Posted by: norton April 10, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

अत्यन्त जरुरी सुचना

हिजो, सन २००८ अप्रिल ९ गते अपराह्नको २:३० बजे, सप्पै चौतारीका सदस्यहरु संबिधान सभाको चुनावमा मतदान गर्न गएको मौका पारी केही अग्यात ब्यक्तीहरु ले चौतारी पुरै क्याप्चर गरी जरो समेत नराखी धोस्त गरेकोमा खेद प्रकट गर्दै उक्त अपराधीहरु लाई कारबाही गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी पेश गर्न सम्पूर्ण चौतारीका सदस्य लाई आवहाँन गर्दछु।

भवदिय
नेत्रे

Read Full Discussion Thread for this article