[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 153674 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-19-10 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 





 


*  चौतारी १८७  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 187 editions.


 
Posted on 05-20-10 8:53 AM     [Snapshot: 488]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्यापिन्न त के जानु, च्या पिउन भे चाइँ म नि जानी, आज घर म दुध सक्या भेर च्या नि खान पाएन, लु जुम बिस्टे दाई।

तर यौटो कुरो क्या, कस्तो चिन्या चिन्या अत्तर बास्ना आयो भन्या, खै के भा। मलाई मात्रै हो कि अरुलाई नि यस्तै भा'ख?

रामे, एनु, लहरे, क्रेजी पर्मात्मा,बिस्टे, ठुल्दाइ, रिट्ठे लगयात सप्पैलाई प्रणाम करेछु

 
Posted on 05-20-10 9:00 AM     [Snapshot: 488]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हो रामे चाइन्जो केटा र केटी जे भये नि तिम्लाई किन बेलिबिस्तार चाहियो नि ! हन चाहिये पनि लहरेले जस्तो सुरुकै दिन पोर्फाइल च्याये त थाहा पाइहाल्छउ नि !


कुरो नि एउटा !


लहरे बौचा ले राखेको फोटो मा अरु त सबै ठीक छ ! स्वर्गबासी गिरिजा बाबु को चाँही अब खिल्ली नउडाउदै राम्रो होला त्यो फोटो बनाउने मान्छेले सोच्नु पर्ने कुरा हो !


अनी त्यो केपी ले चाँही पछाडि बाट कुजाता लाई हेर्या जस्तो छ नि ! मखुला ठुल्दाइ?


 
Posted on 05-20-10 9:00 AM     [Snapshot: 490]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे, रिट्ठे, पुरे ,



गर्मी बढेर होला सप का सप बगलामुखी माइ लाई एक्लै छोडेर चौतारी आएका । नत्र आँखा नि शीतल हुन्छ, जिउ नि भन्दै उतै बास हुन्थ्यो । एक जना बैरे त अझै घाम नि काम, साम सम्म बसिन्छ भन्दै उतै चिया पिउंदै रिया कुर्दै होला।


जाम बिस्टे, ध्रुब्या पसलमा, यी केटाकेटीहरुले चिया लिएर आउँला भनी बस्दा सम्म ३ कप भ्याइन्छ । सूर्य चुरोस छ नेपालबाट ल्याको कोशेली ।


रिट्ठे ब्रो ले त्यो ट्रान्जिस्टर त्यसरो फोड्नु नहुने, मन न परे यता सर्काइ दिए हुन्थ्यो नि, हाम्रा नि छिमेकी दुष्ट छन नि ।
 


 
Posted on 05-20-10 9:02 AM     [Snapshot: 484]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई मेरो गूड् मर्निङ र हप्पी न्यू एअर क्रजी लाई

म नि चौतारी को ढोका घच्घचौदै आएको एन्त्री हो कि नो एन्त्री मलाई

एन्त्री हो भने म happy हैन भने balai  हो लुजा त.................
 
Posted on 05-20-10 9:09 AM     [Snapshot: 498]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अड्डा पुगियो गाँठे - काम मिल्या होइन दुई किन भो गाँठे - कस्को आँखा लाग्यो मेरो काम मा


को को आइसक्या रैछ,


तारेमाम बिस्टे, रिट्ठे, उँई


हैन पुरे कुन अत्तर को कुरा गर्या - अत्तर बास्ना आयो पो भन्छ बा


चिया खाने हो त सबै ले - हो भने हो भन्नु पर्‍यो - होइन भने किन दुख्ख गरिराखुम म पनि


हो भने चुप्प पालेर बस - हामी दुई तीन घण्टा मा चिया लेर आउछु -


खान मन लाग्ने मान्छे हरु बसे हुन्छ बाँकी चाँही लागे हुन्छ - बालै भएन नी


 
Posted on 05-20-10 9:11 AM     [Snapshot: 510]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई हाकु मै - गन बेपत्ता छ -


वा वा फेतु सुकु साला -


क्या टाईम मै एन्ट्री मारेछ नी हाकु मै ले - चिया खाने टाईम मा ठ्याकै


 
Posted on 05-20-10 9:34 AM     [Snapshot: 525]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओखो सप्का सप सिङल सिङल आईसकेचन बाइ,
आफु चै उता ठुल्दाइ को माहात्म्य पढिर हल्ला गरेर रमरी पढ्न नि द्या हैनन
रिट्ठे पुरे हाकु लहरे लाई फेरी नि तारे।
अनी खाल जम्ने हैन त।
खै अगिको च्या ले त धितै मरेन,अर्को एक राउन्ड जाओस न् फेरी।
 
Posted on 05-20-10 9:37 AM     [Snapshot: 528]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया आउँदैछ एक दुई घण्टा पछी - फरक पर्दैन ल 
 
Posted on 05-20-10 9:38 AM     [Snapshot: 522]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चौतारी , भिडम भिड भको रैछ आज त चौतारी , बस्ने ठाउनी रैनछ , खै लहरे अली उता जाउ त बशौ ।
 
Posted on 05-20-10 9:40 AM     [Snapshot: 508]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त्यो एनु सेनु नभन भन्या एउटा ले टेर्या भे त के र ल !!!!

छया रिठे कस्तो लोकल नाम सोच्या अली एसो राम्रो त सोच अनि बिस्टे साहुजि अर्को सोच्नु न अली भएको दिमाग चलाऊनु न ...सोच्नु न.... जे मन मा आयो त्यै भनिर त कसरी हुन्छ फेरी नाम जस्तो कुरो ...

आज त म ज्यान गएनी चिया ल्याउन्दैन.. म नि यहिको चिया खान्छु कस्ले ल्युनी हो अनि छ नि केटा हो कि केटी हो भनिर चै उ त्यो लहरे लाई सोध मलाई सुस्ले नै ल्या हो क्यर अनि मलाई नभन्नु भन्नि आदेश छ फेरी उस्को माइन्ड गर्नी पो हो कि?

ठुल्दा मेरो त्यस्तो कडा स्वभव त छैन ।। अब यहाँ सम्म आइ सके यहाँहरुलाई जे ठीक लाग्छ त्यै भनिर बोलौनु ...

ल सब्बै जान आएछन्.... मैले नि मेरो दर्शन टक्राएँ.....!स्विकार्नुस् ल?
      
 
 
Posted on 05-20-10 9:41 AM     [Snapshot: 531]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या हर्के दाई ठाउँ भएपो अली सर्ने त - भर्खर ठाउँ पाछु मैले त - कहाँ कोचिन आको -


उsss त्याँ बस्नु न त्याँ - जोल्लाई नी यतै आएर बस्नु पर्ने के भा होला


 
Posted on 05-20-10 9:44 AM     [Snapshot: 533]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई एनु के भन्या त्यस्तो मैले ल्याको रे तिमीलाई कहिले कहाँ बाट


बाल मन्दिर बाट ल्याको त हैन नी है -


की मलाई बङलामुखी माता ले आशिर्वाद स्वरुप देको ल


केही बुझ्या भे त के भन्नु -


जो आएनी मलाई नी फसाउन खोज्ने - के भा हँ


कसैले नी मलाई देखी सहेन बा यो चौतारीमा


हुँदा हुँदा यो एनु नी मलाई पेल्ने भाको -


 
Posted on 05-20-10 9:46 AM     [Snapshot: 534]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठाउँ किन नपाको भनेको त बज्जे रिठ्ठेको रेडियो यहाँ रछ र पो त , हेरन त्या फेरी उतानो परेर सुतेको , खै अली कती राम्रो सँग बसत रिठ्ठे , हामीनी बस्नु पर्‍योनी ।


फेरी नमस्ते अनी तारेमाम जम्मैलाई , अनी के भन्छ चिया नपिउनेनै होत आज ?


 
Posted on 05-20-10 9:48 AM     [Snapshot: 536]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउछ क्या चिया आज - अली कुर्नु न


आउन पाछैन चिया चिया


दुई घण्टा जती कुर ल


 
Posted on 05-20-10 9:55 AM     [Snapshot: 540]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हर्के सोम धेरै पछी देखियोउ नि,पल्टन बाट कैले फर्किए? अनी जहान बाल बच्चा सप्पै आरामै त छन नि?
बिमली नि नहुने,धमिलु नि नहुनी भे भुकुल्ली कस्तो होला त ,एउटा त रोज्नै पर्‍यो।          लहरे ले चाइ पाउने राइछ काम जा गए नि चोर्न पाछ,काम होस् त लहरे को जस्तो।
हैन के सारो हुइक्या हो आज,चौतारी...
उता एक हुल जमिसकेछन ब्यान ब्यान देखिन
 
Posted on 05-20-10 9:55 AM     [Snapshot: 542]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ दुई घण्टा कुर्ने हो , दुई घण्टा पछी त भात खानु पर्छ , लु चिया पिउन हो चिया ।
 
Posted on 05-20-10 9:59 AM     [Snapshot: 544]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिस्टे काजी - अर्काको काम मा आँखा लगाउनु भएन - बल्ल बल्ल त टाईम आछ


भात खानु भन्दा अगाडि चिया खानु पर्छ के - अनी भात रुच्छ -


 
Posted on 05-20-10 9:59 AM     [Snapshot: 544]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पल्टन बाट फर्केको गोडा दुई एक हप्ता भो , शारै दु:ख पाइयो एसपाला गान्ठे ,जहान बच्चा सप्पैको ठिकै छ ।


अनी बिस्टे के छ खबर? छोरो कत्रो भो लात हान्ने भै सक्यो होला है अब त । तेही भन्या एउटा नाम त रोज्नै परोनी भुकुल्ली ठीक होला जस्तो छ कि कसो।


 
Posted on 05-20-10 9:59 AM     [Snapshot: 544]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो महा अच्चमम यस्तो नी हुने रहेछ , गामले हरु चौतारी मा बस्दै मस्त गफ दिदै रहेछन , १ २ हप्ता अगाडी सुन्य भाको चौतारीमा फेरी चहल पहल भएको देखेर मन गदगद भयो ।


लौ सबै लाई एक मुस्टो प्रणाम , ठुल्दाइ स्टाईल मा बिहिबारे बङ्गला मुखी जदौ


 
Posted on 05-20-10 10:02 AM     [Snapshot: 549]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लहरे बज्जे के भन्छ , भात खानु अगी चिया रे , मत सक्दिन बुडो भैयो क्या लहरे, एसीडिटी हुन्छ क्या मलाई , तेही भर चिया अहिले खाउ हैन अनी दुई घण्टा पछी भात लेर आउ , तेसो गरे कसो होला?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters