CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 200448 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 04-29-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>पछी त सपनामा त कमलादी गणेशथान गएको देखेँ। गणेश ले त मलाई देख्ने बित्तिकै मुर्ती को हात्नै उठाएर लोप्पा पो ख्वाइदिरा। तलाई अरु बेलामा मेरो मतलब छैन काम परेपछी आउछेस। पाउलिस मेरो बरादान रे मलाई त।<<<


हेत्तेरिका यसरी हसाउन पाइन्न है अर्का लाई दीपीका ROTFL

ठुल्दाइ, हल्ला गर्या हो त? सल्लाह मात्र गर्या नि ठुल्दाइ अघी अघी लाग्नु भयो अब हामी पनि पछी पछी लाग्ने हो कि भनेर

 
Posted on 04-29-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हो,
धेरै जना राइछ नाम लिन पनि ल
सबैलाई तारेमाम ठोके ल,

अब हुँदा हुँदा गणेशले पनि लोप्पा ख्वाइ है दिपिका लाई
लोप्पा मात्र पापा ख्वाएन। कस्तो रमाइलो भयो होला है।

आज त कुम्ले पाट ले चौतारी दामी बनाएछ नि हौ।


 
Posted on 04-29-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुर्ती को हात्नै उठाएर लोप्पा पो ख्वाइदिरा'

 दिपिका,

 यतिन्जेल त सन्चै  थिए अब चै हास्दा हास्दा  मर्न आँटे।

राहुलदाइ तारेमाम!

:)

 


 
Posted on 04-29-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुर्ती को हात्नै उठाएर लोप्पा पो ख्वाइदिरा'
साह्रै हसायो यार तिमी ले,मैले इम्याजिन गर्या कया गणेश को मुर्ते ले लप्प्वा ख्वैदेको।
अनी के भयो त तिमी साची थर्ड भित्र पर्‍यो कि परेन।
 
Posted on 04-29-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो घराँ नि गणेश नाम धारी काम गर्ने थियो कुनै जमानामा, बुद्धी गोबर ज्स्तो हुने रहेछ र गोबरगणेश भन्ने रहेछ।


तर म गणेश लाई सधैं ढोक गर्छु, पर्भू मेरो पाइला मा छेड्की न हाल्नुस्, लड्ड्डु घुस दिन्छु।


घर निर नै काठमाडौ गणेशस्थान पर्ने भएको ले नघुमी कतै गएको मलाई याद छैन, मलामी बाहेक।
राजा र राज परिवारको समेत मूल गणेश रहेको काठमाडौ गणेश को एक मात्र मन्दिर हो जस्को गजुर छैन। राजा ज्ञानेन्द्र ले गद्दी आरोहण गर्ने बेलामा गणेशलाई दाम चढाउनु  पर्नेमा ढुंगा खाला भनेर गणेश नघुमी नारायणहिटी फर्केको को दशा लागेको नि भन्छन अहिले को हाल,  बेहाल।


 
Posted on 04-29-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे अहिले त म पनि हाँस्छु, म मात्रै होइन मेरा साथीहरु बिच रमाइलो जोक भएको थ्यो यो कुरा तर त्यो बिहानि त तर्सेर मर्नै आटेकी थिएँ। बेक्कार त्यो गणेशलाई बोलाको सपनामा, केही दिन नसके त चुप लागेर बस्नु नि त्यसरी लोप्प पनि लाउने हो भनेर रिसै उठ्याथ्यो मलाई त।


लहरे, लौ न मलाई लोप्पा त तेइ गणेशले मात्रै हो लाएको त्यो पनि सपनामा, साथी त मलाई हुँदा हुँदा पो भन्दो रहेछ बा


सिस, देख्नु भयो त ओरालो लागेको बाघ लाई बाख्राले पनि लखेट्छ भनेको त्यही हो। हुँदा हुँदा मुर्तिका गणेश ले धरी हेपेको मलाई जाबो एउटा जाच बिग्रिदा।

बिस्टे त्यसरी भुस्सुक्कै जाच बिगारे पछी कता बाट पर्नु थर्ड मा म त सातौ मा पुगें। बाबा त रिपोर्ट कार्ड ओल्टाइ पल्टाइ हेरेको हेरै गर्न पो थालनु भयो।

Last edited: 29-Apr-08 09:51 AM

 
Posted on 04-29-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिस सपना मा भए पनि मुर्तिलाई साक्षात देख्यो !!:)

के साच्चि गणेशको  लामो सूँढ   अनि  ठुलो कान  पनि हुदो रे'छ त हात्तिको जस्तै ? 


 
Posted on 04-29-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सधैं पूजाको आइतमी काम ले साट्टो लिन्थ्यो, पछी गणेश ले नि
साट्टो लिएछी हुँदा हुँदा भनेको क्या, साथी त तेसै  भइदिने क्या।
भनेछी दिपिका पढाईमा खुँखार, तेही बुझ्ने होइन त हामीले

मिस दिदी पनि कहाँ गणेश हाती जस्तो हुनु, हाती पो गणेश जस्तो छ त

Last edited: 29-Apr-08 10:01 AM

 
Posted on 04-29-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन भन्या, सपनाको त कुरा अब, कालोपूल मा घर छ घर अगाडि फ्लोरिडाको बिच देख्ने सपनाको के कुर गर्नु सिस, सबै ढुङ्गाकै हो क्य, हात पनि ढुङ्गाकै तर तेइ ढुङ्गाको हात ले नै लोप्पा लाइदेको के मलाई, कती रिस उठेको रहेछ भने त्यो गणेशलाई। हुनत आमा मलाई साथी हिडन छोरी गणेशथान सम्म भन्ने म चै सके सम्म टार्न खोज्ने गरेको चुपो लागेर हेरिरेको हुदो हो गणेश, सबै रिश एकैपल्ट निकालेको होलनी।

लहरे, अब गणेश ले लोप्पा दिन थाले पछी के बुझ्ने के नबुझ्ने साथी :(

Last edited: 29-Apr-08 10:03 AM

 
Posted on 04-29-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा कमलादी गणेशको घाँटी खसखसाएर कसैले हल्स चढाईदिए नी हुनी भन्दा हुन अहिले --
 
Posted on 04-29-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब दीप को सुरु भयो। ल दीप हजुर नै भन्नुस गणेशलाई हल्स ख्वाउने कि लड्डु चडाउने भनेर। फेरी गणेश केटी भाईद्या भए पो भन्ने होला के?  हजुर को त भर लाग्दैन है दीप मलाइ। रिसाउन नपाइ :)
 
Posted on 04-29-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'जो हुन्च त्यो देखिन्न जो देखिन्छ त्यो हुन्न'- रे हो?

 --भगवानको हात  ढुंगाको रे?  अनी भगवानको हाम्रो जस्तो  हात नफोल्डिङ् रेछ'

मलाई यो भगवान मा विस्वास नलागे पनि  सपना देखेको चै साच्चै हो जस्तो लाग्छ के


 
Posted on 04-29-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ न अहिले सम्म गन्नु भैया कै कुरा चलिरारइछ ह्या त

 
Posted on 04-29-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय गुरु गनपती, कल्यान गर सप्पैको। मङ्लबारे सलाम सप्पैलाई।
 
Posted on 04-29-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे हो ? हात्ति कसरी गणेश जस्तो?  गणेशलाई तिमीले देखेको थियो?  हो

हत्तेरिका!! मेरो दिमाग नै फनफनि घुम्न थाल्यो  खालि सिंग्नल मात्रै  ।एउटो शब्द बोल्यो कि अर्को याद आउछ  टिभिआँ अस्तो

हत्तेरिका भन्दा हरि याद आयो

फनफनि भन्दा -उफ्रि को याद आयो

हिहिहिहि--रिसानी नहोस है दिपिका सिस

 

Nortonआम्नु भ'छ के रे लु म भागे है । के भन्छ हिजो चौतारीआँ बन गरेरकोले मलै नि चौतारीआँ आ'र उता माथी गालिअरेकिम  त्यै भ'र के

 

Last edited: 29-Apr-08 10:24 AM

 
Posted on 04-29-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa ke ke bhaisakechha hya, rahuldaiko ganesh kabitale hasauna shuru gareko dipikako sapanale jhan thapyo feri deeple ganesha lai halls chadhaune re ani miss di le ganes ko haat ta nafolding re, feri ritthe ko gannu bhaiya re ganesh... launa hasaaerai marne bhae.

feri ritthe le kun golo ghumekolai rato banaune bhaneko ho?

ani netre, thuli, lahare ra baki sabai mathi nam lekhieka ani pachhi aaunelai mero pani hardik namaste.


 
Posted on 04-29-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सान्नानी हे सान्नानी हिर्काउला लौरी ले ठ्याक्क ठ्याक्क ठ्याक्क - मेरो नि हार्दिक न-म-स्ते
>>>feri ritthe le kun golo ghumekolai rato banaune bhaneko ho?<<<
त्यो कुम्ले ले बना' चौतारीको "सम्पूर्ण चौतारी बासीलाई स्वागत छ !" भन्ने लाइनको कुरा गरेको नि मैले सान्नानी

 
Posted on 04-29-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिनका सत्यनास हुने ! बेस्कन चुर्ना परोस तिन्लाई ! तिनका भुँडी दिन दिनै बढ्दो क्रममा होस् !
चौतारी मा आ'र यसो १ -२ बचन बात मार्नुको साटो बाइर त्यो चिच्याउने बाकसमा पो नाना भाती फलाकेर बस्दा रछन ए पातकी त ! 

 
Posted on 04-29-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नु भैया: क्या लाया है बे?

रिट्ठे: लड्डु लाया हुँ, माईबाप।

गन्नु भैया: एक श्राप देंदेगे साला खाक मै मिलजाएगा!

रिट्ठे: क्यों टेन्सन मै हैं बस?

गन्नु भैया: उधर् साझा चौतारीमै पुरानी बात उखेड उखेड कर हमारी धज्जियाँ उडारहें है कुछ लोग, गले मै जोरों से खिच खिच होरिया है-- और तु नकली घी मै बने यह् लड्डु लेके आया? ऐसे दो कौडिओंके लड्डुसे तो और खिच खिच बढेगी।

रिट्ठे: ईतनी सी बात? लगता है एक ही लोकेशनमै बैठे बैठे तुम भी न सठिया सा गए हो बोस--भिक्स लो खिच खिच दुर करो--सिम्पल सी बात है --

गन्नु भैया: बात सिम्पल सी तो है लेकिन भिक्स ले के आएगा कौन?


रिट्ठे: डिम्पल ले के आएगी बोस। भिक्स कम्पनीमै काम करती है। बोनसमै ढेर सारी भिक्स मिले है उसे।


गन्नु भैया: गणपती खुश हुवा! हाहाहा! यह ले।


रिट्ठे: यह क्या है माईबाप?


गन्नु भैया: यह कट्टु है -- ले पहन ले --


रिट्ठे: ईतनी ठ्ण्ड मै बस कट्टु? कुछ रहम करो --मैने आपका लड्डु खाया है --


गन्नु भैया: और अब कट्टु ला!

 

Last edited: 29-Apr-08 11:07 AM

 
Posted on 04-29-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल ! लोल!! लोल !!! दीप ब्रो लोल !

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters