Posted by: ritthe April 10, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

जदौ पर्बते, बिस्टे, लहरे, अनी नेत्रे, तारेमाम ठुल्दाइ
हा हा पर्बतेले खाली ब्यालोट पेपर हाल्या रे बक्स मा? हा हा
पर्बतेले जिन्दगीमा बुथ क्याप्चर गरेर नखाने भो तेसो भये
नेत्रे, त्यही त हिजो आफु चुनाव प्रचारमा ब्यस्त भा' बेला कल्ले हो आ'र चौतारीको हाङा बिङा सबै ताछेर गएछ
तेस्ताको त प्रतेक जुनिमा जमानत जफत होस् हे प्रभु ! मलाई त सन्का लाग्छ तेही चिलिमे पार्टी मा ! आखिर हाम्रो पार्टीले
जित्ने भये पछी बुथ त क्याप्चर गर्न सकेनन, चौतारीको हाङा भये नि ताछेर गयिरहनु पर्‍यो अहिलेलाई भनेर चित्त बुझाका होलान !
अधर्मि हरु !
Read Full Discussion Thread for this article