Posted by: ramronepal May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
स्पोके, बिस्टे, हर्के ......... सब्बै हन्तकाली हरु एही रहेछन त ...... रिठ्ठे खोइ रिठ्ठे ?

ए कुकुर बिराला (को कुकुर, को बिरालो चाँही आँफै छुट्यावो )  ...... झगडा नगरौ त तिमीहरु ..... कान्ला बाट तल्तिर खोचमा फ्याकिदिन्छु अनी ...... कस्तो देशको नेता जस्तो जहिले झगडा गरेका छन बसेका छन

चिप्ले गुरु त सुतिरहेका होलान क्यारे

क्रेजी खोइ क्रेजी ? आफ्नो त हिंड्ने बेला हुन लाग्यो ........ कसैले देख्यो भने मेरो Happy New Year छ रे भन्दिनु है ......
Read Full Discussion Thread for this article