Posted by: ritthe April 9, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

प्यारा चौतारीबासीहरु,
देशलाई एउटा नयाँ दिशा दीइ समग्र नेपाली जनताको हक अधिकारको सुनिस्चित गर्न, मुलुकमा शान्ती सुब्यबस्थाको स्थापना गर्न
हुन लागिरहेको संबिधान सभा चुनावमा केही अरास्ट्र तत्वहरुले हामीलाई निर्वाचन आयोगले प्रदान गरेको हाम्रो चुनाव चिन्ह 'बिडी'को
नाजायज फाईदा उठाउदै हाम्रो चुनाव चिन्ह 'बिडी'मा आगजानी गरी मुख मुखमा राखेर हिंड्ने गरेको कृयाकलाप प्रती हाम्रो ध्यानकर्षण भएको छ !
तसर्थ हाम्रो पार्टी त्यस्तो कृयाकलापको घोर भर्त्स्ना गर्दै भोली मिती २०६४ चैत्र खट्टाइस गते बिहान ९ बजे 'बिडी' जुलुस निकाल्ने निर्णय गर्दछ !

धन्यवाद !
भोट् के मा ? बिडी मा
Read Full Discussion Thread for this article