[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - १०९ ---

[Please view other pages to see the rest of the postings. Total posts: 690]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 218695 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 03-31-08 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - १०९ ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 109 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे   
  • घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी
  • धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले  जित्छिन
  • तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ
  • माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान्
  • ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर
  • खाना को नाम लियो ,हर्केको उत्पत्ती
  • बेला न कुबेला लहरेको सायरी रेला
  • उफ्री बिनाको रिठ्ठे जस्तै तड्पिनु
  • पून्टे दाईलाई स्याम्पु उपहार

चौतारीको चियर्स

चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क
हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क
गज्जबका गफ गरियो तास खेलियो टक्क
निकै चाँडो समय बित्यो सबै परे छक्क

http://www.hopenhome.org/volunteers/holi.jpg

Last edited: 01-Apr-08 09:13 PM

 
Posted on 04-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन नेत्रे यहाँ पर्न लागेको बेलामा बङरा सँगरा खुस्कौलान भनेर डाक्टर बोलौनु परो भने के गर्ने भनेर रेफ्री बन्न लगेको कस्तो कुरो नबुजेको।


 
Posted on 04-04-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए के हुँदै छ् यहाँ कस्ले कस्को बङारा फुस्काउनु कुरो गर्‍यो ? त्यस्तो बङारा फुकाल्ने भन्ने मान्छे त दन्त सिबिर तिर गये हुन्छ।
 
Posted on 04-04-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँझ पर्‍या छैन, बङ्गरा झार्ने कुरो?
ओहे बज्जे हरु वाइ सी एल मा भर्ना हुन जाउ।

हुन त हुने बिरुवा को चिल्लो पात भन्थ्यो, साँझ को काम अहिले नै।


 
Posted on 04-04-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी आज बासी म्;म हसुर्या अगिन देखी भनुला भन्थान्या,चौतारी गेट बन्द भर भन्नै पाइन, हिजो म्;म; बनाउद ठुल्दाइ लाई सम्झी राथे हे हे ।
 
Posted on 04-04-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


डराउनु पर्दैन हर्के  कही न पाएर चौतारी मा झगडा गर्छु र म?
एउटा कोठामा बसेर काम गर्दा गर्दा दिक्क भएर एक्छिन चौतारीमा साथीभाईहरु सँग हासो ठट्टा गर्दै गफ गाफ गर्न आ' हो !
मलाई त सबै आफ्नै साथी भाई जस्तो लाग्छ ! कस्ले के सोच्छ मलाई थाहा छैन !

बरु भरै को कार्यक्रम के छ हर्के? बुङुर ढाल्ने भन्या होइन त अस्ती? कती बजे हो मार हान्ने साइत? भन है

 
Posted on 04-04-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे ले सम्झ्या रैछ त बडुल्की लाग्या लागेइ। ठुलदाई लाई सम्झेर म: म: बनाए त फस किलास भैहाल्छ नि।
 
Posted on 04-04-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भयो कुटाकुट नै पर्‍यो कि क्या हो?
म त हाम्रो साहु ले बन्द गरेछ साझा भनेर ढुक्क सित बसेको त खुलेछ त
हाम्री सुधा लाई के भयो आज स्कुल्बाट हाफ छुट्टी मा आएर झगडा गरेर हिडिछन त, मलाई नदेखेर होला
 
Posted on 04-04-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो सप्पै घाइते भएर ढले कि क्या हो? एम्बुलेन्स  .................................................
 
Posted on 04-04-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्बते आज निक्कै फुर्सती? म:म को पिठो मुछ्न पर्दैन र आज? अहिले सम्म अड्डा मै? अली भे' न नि यस्तो त

 
Posted on 04-04-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज शुक्रबार मस्ती मा नि कती काम गर्नु?
पिठो त अब मुछ्न सुरु गर्नु पर्छ
चित्रे ले भात्टी तिर जानी भनेर त्यसइ उत्साहित बनायो, बाहिर झम्झम पानी परेका बेला मा त्यस्तो कुरा गर्न नहुनी हो 
 
Posted on 04-04-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्र्या कुराँ किन लाग्नु पर्‍यो त पर्बते, उस्को पो व्हा जैले नि झलमल घाम लागिरा' हुन्छ त !
हाम्रो मा नि आज झम्झम पानी परीराथ्यो, भोली र पर्शी त झनै जोडतोडले पानी पर्छ रे !
तेइ भ'र भट्टि सट्टीलाई लत्यार आज चाँही टक्क सँगले आँफैले पिठो मुछी ओरी कन
टिम्मुर हाल्या टमाटरको ट्वाक्क पर्या अचार् सँग म:म बजाउने नि ! कि कसो ठुल्दाइ?

 
Posted on 04-04-08 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखै रसाएर आयो लौ
कोही पाहुना न आइकन त खान पनि मन लाग्दैन फेरी
आज चाँही ढल्नी गरेर खान पर्ला जस्तो छ, फेरी ठुल्दाइ को जाच छ कि, तेही पनि बिद्यार्थी ले केही पिउन हुन्न भन्नु हुन्छ अनी पूर्ण बिराम लाई हाल्यो नि 
 
Posted on 04-04-08 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-04-08 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के हुँदैछ अन्तरे दाई? हिजो को रिस त मर्यो होला नि, लु आउनुस् दाई भाई चीयर्स गरौ बसेर, मरी लानु के छ र जिन्तखी मा

 


 
Posted on 04-04-08 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कता गएछन हाम्राहरु आज?
लहरे छैन म आँफै गीत राख्नु पर्‍यो

 
Posted on 04-04-08 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-04-08 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लम्बु बाटै सुरु गर्नु पर्‍यो
"मेरे अङनेमे तुम्हरा क्या काम है" -- लावारीस

 


 
Posted on 04-04-08 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अभी ना जाओ छोड्कर - देव आनन्द
 
Posted on 04-04-08 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो वादा किया वो

 

 


 
Posted on 04-04-08 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिल केहे राहा है - Sallu's

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters