serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 154202 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-19-10 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 





 


*  चौतारी १८७  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 187 editions.


 
Posted on 05-20-10 10:09 AM     [Snapshot: 559]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा तिम्रै कमी थ्यो ए डाँका बैरे - अनी बैरे सोम के छ त


आज नी बिजी भएर चिच्याउने बाकस मा हो र



हैन हर्के दाई - चिया भात अगाडि नै खाम - एसो गरे कसो होला


 
Posted on 05-20-10 10:12 AM     [Snapshot: 561]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन अहिले नै खाम्नहो चिया , तिमी लेर आउने भए लेराउ नत्र, म आँफै गूगल चिया पसल गर एक कप चिया लेर आर सुटुक्कइ खान्छु भन्देको छु मैले आहिले नै ।
 
Posted on 05-20-10 10:16 AM     [Snapshot: 568]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पख न पख ल्याउछु भन्या चिया


किन बेकार मा गूगल पसल जानु पर्‍यो


पाक्दै छ के -


 
Posted on 05-20-10 10:20 AM     [Snapshot: 573]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दु:ख भे नि ठेली त ल्याउ होला गतिलै, दुइटा भैंसी, जस्ता को छानो,तल्लो खेत सपै एकै पल्ट काँड आउछ त सजिलै।
छोरो लात हान्ने भईसक्यो नि,रिस उठ्यो कि भकुरी हाल्छ। अरु त सपै बेसै छ्,आफु फेरी पल्टनमा हिन्या छु के अर्नु। 
लहरे कै छ् मस्ती एक्लो ज्यान,जे गरे नि भो। हन लहरी को के छ् ह हालचाल,धेरै भो अत्तो पत्तो छैन।
बैरे तारेमाम,के छ् हो डालीगाउ तिर को खबर ।
 
Posted on 05-20-10 10:21 AM     [Snapshot: 564]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के नि जिम्दै रेछ खुशी लाग्यो मलाई त !


अनी गाथमा आरामै होला क्यारे हर्के सोम को !


तेइ त बिस्टे सोम भकुल्ली नहुने हो भन्देखिन बकुल्ली कस्तो होला त?



 
Posted on 05-20-10 10:24 AM     [Snapshot: 577]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को लहरी कस्की लहरी कहाँ बाट आयो लहरी


मैले त चिन्या छैन है बिस्टे सोम


को पर्‍यो त


 
Posted on 05-20-10 10:29 AM     [Snapshot: 577]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्पाली कताको duty छ हो बिस्टे सोम , आफ्नु त थेलागाडा धकल्नेमा राख्देर बुडो हड्डी झन्डै खुस्केको ।


रिठ्ठे पनि जिम्दै रछ, अस्ती ब्रुकलिन ब्रिज माथि हाम्फाल्न उक्लिदै थेउ रे त के भो हाम फालेनौ ।


 
Posted on 05-20-10 10:38 AM     [Snapshot: 589]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ बाट हाम्फाल्नु - भन्दै मा गर्ने मान्छे नै होइन - हड्डी नभा जिब्रो मात्र चल्छ के यो रिट्ठे को


जुन गोरु को सिङ छैन उस्को नाम रिट्ठे त्यसै कहाँ बाट हुन्छ र - रिट्ठे ले धेरै नै मिहिनेत गर्या छ


ब्राभो रिट्ठे


 
Posted on 05-20-10 10:41 AM     [Snapshot: 561]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी फेरी बिचरा त्यो रिठे लाई किन ठेलिरा हो यो गाउँको मै हुन भन्नेहरुले बिचरा लाई एसो बस्न खान द्या छैन !


अब तिमीहरु चिया खानि भये खाउ नखानेए भएनी म के गरुन र? म अब चैं खान्छु.....  लहरे ले त चिया ल्या ल्याइ भो नि....आकाश को फल आँखा तरी मर ..


.अनी फेरी पुरेलाई चै के को बस्न के को गन्ध हो त्यो .......बैरे अब चौतारी अनी ठिटी दुबैलै कहिन कतै त बहर आउन जरुरी छ नि कहिलेकहीँ.


कोसेली को कुरा ...... चै रमेलाई ठुल्दा ले पत्टायो   ...


ल modern चौतारी मलाई नै  बधाई छ  ..


त्याहँ बस्नी हैन अर्को मेचमा मेरो ब्याग राख्न पर्छ अस्ती त्यो लहरे ले ल्याइदेको


 



 


 


 
Posted on 05-20-10 10:42 AM     [Snapshot: 564]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो एस्तो चिया कसैले ल्याएन बै चिया नभएर स्वोर नि निस्केन चौतारी मा गफ हान्न   

सुकुल मा बस रे हेर भन्न नि कती सकेको.....

हुन्न के  सुकुला बस्न सुल्सुले आउछ बरु कुर्सी मा बस्नु पर्‍यो फुर्ती गरेर कि कसो

लौ हो भने हो हो भन हैन भने नि हो भन
 
Posted on 05-20-10 10:44 AM     [Snapshot: 596]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एनुssssss मैले के ल्याइदे


क्या को तिमी - मलाई किन पेलिरा


हुँदै नभा चिज मा मलाई एस्तरी फसाउन त भेन नी


के गर्या तिमीले हत्तेरी का


 
Posted on 05-20-10 10:47 AM     [Snapshot: 604]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपाल को यात्रा भाग ८ निस्क्यो है गाम्लेहरु ।


 
Posted on 05-20-10 10:52 AM     [Snapshot: 597]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 lahare lai

Last edited: 20-May-10 10:57 AM

 
Posted on 05-20-10 11:01 AM     [Snapshot: 622]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो जुरेली नि चौतारीमा आइछिन् ! ल हृदय देखी नै स्वागत गरे केरे !


अब चिसो तातो के खानि हो भन त्यो हर्के लाई लिन पठाउछु म ! बज्जे अघी देखी त्यो गोबर मा लात्ती हान्या जस्तो थुतुनो लेर फतर फतर फलाक्दै छ के के जाती !


बिम्ली हेर त यो लहरे र हर्के मिलेर मलाई बस्न टिक्न द्या होइन ! त्यो लहरे लाई त अब तिमीले नै सुधार्न सक्छौ होला ! हर्के लाई चाँही मैले एकान्त मा भेट्नु पर्छ दुई मिलेट !


हाकु माइ लाई राम राम ! त्यो कुर्सी मा बस्नु हुन्न है उडुस आउछ नि फेरी ! त्यो उडुस नि फेरी लहरे जस्तो ढुस्स पर्या छ है भन्द्या छ !


                                         


 
Posted on 05-20-10 11:08 AM     [Snapshot: 640]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाकु मै चौतारी मा कुर्सी छैन के - कुर्सी मा बस्नु नी हुन्न


फेरी सुनौलो पिन्जडा आएर मलाई  रे ल


जो आए नी मलाई नै जिस्काउने


के भा हो यो


 
Posted on 05-20-10 11:13 AM     [Snapshot: 647]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे लाई नि राम राम

उदुस त उु त्यो तिम्रो लुगा राख्ने सन्दुक मा छ

हरे कती कोच्न सक्या त्यो लुगा नि

राम राम

लौ हेर लहरे तिम्लाई नि राम राम

बिम्ली को परस  त कत्ती दामी

दिन्छौ भने भिद्छौ  नि हामी
 
Posted on 05-20-10 11:16 AM     [Snapshot: 653]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन केटी हरु पर्स भनेपछी किन हुरुक्क हुन्छन भन्या


राम्रो पर्स त देख्नै नहुने - झन ब्रान्डेड हुनु पर्छ - आहा उहु गरेर दिक्कै लगाउने


हाकु मै - पर्स सर्स होइन - तारेमाम चाँही दिम्ला ल तिम्लाई - ल


 
Posted on 05-20-10 11:18 AM     [Snapshot: 655]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कस्तो हल्ला खल्ला हो .....

कोइ कोइ बिजी मान्छे घरमा चिया खान नपाएपछी चौतारीको शरणमा आएछ नि ...........

अर्को बिजी भनौदो बैरे पनि बल्छी हाल्न छोडेर आएछ ....

हर्के ले चिया खान नपाएकै हो त ? ब्लर मिरर ले त आँफै एक्लै देखाइ देखाइ खाइछ त ........ कस्तो लोवी रहिछ ....

ल सब्बैलाई एकै चोटि झ्याम्म्म लाएर प्रणाम ठोके है ...

अब हसुर्न थाल्छु है त ....
 
Posted on 05-20-10 11:24 AM     [Snapshot: 665]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम त हैन बरु माम दिन्छौ भने हाम गरिदिम्ला
 
Posted on 05-20-10 11:30 AM     [Snapshot: 672]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के खाने ल भन - चाइनिज, ईण्डियन, जापानिज, मेक्सिकन, अमेरिकन की नेपाली नै ल


तुम भि क्या रख्खोगे किस दिल्वाले से पाला परा था हाकु मै -


ल हिड त हाकु मै जाउ -


तिमी मात्र आउनी फेरी साथी लेर आउन पाउदैन - भन्द्याछु है मैले


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters