[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 198707 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 05-02-08 6:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै हिस्सी नपरेको गाम्लेहरु लु मैले चौतारीको ढोका खोली दिए। बिस्तारइ भित्र चिर्नु holaa.


 
Posted on 05-02-08 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच चौतारीको सबै सुड्डा सुड्डीहरुलाई आन्द्रै देखि नमस्ते ठोक्यो ल मोइले!!

 

हिजो चैं कुम्ले ब्रोले दह्रो हान्नु भाको रछ नि त हो!! "आन्द्रै देखि नमस्ते " रे  . हिजो गितान्जली नगरेको? कि मजदुर दिवश भनेर ब्रेक लेको लहरेले ?  ( नरिसाउ ल लहरे, जिस्केको मात्र)

 

 

Last edited: 02-May-08 07:29 AM
Last edited: 02-May-08 07:30 AM

 
Posted on 05-02-08 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-02-08 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !

के छ ताअाअाअाआ????????

शुक्रबारे झमाझमाउदो जदौ!

ठुली, चेली - चिया भो?

 
 


 
Posted on 05-02-08 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, चेली अनी सान्नानी सञ्चै?
आज त साझा को नारी दिवस हो कि क्या हो हामी मात्रै छौँ नि त
सान्नानी हजुरको सानी नानी को फोटो मलाई पनि देखाउनुस है, हिजो देखी म एही भनेको भ्नेकै छु, हजुरले सुनेकै होइन
ल अब पछी आउने सबै लाई यो दिपिका को न्यानो अभिबादन।

 
Posted on 05-02-08 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aureji ma goodmarning sabai lai
 
Posted on 05-02-08 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो एही बेलामा राहुलदाई आउनु भएछ। नमस्कार है राहुल दाई। ल ढुक्क भएँ नारी दिवस होइन रहेछ।

 
Posted on 05-02-08 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीपिका नानी अनी वसन्ती ,

मलाई नि कता कता शंका लागो, नारी दिवस हो कि साडी दिवस भनेर। रात भरी भाट्टिमा सब पुरुषहरु  अहिले बल्ल बुरुश गर्दै होला। म मात्र सोझो परें।


महिला दिवस मनाए हुन्छ, म चाँही प्रमुख अतिथी लौ जा। ( नारी दिवसमा नि पुरुष अतिथी हुने चलन छ क्या रे हाम्रो देशमा)


 
Posted on 05-02-08 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अली type गर्न अफ्ट्यारो छ मलाई तेसैले गाना मात्र टासेर गाको है। अनी त्यो गीत ठुलि, दिपिका, चेली, र स्प्रिंगु लाइ डेदिखेत है त।

दिपिका हून्छ म देखाम्ला नि फुच्ची को फोटो, कुनै पुरानो चौतारीमा नि छ कतै तर मलाई यादै छैन कता हो।

स्प्रिंगु तुम्हरा नाम क्या है बसन्ती?

ठुल्दाइ तारेमम!


 
Posted on 05-02-08 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नारी दिबसाँ यता छिरीएछ --तिजाँ पसपती गा जस्तो हुने हो कि?

मैले चै मन देखि माया पोखें है सबैलाई बिशेष चाहीँ यु नो ----हरुलाई।

त्यो कुम्ले अनि निशेको आन्द्रै देखिको चै मलाई अलि दिगमिग लाग्छ हो -- आन्द्रा हुँदी त ---


 
Posted on 05-02-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले लाई शुक्रबारे जदौ। दीप प्रभो, सान्नानी, बसन्ती दिदी, दिपिका, चेली बैनी अनी ठुलिलाई नमस्ते, अनी ठुल्दाइ लाई तारेमाम।
फेरी आज नारी दिवस पो परेछ। गाउका जम्मै नारीहरु लाई नारी दिवस को शुभकामना।

सबै को दिन मंगलमय रहोस। 

 
Last edited: 02-May-08 09:04 AM

 
Posted on 05-02-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्छे दा, हजुर कता?? झन्डै टि भी मा मानिस हराएको सूचना दिइसक्या थिए मैले !! बसन्ती गीत डेडिकेट गरेकोमा मुरी मुरी धन्यवाद! सान्नानीकी सानी नानी त मलाई नि हेर्न मन लाग्यो !!
 
Posted on 05-02-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गूड् मर्निङ !
सान्ननीले ब्यान ब्यान गाना राखेर झन्डै म त बेलुका भएछ गीतान्जली नि सुरु गरेछन भनेर सुत्न जान' ला ! पर्मिस भनेको !
अनी त्यस्तो खासाको टाईप गर्या छ त सान्नानी, झन सजिलो भएर टाईप गर्ने हो भने त कस्तो राम्रो हुने होला अक्षर !
पिया 'बसन्ती' रे काहे सताये आजा............... हा हा स्प्रिङी, के छ?

 
Posted on 05-02-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी.
शुक्रबारे झरिमय जदौ,हाउरो गाम्मा ब्यान देखी झरी परेर नरमाईलो दिन भा छ्,अड्डा आउन नि मन थिएन।
ब्यान ब्यान देखी के को चिर वीर सुनिन्छ  भन्यात ई ठिटी हरु खोक्या पो रईछन।
पुरुष जती लाई व्हाटस अप, नारी जती लाई ह्यालो।
 
Posted on 05-02-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त तिन बजेकै छैन च्या पाउरोटीको ट्याम पनि भाकै छैन बिज्ञापन सेबाको बेला पनि होईन यो तै पनि के भएर हो कोरा कागज था ए मन मेरा भन्ने गीत सम्झें मैले चाहीँ यो ब्यान  --
 
Posted on 05-02-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे, रिट्ठे अनी दिप
तारेमाम सान्नानी।

ओहे बिस्टे नयाँ नेपाल मा महिला र पुरुष लाई भेदभाव गर्न पाइदैन नि। के को व्हाटस अप नि ? आज पहिला दिवस हो, महिला पहिला आए त्यसैले महिला दिवस भए। अल्छिका भकुण्डोहरु, भोली बिहानै ढोका खोल्न आउ, पुरुष दिवस मनाउला।


 
Posted on 05-02-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली बहिनी, त्यस्तो सुचना नै दिनु पर्ने गरी त बेपत्ता त भको जस्तो लाग्दैन। तेही हो, काम को चपेटो ले अली बेरेको थ्यो। तिम्रो के छ नि हालखबर? सबै राम्रै होला क्यारे।। 
 
Posted on 05-02-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बहिन दिवस पो आज? लौ सम्पूर्ण बहिनहरुलाई शुभकामना। भाईहरुलाई  उही पुरानो सलाम।
 
Posted on 05-02-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'कोरा कागज था ए मन मेरा...............'

हैन कस्को नाम लेख्या हो दीप पर्भु?

'सुना आगन था जीवन मेरा...............'
'लाके रख लिया बेटा तेरा..........' नि भन्ने हो कि त?


 
Posted on 05-02-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पुरुष जती लाई व्हाटस अप, नारी जती लाई ह्यालो। "
बिस्टे ब्रो -- कुरो घुमाएर पुरुष जति लाई ह्वास्स आयो पर लैजाओ, नारी जति लाई ह्याँ ल्याओ भन्या हो कि के हो? भरे ढाडाँ झटारो बनेर अस्ति फुल सजाएर दिएको भाज बज्रेला है --


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters