[VIEWED 243776
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-31-08 11:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - १०९ ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का
-
चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे
-
घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी
-
धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले जित्छिन
-
तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ
-
माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान्
-
ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर
-
खाना को नाम लियो ,हर्केको उत्पत्ती
-
बेला न कुबेला लहरेको सायरी रेला
-
उफ्री बिनाको रिठ्ठे जस्तै तड्पिनु
-
पून्टे दाईलाई स्याम्पु उपहार
चौतारीको चियर्स
चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क गज्जबका गफ गरियो तास खेलियो टक्क निकै चाँडो समय बित्यो सबै परे छक्क
Last edited: 01-Apr-08 09:13 PM
|
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 04-09-08 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-09-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ के भो आझ? खै त हाम्रा चौतारीका भिस्मपित्मह हरु कता लागे आझ? खाएसी हल्लिनै नहुने गरी खादो रछ रिठ्ठे तेही भर पो रइछ मोटाको। लौ दोस्रो राउन्ढ को तरेमाम है मेरो चै, मनी हल्लिन नहुने गरी खानु परो आझ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-09-08 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन के हुँदैछ हो दौतरी हो? आफु त के सारो ब्यस्त भयेछु आज ! अनी सबैको खानपिन पनि सक्क्यो होला ! हर्केले चाँही मैले खाको देखी नसक्ने भो ! लौ पर्भो रछे गर ! साच्चै दोश्रो राउन्डको जदौ अनी तारेमाम पनि है त
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-09-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ गाम्ले हो आफु लाई चै आझ फूटबल लागेको छ, खुट्टाले खेल्ने फूटबल, हात्ले खेल्ने फूटबल हैन नि फेरी।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-09-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोस्रो राउन्ड को जदौ रिट्ठे अनी हर्के। चुनाव नेपालाँ चौतारी का गाम्ले गायब भाछन,की गये सप्पै भोट् हाल्न। हसुरिसकियो अगिनै, बिडी पनि त्यागियो आफु ले त १ मैन जती भो होला। त्यो २५ रु फिर्ता पाईन्छ कि,अस्तिन दर्खास्त हाल्दा ठुल्दाइ लाई द्या थिए।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-09-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्यारा चौतारीबासीहरु, देशलाई एउटा नयाँ दिशा दीइ समग्र नेपाली जनताको हक अधिकारको सुनिस्चित गर्न, मुलुकमा शान्ती सुब्यबस्थाको स्थापना गर्न हुन लागिरहेको संबिधान सभा चुनावमा केही अरास्ट्र तत्वहरुले हामीलाई निर्वाचन आयोगले प्रदान गरेको हाम्रो चुनाव चिन्ह 'बिडी'को नाजायज फाईदा उठाउदै हाम्रो चुनाव चिन्ह 'बिडी'मा आगजानी गरी मुख मुखमा राखेर हिंड्ने गरेको कृयाकलाप प्रती हाम्रो ध्यानकर्षण भएको छ ! तसर्थ हाम्रो पार्टी त्यस्तो कृयाकलापको घोर भर्त्स्ना गर्दै भोली मिती २०६४ चैत्र खट्टाइस गते बिहान ९ बजे 'बिडी' जुलुस निकाल्ने निर्णय गर्दछ ! धन्यवाद ! भोट् के मा ? बिडी मा
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-10-08 6:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sabai gaamleharulai darsan gare hai taaaaaaaaaaaaaaaaaa
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-10-08 7:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहीवारे जदौ सब गाम्ले हरुलाई । जय बङलामुखी मा शरण । ठुलि ले त बिहानइ चौतारी को ढोका खोलेर हिडिसकिछ ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 04-10-08 7:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो पनि सबैलाई नमस्कार है !!
के छ त हालखबर ?? रिठ्ठेदाइ लाई बिंडीमा भोट हाल्ने कोही भएनन् भनेर बुथ क्यापचर गर्या रे भन्ने सुन्याथिएं !! कुरो के हो??
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-10-08 7:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले नि भोट हालेँ। हाम्रा भउतेका पार्टीलाई हालेँ। रुखमा हालेँ भउते, जुरेली त्यही रुखमा त होलि नी भनेर। - http://www.cjreport.com/special/nepal-ca-election-poll-2008-mysansar.html जे होस्, नेपे दाइ, भउते जस्ता दुरदर्शी नेता छन् के चौपारीमा।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-10-08 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! बिहिबारे निर्वाचनमय जदौ! मेरो चिलिम चिन्ह मा एक भन्दा बढी मत दिनु भएकै होला भन्ने विश्वाश छ नै। त्यसैले जित निश्चित छ। बिडी छाप, चुरोट छाप चप्पल छाप, कप्पल छाप, खैनी छाप बैनी छाप सबैको जमानत जफत हुने नै छ। धन्यवाद।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-10-08 8:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहिबारे बंगलामुखिय जदौ नमस्ते, तारेमाम्-सलाम चुनाप नि सक्क्यो ! हाम्लाई कस्-कस्ले भोट् दियो, कस कस्ले चोट दियो सबै थाहा भयो बाबै ! चेली, हाम्रा बुथा त कसैले नि चुइक्क नि बोल्ने आट गरेनन ! बुथ क्याप्चर त हैन छेउ मा गएर फु नि गर्न सकेनन ! उ पल्लो गाउँमा गरे बुथ क्याप्चर ति चिलिम पार्टीले ! आखिर हार्ने जो पक्का थ्यो ! अब भरै राती फुल माला लिएर आउनु है त बधाई दिन मलाई !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-10-08 8:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहिबारे बंगलामुखिय जदौ नमस्ते, तारेमाम्-सलाम
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-10-08 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी, बिहीवारे बगलामुखिमय जदौ गाम्ले हो।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-10-08 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते बिहिबारे बिहानिमा आटेको पुर्याइदेउ प्रभु !!!
आफुले बुथ क्याप्चर त गरियो तर छाप नै नलाइकन मतपत्र मात्रै हालिएछ र पो बोर भयो त अब बाटोमा ढुकेर ब्यालेट बक्स नसाटी भएको छैन
भोट् के मा?................................... (अब के प्रचार गराइ भयो र)
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-10-08 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अत्यन्त जरुरी सुचना
हिजो, सन २००८ अप्रिल ९ गते अपराह्नको २:३० बजे, सप्पै चौतारीका सदस्यहरु संबिधान सभाको चुनावमा मतदान गर्न गएको मौका पारी केही अग्यात ब्यक्तीहरु ले चौतारी पुरै क्याप्चर गरी जरो समेत नराखी धोस्त गरेकोमा खेद प्रकट गर्दै उक्त अपराधीहरु लाई कारबाही गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी पेश गर्न सम्पूर्ण चौतारीका सदस्य लाई आवहाँन गर्दछु।
भवदिय नेत्रे
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-10-08 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! विहिबारे जदौ सप्पैलाइ! हैन हाम्रो चौतारीलाइ के भो हँ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-10-08 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ पर्बते, बिस्टे, लहरे, अनी नेत्रे, तारेमाम ठुल्दाइ हा हा पर्बतेले खाली ब्यालोट पेपर हाल्या रे बक्स मा? हा हा पर्बतेले जिन्दगीमा बुथ क्याप्चर गरेर नखाने भो तेसो भये नेत्रे, त्यही त हिजो आफु चुनाव प्रचारमा ब्यस्त भा' बेला कल्ले हो आ'र चौतारीको हाङा बिङा सबै ताछेर गएछ तेस्ताको त प्रतेक जुनिमा जमानत जफत होस् हे प्रभु ! मलाई त सन्का लाग्छ तेही चिलिमे पार्टी मा ! आखिर हाम्रो पार्टीले जित्ने भये पछी बुथ त क्याप्चर गर्न सकेनन, चौतारीको हाङा भये नि ताछेर गयिरहनु पर्यो अहिलेलाई भनेर चित्त बुझाका होलान ! अधर्मि हरु !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-10-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ke chha ho khabar.. lau aajha hamro mitra Lahareko Birthday sabaile birshechhan.. chunaab lagyo sabalai.. Happy Birthday LAHARE........
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-10-08 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो आज त लहरेको जन्मदिन पो है साची ! १ बर्ष बुढो भ'को उपलक्ष्यमा शुभकामना !
चौतारीका अती मिलनसार मित्र तथा गीत संगीत टासँटुँस समितिका निबर्तमान अधक्ष्य श्री लहरे लाल लाकौल ज्यु लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना !
|
|