Posted by: CaMoFLaGeD May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
तारेमाम चौतारीबासीहरु! ठुली: दर्शन!! सानो कान्छा: के छ? लङ ट्याम यार!! हरितालिके: के छ पार्टनर? दुर्गेसोरी जी: नमस्ते राहुलदाई: तारेमाम है! अर्को थ्रेड निस्केछ नि, हजुरसङ अपोलोजी मागेको। राम्रो!! सान्नानी: नमस्ते!! खूब हसाँउने डान्स छ नि त्यो? गोताएँ दाई: के म हजुरले टक्र्याउनुभएको नमस्ते गोडा तिन एक लैजान सक्छु, हिजो अस्ति को नि लिनै बाँकी थियो। :पि पून्टे भेनाआआआआआ!! जदौ!! :D
Read Full Discussion Thread for this article