Posted by: dipika02 April 29, 2008
Login in to Rate this Post:
0
?
लौ अब दीप को सुरु भयो। ल दीप हजुर नै भन्नुस गणेशलाई हल्स ख्वाउने कि लड्डु चडाउने भनेर। फेरी गणेश केटी भाईद्या भए पो भन्ने होला के? हजुर को त भर लाग्दैन है दीप मलाइ। रिसाउन नपाइ :)