Posted by: ritthe April 10, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

बिहिबारे बंगलामुखिय जदौ नमस्ते, तारेमाम्-सलाम
चुनाप नि सक्क्यो ! हाम्लाई कस्-कस्ले भोट् दियो, कस कस्ले चोट दियो सबै थाहा भयो बाबै !
चेली, हाम्रा बुथा त कसैले नि चुइक्क नि बोल्ने आट गरेनन ! बुथ क्याप्चर त हैन छेउ मा गएर फु नि गर्न सकेनन !
उ पल्लो गाउँमा गरे बुथ क्याप्चर ति चिलिम पार्टीले ! आखिर हार्ने जो पक्का थ्यो ! अब भरै राती फुल माला लिएर आउनु है त बधाई दिन मलाई !


 
Read Full Discussion Thread for this article