Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५३~~

[Please view other pages to see the rest of the postings. Total posts: 670]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 147989 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 04-30-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

p align="left">~~चौतारी-५३~~



नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी -- भाग ५३ --





 




चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली
ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी
सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
 


**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक
पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 







Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 52 editions.

Meet the world's finest school teacher, unbeatable
students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland
 




लौ बसुम यही चौतारीमा



 



 
Posted on 05-01-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, गाम्लेहुर, आजलाई बिदा पाम्। भोलि फेरि नबिराईकन हाजिर हुने नै छु, त्यतिन्जेल कुम्लेको सिंगार पटार अरेर राख्नु होला, कामाऽट थाकेर आउँदा सालीको मुख हेर्न पाम्, ज्यानलाई सऽऽऽऽऽऽऽऽऽऽन्चो हुन्छ!

बु मन्तर बाचा!
पुछ्छर नभा' माछा!
यो कुम्ले सालोलाई साली बनाईदे!!!!!!!!!!!!!
छु छु छु छु...फू फू फू फू फू.........सिऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ फू!!!!!!!!!!!!!!!!!!!!
 
Posted on 05-01-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एीएीए तिरु मोरि के हो हाम्लाइ त देखे नि नदेखे जस्तो पो गर्चेउ। कालो चस्मा लार् बसेचौ कि क्याहो।
राहुल् दाइ दर्सन्। मैले त लन्च् नि खाइ सके आज्।
 
Posted on 05-01-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिदु " अब आया उट् पाहड् के niche " हाम्लाई बाल मत्लबा नदिने अनी हेहेहे :P
सोरी सोरी ल यु आर् माइ डियर् दिदु के

पुन्टेदा नजानुस् न :(
 
Posted on 05-01-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.LOL PoonTe daaii,

mero photo dekhyo ki ke ho? nachhodne bhayo yaar...LOL... (Kaam ma jaane bela bhayena? ke ho chautari ma hallaa garera, mero didi lai dukha dine hoina ni. :P)

:-)
 
Posted on 05-01-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानु के गर्दै छौ "अघि किन रिसा' पुन्टेदाइ स सुङुर् को खोर् भतकाइ दिन्छु भन्दै " :P
दुर्गेमाता आरमै? कस्तो राउरो गीत् गा'को :)
सान्नानि बोल्दा नि बोलिन :(
पुन्तेदा सालि पा'र हामि स नबोलेको , निधा को बेला काना मर्ने गरि चिच्याएर ब्युझाइदिनु पर्छ ल ठुल्नानि तिमि र म भएर। :D
sappai laai namaskaar feri !
 
Posted on 05-01-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदि लाई फुर्सद् नभा रे? उता बोर्डिङ् स्कूलाँ त हल्ल गर्न भ्या छ अझ :(

तितौरी जबर्जस्ती आइ लोप् यु भन्न लगाएँ है मैले? हाहा
आइ लोप् यु टु के तिरु,
*sannani hugs tiru*
 
Posted on 05-01-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो।

रामचन्द्रे, चौतारी छिनेकोमा धन्यवाद। सीता जस्ती स्वास्नी मिलोस् अनि लव र कुश् जस्त छोरा जन्मून्।
 
Posted on 05-01-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे माता आज के खुवाउने भोक् लाग्योssssssssssssssssssssssssssssssss
 
Posted on 05-01-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त आरामै छ तिरु
तिम्रो के छ हालखबर ?
 
Posted on 05-01-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! के बिधि गाम्ले आ'का हुन गाँठे आज!

हे पुन्टे बुडा, चाइन्जो ऐना हेरेर मलाई देखेओ भन्ठान्दारैछौ! क्यार्नु यि बुडा पात्तिएर गामको हामि अरु सोजा बुडाहेरुको नि चाइन्जो बेइजत हुने भो नारन!


"ट्याक्सि कुन टाय छ यसमा?"
"गोरखकलि टायर छ"
"मेरो पनि कारमा गोरखकालि टायर छ"
"बुद्धि पर्याउनु भो"

बिग्यापने जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 05-01-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन है सुन लौ आयो नुन
आयोडिन् भाको है... अरु आएन
 
Posted on 05-01-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल बूढा, टायरको व्यापार गर्न थाल्यौ कि के हो टेउसासमा बसेर? :P

दूर्गे आन्टीऽऽऽऽऽ! मलाइ नि भोक लाग्योऽऽऽऽऽ! ;)

>>>>> तितौरी जबर्जस्ती आइ लोप् यु भन्न लगाएँ है मैले? हाहा
आइ लोप् यु टु के तिरु,
*sannani hugs tiru* <<<<<<
tiru says, ' ह्याप्पी बर्थ डे सान्नानी!' ;) :P (पुन्टेदाइको फर्मुला अनुसार :P)
 
Posted on 05-01-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि तिमीलाई के खान मन लागेको छ, मनमा राख अनि मुख आँ गरेर बस
तिम्रो इच्छा पुरा हुने छ
 
Posted on 05-01-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्च तिरु यो पून्ते दाइको कपाल् सपाल् भुताल्देने।
 
Posted on 05-01-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन है सुन लौ आयो नुन
सहर बजारमा
आहै सहर बजारमा
आहै सहर बजारमा
आयोडिन भाको यो घुलो नुन
तरकारि अचारमा
आहै तरकारि अचारमा
मिठो तरकारि अचारमा
 
Posted on 05-01-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन मुख आँ गरेर बस्या बसै छु माते, शिघ्रता के साथ खाना परोसो। अपना कर्तब्यको अधिक सावधानी के साथ निभाओ माते।
 
Posted on 05-01-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि आ इ लोप् यु टु रे
ल ह्याप्पि बर्ड् डे टु लु ! :D

दुर्गेमाता म नि खाने पुरि

हजुर्बाअाआ ...........चित्रुउुउुउुउुउ ...............आरामै?
 
Posted on 05-01-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरि एउडा कुरो मैले गिदि छड्काएर सोचेँ है, यो गिडि छड्काए सोचेँ, तै पनि बुझिन!
हेरि हाउँरि तितौरीले ठुलिलाई दिदि भनिन्! कुरो के हो रउसिको रउसि पानी को पानी भा' हुन्तो के रे नि!
कुरो एस्तो छ गाम्लेओ-

बिर्खै माईला => नातिनि <= तितौरी
बिर्खै माईला => बुईनि <= ठुल्नानि

यो हिसाबले-

ठुल्नानि => बुढि फुपु <= तितौरी

अब,
ठुल्नानि => दिदि <= तितौरी
ठुल्नानि => जेठि नातिनी <= बिर्खे माईला???
तितौरी => कान्छि बुइनि <= बिर्खै माईला??
भाउते => दाई <= तितौरी
भाउते=> नाति <= बिर्खै माईला???
कि'
भाउते => भाई <= बिर्खै माईला?
मेरो उमेर कति???
मेरो नाता को संग के?
म को?
गुर्र्र्र्र्र्र्र्र्र्र्
 
Posted on 05-01-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिल्लू! मलाइ हजुर्बा रे? :O तिम्ले मलाइ भनेकि कि जिम्माल बूढालाइ? म त कन्फूस् पो भएँ।

हा हा! बिचरी सान्नानीलाइ मुख आँ गर्न लगाएर दुर्गे आन्टी चैं कता टाऽऽऽप नि? :)

ठूल्लू, ल अब तिमी र म गीत गाम्।

ऋतुहरूमा तिमी
हरियाली बसन्त हौ
नदीहरूमा तिमी
पवित्र गंगा हौ
हावाहरूमा तिमी होऽऽऽऽ
शीतल पवन हौऽऽऽऽ
;) :)
 
Posted on 05-01-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गेमाता आज फुर्सद भ'र चौतारिआँ कराम्न आकिम ।
प्रिति त्यो के जाति बोर्डिङइस्कूलआँ त बाटो परेर मात्रै यसो चियाएकिम के रे नि । अउरेजीमा के के जाति फलाकिरा'रचन । सुनुम न त एउचिन के भैजाला भनेर बसेकि यो तितु गएर उतैजो जघडा हरिन के रे नि अनि लुरुक्क परेर फर्केकिम हिजै जो :)
तिरु: बुइनी हपाडके निचे आ'सि म नि बुइनिलै खोज्दै जो आम्नु पर्यो के रे नि ;)

मैले बनाकिम के के जाति छ खाने हो । नहास्नु नि !पर्ख है त म ल्यार आम्चु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters