Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५३~~

[Please view other pages to see the rest of the postings. Total posts: 670]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 148598 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 04-30-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

p align="left">~~चौतारी-५३~~



नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी -- भाग ५३ --





 




चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली
ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी
सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
 


**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक
पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 







Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 52 editions.

Meet the world's finest school teacher, unbeatable
students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland
 




लौ बसुम यही चौतारीमा



 



 
Posted on 05-04-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीले अझै बुझिनन् जस्तो छ जिम्माल बा!! हे हे हे!
 
Posted on 05-04-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाइ ले क्या राम्रो उदाहरण देर बुझाउनु भाको। धन्याबद दाइ
 
Posted on 05-04-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे बुझिछे ठुल्नानिले!
त्यसैले अब देखि कसैले, " मैले बिहान चुप्प गरेँ, दिउँसो चुप्प गरेँ अनि बेलुका पनि चुप्प गरेँ" भन्यो भने त्यो व्यक्तिले दिनमा ३ पटक मह खाएछ भन्ने बुझ्नु! :)

तित्तौलिssssssssssssssssssss..... हेहेहेहे फेरि हाँसिन!
बिलालो म्याउ म्याउ मेलो नाना काट्ने मुसि मालि ल्याउ!
बिलालो म्याउ म्याउ मेलो दाँत लाने मुसि मालि ल्याउ!
अब हजुर्बा नातिनि मिलेर गट्टि खेलुम है? :):)
 
Posted on 05-04-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे... आज् भोलि बिर्खे दाइ लाइ के भाको के भाको
कुरो बुझाउन सारै नै सिपालु भाको
पानको पात माया तिमीलाई सम्झन्छु
दिनको रात मर्स्याङ्दी स ल ल!!
 
Posted on 05-04-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् को कुरा जिम्माल्नी ले पनि बुझ्दैनन् रे, हामी ले कसरि बुझ्नु? एक लेख्छ, अर्को प्रहार्? हाम्री सोझी बुइनीले कसरि बुझोस्।
 
Posted on 05-04-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि कुरो बुझ्यौ रे तिम्ले ? ल अब मलाइ बुझाउ मैले केहि बुझ्या भे'मर्दिनु :P
हजुर्बा आज गट्टि खेल्ने हस् ! बरु ढुङा कस्ले खोजेर् ल्याउछ होला :)

राहुलदाइ सङ म नबोल्ने मैले तारेमाम् भनेको आन्सर नगरेको :(
 
Posted on 05-04-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ठुल्दाई!

यसो बेला बेलाँ भुराभुरि सँअ जिस्केर चाइन्जो कुरा अर्दा आफूलाई आफू नि सानै छु जस्तो जो लाउनि रेछ! अब गैसक्या बैँश फर्केर त क आउँथो र तै पनि बेला बेलाँ मन बुझा'र सानै छु अस्तो गर्दा रमैलो हुने के! लु अब हामि बुडा खाडा कुरो अरुम! अनि क्यारिँदै छ आजकल? सपै मेलोमेसो मिलिरा नै होला के रे?
म चाईँ तल खटबिरेओ पसलाँ ग'र आको। एसो च्या तमाखु तान्न नि मिल्ने अनिखेर रिडियोमा गिद सिद नि सुन्न पाईने! तो फत्तेमानको गिद बजिरा' रेछ अइ सुनेओ कस्तो मन नि के जाति भारि भ'र आओ भन्या। तेई के हाउँरो पाला गिद -

मर्न बरु गारो हुन्न, मर्न बरु गारो हुन्न
तमरो माया मार्न सक्दिन

धेरै धेरै बाटो हामि संगै संगै हिँडिसक्यौँ
टाढा टाढा कता कता हामि दुबै पुगि सक्यौँ
तर यसको अन्त्य यहिँ, भन्न अझै गाह्रो नै छ
तिम्रो माया मार्न सक्दिन....

 
Posted on 05-04-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै तितौरि, क्यार्नु बा, म बुडो ढुङ्गा खोज्न जान सक्तिन। अब यतै कतै भेटिए ढुङ्गाको गट्टि खेलम्ला न भए एइ पुस्टकारिको गट्टि खेलम्ला! बरु खेल्दै जाँदा गट्टि हराम्दै जाने पो हो कि? :)
 
Posted on 05-04-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरि तिरु, अँखा अलि कम्जोर् भए छ, देखिन न छु। तारेमाम है। त्यसै त बुढो त्यस्माथि ठुलदाइ बनाइ दिए। अस्ति को दिन देखि त एक् बर्ष बाच्ने दिन कम् भए।
लौ जिम्माल् बा, त्यो मनै छोयला छोयला कचिला हुने गीत को बाकि भाग।

बसन्तको हरियाली, फुल सङै ओिली झर्छ
सेतो हिउं र कालो बादल् हवा सङै उडि जान्छ,
तर तिम्रो न्यानो माया, अझै पनि न्यानो नै छ।
तिम्रो माया मार्नै सकिन।

यो मर्मस्पर्शी गीतका गीतकार तीर्थ राज तुलाधर ( पद्मोदय स्कूलको अंग्रेजी शिक्षक) को हालै निधन भएको मा श्रद्धान्जलि सहित।
 
Posted on 05-04-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेल्दै जाँदा गट्टि हराम्दै जाने khi khi khi khi....
 
Posted on 05-04-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी हरु लाई सुक्रबारे तारेमाम्
 
Posted on 05-04-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज शुक्रबार भए नि साहूले धेरै दलायो, यता चौतारीमा यस्तो रमाइलो गर्दै रहिछन् गाम्लेहरु।
पुन्टेको कुराँ हाँस्दा हाँस्दा आफ्नै तालु खुइलेला जस्तो भो।
दुर्गे माता, आज breakfast छुट्यो कि कसो? किन हतार गरी काँचो केरा खाको? अचार बनाउन पो बुङ्गा छढाएको त। केरा त पाकेपछी पो खाने त।
ठुलि, अचार केराको हैन क्या बुङ्गाको चाँही खाने हो। अनि सिङ्गै सबवे रित्त्याउने गरी खाएछी पखाला नलागेर औलो लाग्छ भन्ठान्या त? ल जीवनजल खाऊ बेस्सरी।
सान्नानी, गेट् वेल् सून्।
 
Posted on 05-04-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiplu बुङ्गा bhaneko ke ho?
 
Posted on 05-04-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुङ्गा bhaneko banana blossom/flower ho ke laati ... maathi photo ma herana
 
Posted on 05-04-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tesko ni achar ni banaaunu huncha ra ? maile ta kahiline khaako chaina. :(
 
Posted on 05-04-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुङ्गा भनेको केराको फूलको थुङ्गा हो के लाटि माथि फोटोमा हेरन! :)

ल हेर त, गट्टि खेल्दा खेल्दा जम्म २टा बाँकि भएछ, हे हे हे कता गएछ बाँकि गट्टि? खोइ खोइ कुना तिर छ कि? छैन! खोइ खोइ गुन्द्रिले छोपियो कि? छैन! ल तितौरि नानु 'आँ' गल त!

हे हे हे

तितौरि तितौरी
एस ग्रान्पा
इटिङ् पुस्टकारि
नो ग्रान्पा
ओपन योर माउथ
हा हा हा
:):)
 
Posted on 05-04-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्राम्पा ग्राम्पा यु चिटिङ्
आइ पुस्टकारि नो इटिङ्
लूक् अन्डर्निथ अफ् योर् पिर्का
यु नै पुस्टकारि माथि सिटिङ्
:P :D लौ जा मिसले सिकाएको इउलिश् हान्दे !
 
Posted on 05-04-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै तिरु रिसाएकि? जिम्माल् बा मेरो तर्फ बाट् २ दर्जन पुष्टकारि दिनुस् त। रीस कम् हुन्छ कि?
((((((((((((((((((तारेमाम् तिरु!)))))))))))))))))))))))))))))
 
Posted on 05-04-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahuldaai aba paach wota pustakari thapdinus ani balla risaaunnaa :D ( jus'kiddin)
Taremaam raahuldaa !
 
Posted on 05-04-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कत्ति तेहि पुस्तकारि को कुरा गरेर मरेको होला :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters