:) कुम्ले सप्पै जो लाने भ'सि क्यार्नु त नि अब फिरि तै लै'जा कुम्ले भन्ने अनुमति पा'सि हामी त ट्वा जो पर्नि भओ। तै पनि नमस्ते है गौतम जी :)
 
Posted on 05-01-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जयराम जि कि गोतमवा र पुन्टे बुह्रा!
राम राम कुमलवा!
सब कुशल मङ्गल से छ हैन?
राम राम मदाम! छोकरा छोकरि लोग कति आएछ आज सकुलमा?
:)
 
Posted on 05-01-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिति पुन्टेदा राहुल्दा,जिम्माल बा सप्पै लै सन्चै रैछ मानिचु चौतारिआँ खैला बैला अरेको देखेर:)
 
Posted on 05-01-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पुण्टे सुड्डा र जिम्मालले त उ कुमलवा संग फाईट करेरै भएपनि आफ्नु भाग लिइहाल्छन्, मिसले त फाईट-वाइट कर्नु हुन्न भनेर मिसको लागि धनुष्टंकार नमस्ते जोगाएर राख्या थें।

ल, दर्शन गरें मिस!!!!!!!
 
Posted on 05-01-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानीले उता बोर्डिङ् ईस्कुलाँ नि पढाम्न थाल्नु भा' हो?

कुम्ले, तिरु, ठुल्बुईनी, सपै गामका हुने खानेका केटकटीहुर के रे, बोर्डिङ् तिर निकै अऊँरेजी फलाक्दै छन्। हाँरो त, न हाँरा बाले अर्न सके हाम्लाई, न आफूले सकेम् आफ्नालाई। ईर्ष्या लाएर आम्छ। हे, दैव! अर्को जुनिआँ हाम्लाई नि तेस्तेई पुराईदेऊ!

अन्खेरुन, हामी नि "मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽ माईक्रो मिनि" को कसम खान पाम्!
 
Posted on 05-01-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब गोताएँ दाईले टक्र्याउनुभएको नमस्ते चाँहि सबै मैले लगेँ। अब जो जो लाई चाहिएको हो, म सङ्ग ब्लेकमा लिने भए चौतारीको डिल पछाडी आउनुहोला। महङो छैन, एक को दुई मात्र!! चटपटे खर्च नि निकाल्नु पर्यो नि त।

अरे जिम्माल बा, कथी भ्यागेले तोहारको? ओखरबोटमे चिल बस्यो और तपाइँको उस चिल से दिल बस्यो? घोर कलियुग!!

पून्टे भेना!! ठट्या-ठट्याइ हो! :पि

मिस सन्चै? :डि
 
Posted on 05-01-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे, बिरखवा भैया!

हमरो कुमलवाको चेहेरा मा जरा लाली लिपिस्टिक दलिदिम्,और उसको जामा और बुलौज पहेराईदिम् त! उसके बाद हामीलाई भेना भनिलिए कोई फरक छैन! जरा सालीको जो जरुरत थियो त फिर यो सालो कहाँ से आईलियो?
 
Posted on 05-01-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिटि गुन्टा बोकिछे
सुईँकुच्चा पो ठोकिछे
सातो पुत्लो उडिगो
हरिबिजोग भइगो
कुन घैँटेले आँखा लायो घरबारै बिगार्यो
सालि कमला, बिमला त पोइला गइ दोकान सम्हाल...

जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 05-01-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज धेरै दम्तरीहरु आ'का र'चन्।
सप्पैलाई सलाम, नमस्ते, हाउ आर यु, के छ, दर्शन गरें, तारेमाम, आदि इत्यादि!!!!
 
Posted on 05-01-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलै हुल पो जम्मा भा को रै छ, आज दोहोरी सोहोरी छैन त?

हा हा त्यो बुद्धिकिस्नेको डान्स त खतरा छ नि, मैले नाच्न सिकेकै तेई भिडु हेरेर :)
कुम्ले पाटनर, मेरो ठीकै छ यार, ब्यस्त हो क्या हो??
खै सान्नानी, तेत्रो जितेर नि भोज सोज नखुवाउने भन्या, हाम्ले जित्या भा त ह्यैं राँगो ढाल्ने पिलान थ्यो।

ठुली, सानो कान्छा, दुर्गेसोरी जी,ठुल्दाई, गोताएँ दाई, पून्टे दाइ, मामाश्री, माष्टर्नी दिदी, गालव सप्पै फाईन थ्याङ्कयू त होला नि, जदौ टक्राएँ!
 
Posted on 05-01-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी कता हराएको? माया मारेको बैनीलाई? तितौरीले त बिर्सि बिर्सि अब हजुर पनि? :(:(
एउटि ठुली मात्र छे माया गर्ने आफुलाई। ठुली व्हेर् आर् यु?

मेरो पनि दर्शन् गौतम् दाई, पुन्टु दाई, कुम्ले, जिम्माल् बा, मिस्, ठुल्दाई, दुर्गेशोरि, सन्कान्छा जम्मैलाई।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters