[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 153626 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-19-10 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 





 


*  चौतारी १८७  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 187 editions.


 
Posted on 05-20-10 7:53 PM     [Snapshot: 1048]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-20-10 8:54 PM     [Snapshot: 1055]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन प्रणाम है सबै सुत्न खोजिरहेका औतारिहरुलाई ........

ल लहरे ले राम्रो राम्रो गीत बजाइरहेको रहेछ ....
म सुनिरहेको छु है लहरे .......
३-४ बजे सम्म बजाये हुन्छ ..... त्येस्पछि चाँही नबजाउनु, सुत्नलाई डिस्टर्ब हुन्छ ..........
 
Posted on 05-21-10 6:15 AM     [Snapshot: 1082]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।


 
Posted on 05-21-10 6:40 AM     [Snapshot: 1085]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमे को  छोटो निन्द्रा हुन्थियो......उठेर सद्धै के के भटाईरा हुन्थियो नि आज चै के भएछ ? तिम्लाई रुघा लाग्यो ?


ए मैइ,
अहिले एक छिन मै चौतारी क ठुला ठालु भनौदा हरु आउछन अनि बिचरा रित्ठे बसिरा त्यो बोरा पनि तन्तुन परिबरी अफ्फै बस्छन ।। अनि आर्काकी ठिटि हेय्र्छन् ..


मेरो कुरा सुन्या हो ? नहिडे नि हुन्छ यो चौतारी को बाटो ...  


 


बिस्टे साहुजि
तिम्ले के भन्या रे मलाइ? अर्काको ........ के रे लौ त्यत्ती नि था छैन कस्तो तिम्ले दिएको options कुन्नै पनि पर्दैन......लु सुन त्यो आर्का को मान्छे हो म ।। खै कुरा बुज्या?


चिप्ले मड्साब,
मन त पर्‍यो नि नाम तर तिम्रो talent देख्दा अझ राम्रो नाम दिन्छौ कि जस्तो लएर पो त...



तर एउटा प्रश्न चौतारीका ........के रे...... औतारीहरुलाई किन र मेरो नाम राम्रो छैन? हाम्रा बा ले कस्तो माया गरेर राख्या नाम हो "ब्लर मिरर"!


 


ल हेर गनथन ले गर्दा मेरो गाई उ रेठे को खेत पसिसक्यो अब मार्नीभो रिठे ले अब मलाई भोली नै पञ्च बोलाउछ .......ठुल्दा लाई कुरा लाउछ .......


 


हत्तेरीक्का लेक्दा लेख्दै रमे आएसकेछ.. 


 


ल दर्शन टक्रायेँ तिम्लाई अनि .....आउदै जादै गर्निहरुलाई


 
Posted on 05-21-10 7:03 AM     [Snapshot: 1091]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम! कस्तो चिसो ब्यान, टुट्! खाट छोड्नै मन छैन, खेत जोत्न चाइँ जानै छ। कसैले तात्तो च्या ल्याइदे उसको कल्याण हुन्थयो भनेर आकाशवाणी भा थ्यो, सुन्या हो कि नाइ?

 
Posted on 05-21-10 7:42 AM     [Snapshot: 1099]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ब्लर, ब्यान ब्यानै उठेर किन फलाक्न थालेको हो ?

अर्को अल्छि लाई हेर्न, खाटैमा चिया लाग्दिनपर्ने जस्तो ......... हुन त बिजी होला बिचरा ...... थुतुनो किताब मा क-कस्ले फोटो हालिसके होलान, भित्तामा के के लेखिसके होलान, सबै पढ्न पर्‍यो, हेर्न पर्‍यो, जे मन लाग्यो त्यही कमेन्ट लेख्न पर्‍यो ........ धेरै काम पो छ त बिचराको .......

अरु औतारिहरु किन नउठेका हुन ...... ओहे उठ हो उठ ......... ठुल्दाइ उता उठेर चिम्नी फुक्न थालिसकेछन् ..........

ल ब्लर चिया बनाएर लेराउ त खाम .......
 
Posted on 05-21-10 7:45 AM     [Snapshot: 1101]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए अनी ब्लर, अहिले नेपाल मै हो कि फर्किसकेको हो?

 
Posted on 05-21-10 8:01 AM     [Snapshot: 1106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
शुक्रबारे झम्झमे जदौ ।


तारेमाम रामे, पुरे अनी ब्लर ।


एका ब्यानै के को हल्ला ? म: म: को डल्ला ले हान्दिम ??


सप्पै बिजी क्या रामे। कोइ थुतुनो किताबमा, कोइ मुकुन्डो फेर्दैमा।


 
Posted on 05-21-10 8:04 AM     [Snapshot: 1107]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे, एनु, पुरे

यो एनु त के साह्रो भाको - मुख मा जे आयो त्यही बोल्ने रैछ, कस्तो चलेको हो त्यो उस्को हाड नभा को जिब्रो

चलेको छ छ एका बिहानै देखी,


रामे को के छ नी - सबै ठीक होइन त

पुरे को त के कुआ गराइ भो र - खुशी छ केटा दुई दिन देखी

 
Posted on 05-21-10 8:06 AM     [Snapshot: 1109]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ

लेख्दा लेख्दै आइसक्या छ - देख्दै नदेखिरा

हान्दिम हान्दिम ठुल्दाइ हान्दिम परेको म बेहरुला

 
Posted on 05-21-10 8:08 AM     [Snapshot: 1110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ,


मैले देख्दै न देखेको । हिसाब किताब बराबर ।


कहाँ साँच्चै हान्ने हो र ? देखाएर मुख मा क्वाप्प हान्ने हो ।


 
Posted on 05-21-10 8:11 AM     [Snapshot: 1114]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झेर्पाटी लागेर नी चेतेको छैन रैछ ठुल्दाइ त

खाउ खाउ ठुल्दाइ देखाइ खाउ खाउ

 
Posted on 05-21-10 8:20 AM     [Snapshot: 1113]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यत्तेरिका ठुल्दाइ, ब्यान ब्यान देखी म:म: ........

सबै ठीक छ लहरे .......... शुक्रबार अली झकास ले मनाउँ भनेर क्याम्पिङ जाने बिचार  गरेको छु .......... एही नजिकैको (४-५ घण्टा लाग्छ क्यारे)डाँडाको टुप्पामा गएर दुई रात बसेर आउने बिचार  गरेको छु क्यारे ...... रातमा जुन लाई हेर्दै नपिएको पनि धेरै भयो ...... केही पुराना मिठा याद हरु सम्झिन खोजेको मात्र हो खासमा त .. अनी गीत पनि गुन गुनाउने बिचार  छ ......


जुनेली रातमा
जब सम्झिन्छु तिमीलाई
म हेर्छु जुनलाई
तिमीलाई सम्झी रुनलाई ।
हसिलो त्यो मुहार
देख्छु जुनमा
याद हरु आइदिन्छ  
सँगै डुलेको बन पाखामा ।
पर्खि बस है म आउंछु भेट्नलाई
न्यानो अङालोमा तिमीलाई बाध्नलाई ।
जुनेली रातमा ........
 


 
Posted on 05-21-10 8:25 AM     [Snapshot: 1122]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रामे के मोज रैछ - जे छ रामे कै छ -

ल रामे मोज गर -

म चाँही लागे अड्डा तिरा - त्यतै  बाट आम्ला के रे 

 
Posted on 05-21-10 8:31 AM     [Snapshot: 1125]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मोज छ भोज छ रामे को । जुनेली रातमा जुरेलिको साथमा। मखुला ??

 


प्रेमिका प्रेमी से- आज तुमने बहुत अच्छा भाषण दिया। 
प्रेमी- अरे लेकिन सुनने वाले बिल्कुल गधे थे। 
प्रेमिका- तभी तुम बार-बार कह रहे थे, मेरे प्यारे भाईयो... मेरे प्यार भाईयो.

 
Posted on 05-21-10 8:33 AM     [Snapshot: 1125]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुर्दार असत्तिहरु(ठुल्दाइलाई छोडेर), च्या चाइँ ल्याउनु छैन, कुरो चाइँ तीन पाठी गर्या छन। एक कप क्या खाम भनेको, कोइ सुन्ने हैन, तिमारु जस्ता काम चोरको भर परेर के बसाइ भो र। लु मैले नै ल्याएं, ठुल्दाइ, कालो चिया नि छ है। यती भन्दा म चाइँ खेत जोत्न तिर लागें, कोइ चिन्या मुन्छे आयो भने मैले सोध्या छ भन्दिनु है।






 
Posted on 05-21-10 8:41 AM     [Snapshot: 1138]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद पुरे,


अनी असत्तीहरुलाई चाँही  आधा कप मात्र? भेन नि ।


पक्षपात भयो भन्छन ।


 
Posted on 05-21-10 8:44 AM     [Snapshot: 1137]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्लर, लहरे, ठुल्दाइ, म गरेर ४ जना, अनी आफु समेत गन्यो भने ५ जना .......... हैन त्यो ५ कप चिया कस्तो मिलाएर लेराएको पुरे ले ......... मैले चाँही फिक्का चिया लिये है ........

हैन पुरे, के भयो, अजेल त बोल्ननी छोड्यो त ........... नबोले नि चिया चाँही खुवाएको छ है .
Last edited: 21-May-10 08:47 AM

 
Posted on 05-21-10 8:57 AM     [Snapshot: 1134]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau sabai lai taremam hai.......................la pure lai bishesh taremamko sath dhanyobad.......chiya lyayeko ma................maile ni ek cup tankai dinye hai ta...


 
Posted on 05-21-10 8:59 AM     [Snapshot: 1153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau pure manle chitayeko pugosh...........hereko keti pakosh...........:D


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters