Posted by: Rahuldai April 29, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

हाम्रो घराँ नि गणेश नाम धारी काम गर्ने थियो कुनै जमानामा, बुद्धी गोबर ज्स्तो हुने रहेछ र गोबरगणेश भन्ने रहेछ।


तर म गणेश लाई सधैं ढोक गर्छु, पर्भू मेरो पाइला मा छेड्की न हाल्नुस्, लड्ड्डु घुस दिन्छु।


घर निर नै काठमाडौ गणेशस्थान पर्ने भएको ले नघुमी कतै गएको मलाई याद छैन, मलामी बाहेक।
राजा र राज परिवारको समेत मूल गणेश रहेको काठमाडौ गणेश को एक मात्र मन्दिर हो जस्को गजुर छैन। राजा ज्ञानेन्द्र ले गद्दी आरोहण गर्ने बेलामा गणेशलाई दाम चढाउनु  पर्नेमा ढुंगा खाला भनेर गणेश नघुमी नारायणहिटी फर्केको को दशा लागेको नि भन्छन अहिले को हाल,  बेहाल।

Read Full Discussion Thread for this article