[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 153673 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-19-10 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 





 


*  चौतारी १८७  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 187 editions.


 
Posted on 05-20-10 11:35 AM     [Snapshot: 680]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के, हाकुमै ।



यसो बुझी ल्याउदा, पोस्टिङ् मेटिनु अघीको भाषा पढ्दा, लेख्ने तरिकालाई सूक्ष्म अध्ययन गर्दा घटी मा २ नत्र ३ मुकुन्डे चौतारीमा आएको जस्तो लाग्यो । ख कि मखु ??


 
Posted on 05-20-10 11:37 AM     [Snapshot: 682]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी दोष मलाई नै आउने भो ल


बुझे मैले


गरेको केही छैन मैले - आउने दोष मलाई नै हो


कुनै शंका नै छैन


अब त्यस माथि झन ठुल्दाइ ले रिसोच गरेको - ल थुपारौ दोष ठुल्दाइ मलाई


 
Posted on 05-20-10 11:38 AM     [Snapshot: 680]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो लौ लहरे पुरै वीक को प्लान बनएछ लौ


सबै एक एक दिन खाने के


 ईण्डियन, जापानिज, मेक्सिकन, अमेरिकन र  नेपाली


आज ईण्डियन ल


नाइ भये अहिले भन ल


पछी फेरी राम राम होइन नि फेरी
 
Posted on 05-20-10 11:39 AM     [Snapshot: 684]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोरको खुट्टा काट भन्दा गोडा किन खुम्च्याएको लहरे ??

 
Posted on 05-20-10 11:45 AM     [Snapshot: 693]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को गोडा खुम्चाउनु ठुल्दाइ - ल कारवाहि गर भनेर अगाडि नै आको हुँ


दोष जती आउने मलाई भनेर थाहा छ - मैले जे भनेपनी कसैले नपत्याउने भइहाल्छ


बेकार मा किन टाईम खेर फालिरहने भनेर नी


ठुल्दाइ र यी गाउले हरुले पहिला पनि मलाई दोष लगाएको हो क्यारे


केली साइली मै हो भनेर भनेको एही ठुल्दाइ हो - पछी केली साइली को भनेर ठुल्दाइ ले र गाउले हरुले चिनी हाले क्यारे


तैपनी अझै गल्ती गर्न खोज्दैछ - अरु त म के भनु


 
Posted on 05-20-10 11:46 AM     [Snapshot: 696]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जाम त हाकु मै ईण्डियन खान


तिमी तयार हो त - म त रेडी नै छु - बफे खाने होइन त


 
Posted on 05-20-10 11:50 AM     [Snapshot: 670]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ता असत्ती हरु आर्काकी ...लाई यत्तिकै के के भनी राख्नि छया ..भाई आउन्दै आउदिन ।। भुकुल्ली बुकुल्ली केही भन्ने हैन।। बोलौनी भो भनिदेखुन खुरुक्क ब्लर मिरर ए ब्लर मिरर भन्ने !   बाले त नजा भदै थिए नि चौतारी.....मै जान्नि भएर आको अब .....आफ्नो कत्ती काम बितिसक्यो म त लागें बस है


purse त कहिले काहि दि हल्छु नि मैँ...त्यो लहरे ले त अर्को दिन्न जस्तो छ.... मन मखो को भन्दा ठुलो छैन नि था छ तिमीलाई मैँ?


आज हल्ला भो रे ल म त चुप्चाप लाग्छु फेरी चौतारी बाट बर्खस्त गरि दिन्छन यहाँ त एउटाले फेरी भर्खर जबर्जस्तीनमा को दर्खस्त दिएका छन ... अनुभवी छन यस् मामलामा आइ मिन ...बर्खस्त र दरखस्त को मामाल मा  
 
हामी नाअएको बेला मसन जस्तो हुन्छ अनी ठीक्क पर्छ।। ल मेरो त कत्ती काम बिती सक्यो गए म त बस ल?
 


 
Posted on 05-20-10 11:58 AM     [Snapshot: 705]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare lai
Last edited: 20-May-10 12:02 PM

 
Posted on 05-20-10 11:59 AM     [Snapshot: 705]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जाने भनेर फेरी वाल्लेत, क्रेडिट  कार्ड सबै अफिस मै छोड्लौ नि फेरी

नाम चै त्यहाँ लन्च लग्या रे बुफ्फेत को स्वाद् नि naaula फेरी मलाई

लौ मा नि लगे अज लाई राम राम

purse parcel  गरिदेउन ब्लुर मिरर ।।लौ नाम त थ्यक्कै मिलए।।फेरी हैन नभन ल
 
Posted on 05-20-10 12:05 PM     [Snapshot: 722]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या के भा यो चौतारी मा आज


दिक्क लागिसक्यो - के हो के हो


जो नी एही गर्छ त मलाई -



ओई हाकु मै - छ के पैसा छ म सँग - चिन्ता नलिये हुन्छ - पेट फुट्ने गरी खाए हुन्छ तिमीले


 
Posted on 05-20-10 12:09 PM     [Snapshot: 720]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ता असत्ती हरु आर्काकी ...लाई यत्तिकै के के भनी राख्नि छया ..भाई आउन्दै आउदिन ।। भुकुल्ली बुकुल्ली केही भन्ने हैन।। बोलौनी भो भनिदेखुन खुरुक्क ब्लर मिरर ए ब्लर मिरर भन्ने !   बाले त नजा भदै थिए नि चौतारी.....मै जान्नि भएर आको अब .....आफ्नो कत्ती काम बितिसक्यो म त लागें बस है



हैन माथि जुरेली (Goldencage) ले लेखेको पनि सँग संगै टासेर आको छ नि बिम्लीले लेखेको मा ! के हो त्यस्तो? डबल रोल?


हाकु माइ त्यो लहरे सँग नजाउ है बाहिर खान तेस्ले तिमीलाई नै पैसा तिराउछ !


हन कैसैले मेरी बुइनी खुशी लाई देख्यो? ब्यान शहरआँ इन्टेर्बिउ छ भनेर हिंडेकी अत्तो पत्तो छैन अहिले सम्म


 
Posted on 05-20-10 12:35 PM     [Snapshot: 744]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina katti hallaa khalla ho yaha ..


Kaam gari raha thiye sahanai nasaki aako ma..


La bhok laagyo kasle k banaako chha . Bhudi maa haati daudine belaa bhayo


 
Posted on 05-20-10 12:46 PM     [Snapshot: 750]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हो त नि रिट्ठे अघी त्यो सुनको पींजडाले लेखेको दुरुस्त वाक्यंश अरुको कसरी आयो ?? भने सि गडबड छ ।


अर्को कुरा , हाकु मै ले पनि पोस्टिङ् सोस्टिङ मेटाइ जोब्रो टोक्दा किन लहरे कै नाम लिन्छ । सोचनिय छ कुरो, मखुला ??


 
Posted on 05-20-10 12:53 PM     [Snapshot: 753]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केइ बुज्या भे त मार्दिम, कैले कोइ हुन्नन कैले भने जुरेली, बिमली, हाकु र चाकु डबल र त्रिपल रोल गरेर कन्फुज भयो मेरो दिमाग।
खैर, भन रिट्ठे के छ् हालचाल,तिम्री बुइनी लाई त मद्न्वा सअँ देख्या थ्ये फ्यन्टा खाइराथे दुइजना रत्नपार्का ।


 
अनी बिमली ले त लेख्न त लेखी अब खाली ठाउँ चाइ कस्ले भर्ने हो


कस्ता असत्ती हरु आर्काकी ...लाई
१) श्वासनी
२) छोरी
३) गर्ल्फ्रेन्ड
४) कुनै पनि हैन


बैरे आज चाइनिजा चैनिज ले मिट्ठो फ्राइड राइस बना छ रे तेतै जाने हो कि।


 
Posted on 05-20-10 1:04 PM     [Snapshot: 764]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भन्छन यि बिस्टे बुढा ! मेरी बुइनी लाई मदनवा लाठे सँग देख्या रे? धरोधर्म?


घरआँ ब्यान इन्टिर्बिउ छ शहरआँ भनेर गाकी ! तेल्लाई त्याँ बसेर त्यो हाडी को पिध सँग बसेर फ्यान्टा खान लाज सरम केही लागेन रे? अनी के भन्थी त तिम्लाई देखेर हँ बिस्टे बुढा?


 
Posted on 05-20-10 1:07 PM     [Snapshot: 768]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भन्या ठुल्दाइ कुरा निक्कै घुमाउरो छ ह्या ! ट्रिपल होइन चौवर रोल मार्दैछन कोइ कोइ !


हैन त्यो बैरेको अवतारमा भाको बच्चो एनिमेटेड हो कि साच्चिकै बैरेको अवतार हो?


 
Posted on 05-20-10 1:34 PM     [Snapshot: 787]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सबै तरुनी ले मेरो नाम लिदा ठुल्दाइ लाई के को टेन्सन भन्या


डाहा लाग्यो हो भने मेरो भन्नु केही छैन


हाकु मै खोइ हँ - ओ हाकु मै थन वा


 
Posted on 05-20-10 1:36 PM     [Snapshot: 791]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे को अवतार हो के रिट्ठे सान


फोटो देखेर नै थाहा हुन्छ नी


दुबै को थोपडा त्यस्तै छैन त - छैन भन्दा एउटा कुरा याद आयो बाल पनि छैन नी खै कुरा बुझ्या


 
Posted on 05-20-10 1:46 PM     [Snapshot: 797]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ डाँकु कत्ति हेप्न सक्या हँ , अहीले काम नी नमिल्या झोक मा तिमी लाई मीलाई दिउ ,


तर बाल कै कुरा गर्दा त रिट्ठे सान लाई  नी घत पर्छ की कसो रिट्ठे


 


 
Posted on 05-20-10 1:48 PM     [Snapshot: 799]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै स्टाईलमा दोस्रो राउण्डको जदौका साथमा प्रणाम । ल जा त ....... सबैलाई प्रणाम ठोक्दे मैले ...

बिस्टे बुढाले बिमलिको कुरा कस्तो च्याप्प समातेको हो ?

होनी ठुल्दाइ ....... सबै तरुनी ले लहरेको नाम लिन्दा तपाईंलाई के को टेन्सन  ....... बिचरा ले कत्रो दु:ख गरेर अकाउन्ट क्रियेट गरी वोरी आफ्नो नाम लिन लगाएको छ ....

खोइ चिप्ले आउने बेला भएन भन्या ....... नाइट ड्युटी हानिरहेको जस्तो छ अजेल ........

"छैन भन्दा एउटा कुरा याद आयो बाल पनि छैन नी खै कुरा बुझ्या " लोल लहरे लोल

रिठ्ठे को बैनी लाई मैले नि सम्झेको हो नि ...... तर मोरी हान्डिको पिन्ध सँग पल्केकी रहिछे ....... के गर्नु ......

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters