[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५३~~

[Please view other pages to see the rest of the postings. Total posts: 670]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 148000 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 04-30-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

p align="left">~~चौतारी-५३~~



नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी -- भाग ५३ --





 




चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली
ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी
सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
 


**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक
पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 







Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 52 editions.

Meet the world's finest school teacher, unbeatable
students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland
 




लौ बसुम यही चौतारीमा



 



 
Posted on 05-04-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि म चाहिँ त्यस्तो छु??? :(:(

हे पुन्टे बुडा! हेरि मलाई अइले तेति के जाति फुर्सत छैन, पाम्ने बित्तिकै कुरो के भा' हो सपै रउसिको रउसि पानी को पानी पार्छु!
यो बुडेसकालाँ के के जाति लान्छना आइलागो नारम म कता जाम!
 
Posted on 05-04-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

howdy titauri lallauri billauri?
 
Posted on 05-04-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरा सान्नानिलाई रुवाल सताएछ!
हाउँरो घराँ आउ बा, जिम्माल्निले जिम्बु र बेसार हालेओ पानी तता'र खान दिन्छे त्याँसि सन्चो हुन्छ!

तितौरी के छ बा हालखबर? हेर न म बुडोलाई यो पुन्टे बुडाले भन्नु सम्म भने !
हाउँले नि देख्या छम यी बुडाओ चर्तिकला, ट्याम मिल्न मात्र पर्छ सपै एइ गाम्लेको अगाडि भन्छु!
 
Posted on 05-04-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनुम् भनुम् बिर्खे। मलाइ नि कता कता पूण्टेको एक तर्फि बयान जस्तो लागो। जे भए नि हावा न चली पात हल्लिन्न क्या र। दुध को दुध रउसी को रउसी पार्नु पर्यो।
सान्नानी "गेट् वेल सून" है। अमिलो पीरो न खानु, तातो तातो खानु।
 
Posted on 05-04-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहिहिहिहाहाहाहुहुहु

ऐऽऽऽऽऽऽऽऽऽऽया टाउको दुख्यो

ह्याङओभरे जदौ!!
 
Posted on 05-04-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा आउन त आउँथे हउरका तर पुन्टेदाईको कुरोले त जिम्माल्नी आमा को मुड् ठिक छैन रे फेरी टाढै बाट मकैको को घोगाले हिर्काउने हो कि मलाई त डर लाइराछ।

हस् ठुल्दाई हउरले भने जस्तै गर्छु । अनि नि ठुल्दाई अस्तिन देखि एउटा कुरा भन्छु भन्थेँ अहिले सम्झेँ। त्यो के त हउरले ठुलीलाई झुम्का दिन्छु भन्या हैन, मलाई पनि चाहिन्छ है झुम्का।

howdy hari.....
 
Posted on 05-04-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ भन्छे तितौरी लल्लौरि बिलौरि :O
लौ था'पाए निको भैछे नक्कलि मोरी
:P

हजुर्बा हो भन्या हो भन्या चौरासि पार् गर्या ब्रीद्द बाजे लाइ यस्तो आक्षेप ! घोर् कल्युग् लागेको हो
हजुर्बा काउन्टर् कथा अट्याक गर्दिम अब :D
 
Posted on 05-04-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु नि अै के च तिरु तिम्रो हाल् चाल्?

हे... आज् हरि लाइ के भा च के भाच्
हिजोको रौसिको मात ला च ला च
पानको पात माया तिमीलाई सम्झन्छु
दिनको रात मर्स्याङ्दी स ल ल!!
 
Posted on 05-04-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पालि चै पून्टे दाईले सारै हसाउनुभो, उ मेड् माई दे रे क्या :) बिचरा जिम्माल् बाजे लाई के आप्पती अै लाग्या कुन्नि, ग्रह-दशा एस्सो शान्ति गराउन पर्यो।थुलि, राहुलदाई, मिस्, सान्नानि, तिरु, चित्रे, हरि, कुम्ले र अरु सबैलाइ मेरो नमस्कार्। ल रमाइलो गर्दै गरम्। अब अलिक छिन् न हो अनि त चौतारीमा भुत हरु नाच्न थाल्छन्। :P
 
Posted on 05-04-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि लाइ कति गीत आएको
कि तिम्ले नि तिन्पाने खाएको ? : P
पान् को पात् ल ल लल ........
( maarchhe aba malaai 10 paathi kura garchhes bhanera hehehehe)


मेरो पनि नमस्ते नेप्चिदि
 
Posted on 05-04-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के भन्नु सान्नानी, खास त ठीकै छ, टाउकाँ चैं रउसी अल्ली धेरै परो जस्तो छ तेत्ती हो। तिराँ रुघा कस्ता भए, बेल्का सम्ममा ठीक हुन्छ, गेरेण्टीका साथ।
आज त ठुलीलाई नि गीत फुरेको फुरेई र च त, सब वे त हिजै सकिहाल्यो आज के खायो नि?
तितौरी ललौरी बिलौरी के छ हालखबर??
 
Posted on 05-04-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची दिदी नमस्ते फर्काएँ है देख्दै नदेखिरा!
 
Posted on 05-04-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि गेरेण्टी रे? तिन्पाने खाए मात्र गेरेण्टी होला नि
फेरि तिरुले जस्तै कोक् ले कुल्ला गर्नु पर्ला नि
लौन के गरम्
तिन्पाने खाम् कि अलिदिन कुरम् :D:D

नेप्ची दिदी नमस्ते फर्काएँ है
 
Posted on 05-04-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भोलि तिरु लाइ के भाको के भाको
धरै फत्फताउन थाले को थालेको
पानको पात माया तिमीलाई सम्झन्छु
दिनको रात मर्स्याङ्दी स ल ल!!

हरि आज के नि नखाने हिजो त्यो कुम्ले को अफिस नजिकैको सब् खाको आज त पखला लगिरा च तेहि भर आज् के जाति यो थुलो बाल्तिनिमा नुन चिनि र पानि बनार ल्याचु। अनि बिर्खे दाइले तमाखु ताने जस्तै म नि त्यो नुन पानि तन्दै चु।:प्

नेम्चि दि नमस्ते गरेहै
 
Posted on 05-04-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....त्यो नुन पानि तन्दै चु।:प्...

ठुल्नानि, तो के जाति चुप्प, म्वाँ केइ नअर बा, हेरि गाम्लेले फेरि भन्ने बेलाँ मलाई भन्छन! :P
 
Posted on 05-04-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन के गरम्
तिन्पाने खाम् कि अलिदिन कुरम् रोट्फल् :D
हरि नमस्ते!
ठुल्नानि लाइ पखाला लागेको ?
एक् चिम्टि चिनि दुइ मुठि नुन एक् भाडा पानि मा घोलेर खाउ
हजुर्बा पुस्टकारि दिनुस मला मात्र ठुल्नानि लाइ पखाला, सान्नाइ लाइ रुघा ला'छ रे खादैन रे उनिहरु :D
 
Posted on 05-04-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाइ चुप्प, म्वाँ भनेको के हो? :P
 
Posted on 05-04-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ तितौरी, आज सपै पुस्टकारि तिमीलाई :)
फेरि धेरै गुलियो खा'र दाँत किराले खाला नि! हेर हेर हेर त्यो अस्ति फुकालेको दाँत देखार ङिच्च हाँसेकि? तितौलि तिम्रो दाँत मुसाले लग्यो हो? हे हे हे थोति थोति नानि, कस्तो लाम्लो बानि! :)

आबुई ठुल्नानि! चुप्प, म्वाँ भनेको के रे!
हम्म्म्.... 'चुप्प' भनेको चम्चामा मह राखेर खाएको हनि 'म्वाँ' भनेको चहिँ
गाईको सानो बाछ्छो करा'को! :)
 
Posted on 05-04-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उदाहरण छुटेछ।

१) रामेले चम्चामा राखेर चुप्प चुप्प मह खायो।
२) श्यामेको गाईको बाछो म्वाँ म्वाँ गर्दै करायो।
 
Posted on 05-04-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters