[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५३~~

[Please view other pages to see the rest of the postings. Total posts: 670]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 148715 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 04-30-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

p align="left">~~चौतारी-५३~~



नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी -- भाग ५३ --





 




चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली
ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी
सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
 


**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक
पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 







Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 52 editions.

Meet the world's finest school teacher, unbeatable
students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland
 




लौ बसुम यही चौतारीमा



 



 
Posted on 05-01-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दा नमस्ते ।
पून्ते दाइ, बिर्खे दाइ, गोतामे दाइ, राहुल् दाइ, मिस् दि, सानानि सबै लाइ कस्तो च
सान्कान्चो ले कस्तो राम्रो गीत् राखेको। धन्याबाद् कान्चो भाइ।
 
Posted on 05-01-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छा, दुर्गेसोरी जी,ठुल्दाई, गोताएँ दाई, पून्टे दाइ, मामाश्री, माष्टर्नी दिदी, गालव, hari सप्पै फाईन थ्याङ्कयू त होला नि, जदौ टक्राएँ!
 
Posted on 05-01-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथि हालखबर छे भान्जे हरितालिके? सब ठिक ठाक से छ हैन? अब पौ बाह्र चाहिए भनेर नभन फेरि!:)

अरे पुन्टे बुह्रा, के कुरा करिलिनुहुन्छ हँ तपाईँ पनि? थोडै सालालाई सालि बनाइलिन मिल्छ हँ? थोडै उ जो छ लेहङ्गा चोलिले मरद जनाना बनिलिन्छ? थोडै उ जो छ पावडर किरिमले कुमलवाको कालो होँठ लाल बनिलिन्छ?
बात करिलिन्छ!
 
Posted on 05-01-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब् कता हराको नि? sci-fi कथा हाल्ने हैन भन्या?

त्यै त त्यो डान्स् सम्झेर कस्तो हाँस् उठ्छ, मेरो मा ले त झन् त्यस्को कपि गरेर देखाउने के हाम्लाई हाँस्दा हाँस्दा मर्नु हुन्थ्यो।

हार्ने पार्टीले जित्नेलाई ख्वाउने भन्य हैन र? हारेपछि त तिमिहरु दुबै जना कति गुप् चुप् बस्न सक्य नि, माने मैले।
 
Posted on 05-01-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता बोर्डिङमा ग' को आज लाईफमा फष्ट ट्याम पहिलो चोटि है, के विधि फरररर--- गाईखाने भाखा फलाकेका गाँठे त्याँ त! भर्ना हुम् भने नी यो बूढेशकालाँ ए, बी, सी, डी--- शुरु गरेर जेड सम्म कहिले पुग्नी, पढ्न त ख्याल रहर छैन र मलाई पनि!

भएन बोर्डिङको पिउन भएर भएपनि औंरेजी बोल्नी तिउन खानु परो भनेर गा'को, पुण्टे दाइले दरखास्त हालेर मोरिसकेछन्!
 
Posted on 05-01-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा आज त सब आएछन्!!
 
Posted on 05-01-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha kumle lai keti banaune re? launa ke sunnu paryo yo kaanle, he bhagawaan ....
 
Posted on 05-01-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्यु -- ट्यु -- ट्यु-ट्यु -- ट्यु !
ट्यु -- ट्यु -- ट्यु-ट्यु -- ट्यु !
ट्यु -- ट्यु -- ट्यु-ट्यु -- ट्यु !
 
Posted on 05-01-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालउको गोल्डेन वीक कसरी गईराख्या' छ त?
 
Posted on 05-01-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सबै मित्रहरुलाइ।चौतारिमा थकाइ नमारेको पनि थुप्रै भसैकेछ।लसबै मित्रहरुलाइ नया मे महिनाकै नमस्कार् पनि ल त।
 
Posted on 05-01-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कालो कुम्लेलाई लिप्स्टिक पाउडर लगाएर केटी बनाउन मिल्ने भए त हुन्थ्यो नि, हा हा हा!! हाम्रा भेना आँफु मारुनी भएर नाचेको जस्तो सजिलो होला भन्ठाने जस्तो छ। उत्ता बोर्डिङ स्कूल मा एकदिन मुन्नीले मेरो छोराको नाम "मानव" कि "दानव" राख्ने भनेर कत्रो!! यस्तो दानव जस्तो लाइ केटी बनाएर साली भन्ने इच्छा भए त मैले के गर्नु नि? हे हे हे!!
 
Posted on 05-01-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ला लारा-लारा ला
ला लारा-लारा ला
ला लारा-लारा ला
 
Posted on 05-01-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

ए गोताएं! तिम्लाई "हाऊ डु यू डू। आई यम् फाईन। व्हाट् ईज योर नेम। माई नेम ईज पुन्टे।" यि सबै भन्न आम्छ? हाम्ले त अस्ति ने पिन्सिन बाँड्न आ'का गोरा सापसंग सिकेका थिम् के रे। अब बोर्डिङाँ अलि कता भे' नि दुई चार शब्द औंरेजी फलाक्नि लाई नै चानस देलान् नि! भो, तिमी पछि पर, जाऊ!

कसैले "आई लोप यू" भन्यो भुने चईं जवाफमा, "हेपि बडे टु यू टु" भन्न पर्च रे! :p
 
Posted on 05-01-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन र कुम्ले, काली साली हुन्न र?

काली काली हिस्सी परेकी...
कुम्ले नै हो मेरी साली!
 
Posted on 05-01-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिका ठिटाहरु होस गर है, पुन्टे बुडाले आँखआ लाउलान! :)
अलि मज्जाओ राउँरो राउँरो केटो त देख्नै नहुने गाँठे!
 
Posted on 05-01-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना बोर्डिङ् स्कुलाँ किन गा भन्या? हाम्लाई त भर्नै गर्देनन् बाले त्याँ। पर्दैन दुइ चार् भाको पैसा बोर्डिङ् मा बुझार् भाइलाई कसरी पढाउने नि, छोरी मान्छेले त धेरै पढनु पर्दैन क ख आए पुगिगो नि रे।
sukka sukka ........... whaaaaaaaaaa
 
Posted on 05-01-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइन्स् फिक्सन??? ल त सान्नानीलाई समर्पित एउटा साइन्स फिक्सन जोक

प्रश्न: ET पृथ्वीबाट फर्केसि उसकी आमाले उसला‌ई के भनेर सोधी?
उत्तर' Where on Mars had you been?

****
ल, हाँस्ने बेला भो । हाँसम् है पेट मिची मिची । :) :) खित् खित् खित्
अब बत्तीस दन्त देखा'र हाँसम्
:D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D <--- माथ्लो पट्टिको दाँत १६ वटा
:D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D <--- तल्लो पट्टिको दाँत १६ वटा

:-)

गोताएँ बुढा -- मेरो गोल्डन विक सिल्भर भन्दा भ'न। अब पर्सिबाड २-३ दिन चाहिं गोल्डेन नै बनाम्ने सुरमा छु। तपैंको कस्तो छ नि? आज नि अड्डा जानुभो?
 
Posted on 05-01-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माले!

राँरो राँरो केटा त के, तिमी जस्तो कुप्र्या बुठोलाई त झन् जान्या छम् हाम्ले! निहु खोज्दै गर के रे, बुढा, कुन दिन ऐया नि भन्ने मौका नपाउलाऊ के रे! :p

अब, सालीको खाँचो हुँदा सालो भेटेसि क्यार्नि त नि? धेरै नउडाऊ के रे हाम्लाई, कुन दिन तिम्लाई नि आईपर्च अनि था' पाउलाऊ!
 
Posted on 05-01-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-01-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजूहु, भाइहरु, दिदिहरु, बाहिनि हरु, सोमहरु र च्वाँकहरु लगायत डल्लै चौतारिलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters