serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 154252 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-19-10 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 





 


*  चौतारी १८७  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 187 editions.


 
Posted on 05-21-10 9:00 AM     [Snapshot: 1152]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे को आज काल बोली फुट्या छैन के


के भा हो - केटो लाई - टोलाई रहन्छ, घुरिरहन्छ, किड्नी जोड्ले धड्किन्छ रे, मुटु ले सोच्नै छोड्यो रे, दिमाग कल्लाई देर आयो रे


अब के भन्ने एस्लाई - ल गाउले हो एउटा रोग पत्ता लगाउनु पर्‍यो ।।।।।।। 


 
Posted on 05-21-10 9:02 AM     [Snapshot: 1155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
हैन यो धमिली ब्यान ब्यान देखी कत्ती उर्लेकी हँ, त्या तिम्रा गाई बस्तु ले रिट्ठे को अस्ती मात्रा लाको मकै सखाप पार्न लाईसक्यो।
पुरे च्या ल्यार नि रित्त्याईसकेछौ,हाम्लाई नि एसो एक गिलास पिउन दिये त तिम्ले रोज्या केटी मिल्थ्यो होला कि।
रामे,लौ मोज गर भोज गर जुनेली रात्मा जुरेली साथमा। तिम्रै छ् जिन्तखी।
अनी लाकौल महासय अचेल आफ्नो पदभार बाट रजिनामा द्या हो कि कसो?
ठुल्दाइ ब्यान ब्यान देखी म्:म: कै कुरा,भएन है,बरु आज चै म्:म: खाने दिन छ,भरे बाटरिन्छ डल्ला।हल्ला गर्दै।
स्पोके के छ् हौ खबर धेरै पछी झुल्केउ नि। केन्टुक्की डाँडा तिर के छ् नौलो।
 
Posted on 05-21-10 9:08 AM     [Snapshot: 1158]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या, ओ रामे, तिम्लाई पाप्-धरम को केइ डर भन्ने छ कि नाइ? अझ मैले पो बोलेन रे, हैन भन्न पायो भन्दैमा प्याच्च त भन्न् भेन नि, बालको खाल नदिनी उुइ, अझ मलाई पो भन्दो रेछ त।

स्पोके काजी, लु है, दाईले देको आशिश झट्ट लागोस्, रे क्या

लहरेलाई के भनाइ भो र, फेरी केइ भने प्याच्च थुस्केर बस्दिन्छ, भो म त सुनेरै बस्छु, बोलेर साथी गुमाउनु भन्दा सुनेर साथी राख्ने खाले मान्छे पर्यौम् हाम् त।

बिस्टे काजी, तिम्रा लागि नि छन त च्या, मैले त अघी नै घुट्काको, पुग्छ नि, ले हुन्छ, अनी आशिश दिन चाइँ कन्जुँसाइ नगरम् केरे

लु सप्पैलाई प्रणाम भन्दै, म चाइँ लागेँ, हस्?
 
Posted on 05-21-10 9:11 AM     [Snapshot: 1161]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिस्टे सोम के भन्छ कल्ले राजिनामा दियो, बिहान बिहान देखी तिनपाने घुट्काएर आयो की के हो


अनी फेरी स्पोके लाई केन्टुक्की डाँडा को बारे किन सोध्या हो



 
Posted on 05-21-10 9:13 AM     [Snapshot: 1153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम स्पोके ,


पुरे ले चिया त ल्याइ दियो , साथमा पुरी पनि ल्याइ दिए कती जाती हुन्थ्यो साथी । मखुला ??


 
Posted on 05-21-10 9:14 AM     [Snapshot: 1166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बिहान बिहान चौतारीमा चिया देखियो , एक शिप सुर्प्याइयो।
सप्पैलाई जदौ अनी नमस्ते ।


ठुल्दाइको मोबिल को काहानी र आस्तिनै म नेपाल जादा भोगेको मोबाईलको काहानी एउटै रछ , नेपालमा मोबाईलको फ्यानहरु निक्कै देखेको थिए मैलेनी।


आज शुक्रबार है ।


 
Posted on 05-21-10 9:16 AM     [Snapshot: 1170]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस् ठुल्दाइ, ठुल्दाइको फर्मायिसमा, ल गाम्ले हो मोज गरम्






 
Posted on 05-21-10 9:16 AM     [Snapshot: 1169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिन्पाने चै हैन दुई पानी चै घुट्काको हो,पानी अली काम थ्यो।
अनी खै त अचेल पैला जस्तो सुचना,उर्जी,आदेस,निकाल्नै छाडेउ त्यो लम्तन्ने पद राखेर,याद छ तिम्लाई आफ्नो पद,छ भने लु भन त।
स्पोके ले जमाना भन्या जस्तो लाग्छ तेइ डाँडो तिर को भनेर,तिम्लाई था होला नि तिम्रै पूरानो गाउँ।
त्यो चिसो च्या,त्यो पनि लहरे ले के राख्न दिन्थ्यो पुरे,भैगो,चिया नपाए नि आशिक चै दिए,अब हिने धुर्ब्या पसल्तिर म त।
 
Posted on 05-21-10 9:18 AM     [Snapshot: 1166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पुरे ले अचाक्ली गर्‍यो - आफु थुस्क्या चाँही नदेख्ने हामी ले माइन्ड गर्या चाँही देख्ने - त्यसै माइन्ड गर्या होइन के रे - तिम्रै गल्ती हो के रे


जान्ने भेर कोल्ले बढी बढी लेख भन्यो त - त्यसरी नै उसको बारे लेख्यो भने मान हानी गर्न पाउदैन भनेर भन्ने - अनी अर्काको चाँही मजाले


गर्दिने त्यो नी निच्च दाँत देखार - ल जे पर्ला पर्ला भन्दे मैले नी - अब चाँही केटो ले टाउको झुन्डाउने होला - बालै हो - रिसाउन बाहेक अरु के


जान्या छ र केटा ले - 


 
Posted on 05-21-10 9:20 AM     [Snapshot: 1173]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taremam biste,pure,rahulvai, serial ani auna banki sabai sabai autari harulai......chiya sanga puri ta hoina gwarmari lyai diyeko bhaye jhan besh hunthyo makhula?


 
Posted on 05-21-10 9:21 AM     [Snapshot: 1175]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरेले पुरी तर्कारी लेर आछ  , तर एउटा प्लेटमा जम्मा दुइटा पुरी , मलाई २५ - ३० वटा चाहिन्छ , सिक्स प्याक्को भुँडी जो छ ।


बिस्टे मलाईनी तातो तातो चिया भन्दिदै गर है अनि एउटा सुर्य पनि , म नुवाएर अै हाल्छु ध्र्ब्या पसल तिर।


 
Posted on 05-21-10 9:24 AM     [Snapshot: 1177]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुसु दण्ड दिएको सुचना



चौतारी गाउ को पुरे नाम ले कुख्यात पुरे प्यारेलाल पुँइक्क ले चौतारी का भलादमी श्री ७ लहेर कान्त लाकौल माथि झुठो आरोप लगाएको हुनाले निजलाई हुसु दण्ड दिने निर्णय मेरै यकल इजलास ले गरेको छ।



अध्यक्ष
लहरे कान्त लाकौल
चौतारी रसरङ प्रधान


 
Posted on 05-21-10 9:31 AM     [Snapshot: 1183]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे एन्ड हर्के ।


यह लहरे, त्यो हुस्सु फुस्सु को सूचना स्थगित गर । देशाँ संबिधान न बने सम्म धान नि रोप्न न पाइने भन्या बेला के को दन्ड सन्द नि ? बरु हुन्छ नेपाल बन्द , मखुला ??


 
Posted on 05-21-10 9:31 AM     [Snapshot: 1186]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau gwarmari bhanda bhandai pure le ta kasto khaun khaun lagdo puri tarkari lyai sakeko raichha......hehehe..............lau serial aaj tyo danda ko suchana lai raddi tokarima fali deu ta.....danda dine nai bhaye tyo hamro desh bigarne neta harulai deu ta...


 
Posted on 05-21-10 9:33 AM     [Snapshot: 1187]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुचना

यस् चौतारीका कुख्यात अवतारी, मुकुन्डोधारी बज्ये थुसक प्रसाद लहरे लुरु-लुरु कान्त लाकौल, यसै भ्रामक अतिरन्जित कुरोहरु फैलाउन्दै हिँडेको हुनाले, बाटोमा निजलाई देख्नेले नाखाँ समा'र <टुँट>मा लात बजाउन एइ सुचना मार्फत जानकारी गराउँदछौं।

थुसक प्रसाद लहरे लुरु-लुरु कान्त लाकौल लात हान संघ
 
Posted on 05-21-10 9:34 AM     [Snapshot: 1193]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह, ठुल्दाइ र स्पोकेको वोट आएछ, बज्ये लहरे
 
Posted on 05-21-10 9:35 AM     [Snapshot: 1191]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारीमा त गाह्रो भने को को ले के के लेख्यो रिफ्रेश गर्दैमा टाईम जाने भने
 
Posted on 05-21-10 9:45 AM     [Snapshot: 1198]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्यन्त जरुरी सुचना


कुख्यात  दिमाग खुस्केट  पुँइक्क प्यारेलाल घुँइक्क  लाई असक्षम घोषणा गरी निज
लाई कुनै पनि सुचना निकाल्न र कुनै पनि संघ


खोल्न र सदस्य हुन बाट बञ्चित गरिएको छ। निजलाई आजकै दिन देखी पाटन को रातो घर को एउटा खाट मा सरुवा गरिएको पनि एही सुचना


मार्फत जानकारी गराउन चाहन्छौ। धन्यवाद। 



अध्यक्ष
लहरे कान्त लाकौल
चौतारी रस्रङ प्रधान

Last edited: 21-May-10 09:48 AM

 
Posted on 05-21-10 10:02 AM     [Snapshot: 1212]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबै लाई बाइ बाइ
 
Posted on 05-21-10 10:13 AM     [Snapshot: 1227]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्पोके, बिस्टे, हर्के ......... सब्बै हन्तकाली हरु एही रहेछन त ...... रिठ्ठे खोइ रिठ्ठे ?

ए कुकुर बिराला (को कुकुर, को बिरालो चाँही आँफै छुट्यावो )  ...... झगडा नगरौ त तिमीहरु ..... कान्ला बाट तल्तिर खोचमा फ्याकिदिन्छु अनी ...... कस्तो देशको नेता जस्तो जहिले झगडा गरेका छन बसेका छन

चिप्ले गुरु त सुतिरहेका होलान क्यारे

क्रेजी खोइ क्रेजी ? आफ्नो त हिंड्ने बेला हुन लाग्यो ........ कसैले देख्यो भने मेरो Happy New Year छ रे भन्दिनु है ......
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters