[Show all top banners]

crazyNep
Replies to this thread:

More by crazyNep
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 not my creation but i like it
[VIEWED 7340 TIMES]
SAVE! for ease of future access.
Posted on 05-16-11 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इनकै मानर सान लाइ गरेका हुन त नेपालिले बलिदान 

जेगरेनि हुन्छ भन्ने इनिहरुलाइ धेरै बढेछ अभिमान

दियको समयमा त बनेर इनिहरु बाट हाम्रो सम्विधान 

लाजै नमानि पाचाय थपेको एक बर्ष अझै फेरि बढाउने अभिमान

अन्यायको पनि हद हुन्छ केहि बोल्दैन कानुन 

सबैमा निरासा छायो भन्छन उनिहरु नै जानुन 

जनता माथि जबर्जस्थि लादने आर्थिक को भार 

नेपालिलाइ हप्काउने विदेशि लाइ हारगुहार
Last edited: 18-May-11 06:23 PM

 
Posted on 05-18-11 6:21 PM     [Snapshot: 430]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिदेशि को बुइचढ नेपालिलाइ भुँइझार 

अन्ययर अत्याचार हामिलाइ थुपार 

पैसा कमाउ बेसरि सके सम्म गर मनपरि 

हमि रैछौ जिउदो लास गरइहाल्यौ बनिबास 

हाम्रोउद्धार हुने केगरि 

समय बढाउ सकुन्जे हसुर पाउन्जेल 

यो देशमा तिम्रै मनपरि 

छाटिदेउ भाषण छैन दिगो सासन 

सहनै पर्ने हेहरि

 
Posted on 05-19-11 6:41 PM     [Snapshot: 655]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नगर देशलाइ गलि विदेशिको बुइचढि 

देशलाइ मारि लात केहि हुदैन तिमि बढि 

श्रमको होला स्वागत स्वाभिमनता गयो कहाँ
 
गरौ विकास आफ्नै माटो मा छैन सम्मान विदेशमा 

आउछ एकदिन कष्ट मार्छन लात पराइले

मढारियो दुखको बादल तिम्रो काम गराइले

सुखको कल्पना मात्र दुखै दुख सधैभरि 

परायको साथमा रहदा कस्ले भन्छ कठैवरि

 
Posted on 05-23-11 6:21 PM     [Snapshot: 780]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


काङ्ग्रेसको समाजबाद छैन हाम्रो साथ 

एमाले को नौलो जनबाद ले मारिसक्यो लात

माओको माओबाद बन्यो अन्तरघात 

नेपालि जनताको कोइ छैन साथ 

मदिरामा मिलायौ मिलायौ हाम्रो आसिर्बाद

हामिले  तिमिलाइ  भोट दियौ तिमि ले  दियौ लात

एकादेशमा हुने भो  सम्बिधानको बात

कतिगर्छौ हे साँसद  हामिलाइ  अन्तरघात 

माओबाद समाज बाद केको जनबाद 

सबैमिलि पालैपालो गर्छन अन्तरघात 

देश र जनता को  भयो बरबाद 

उठ उठ भोलेबाबा तिम्रो चाहियोसाथ

 
Posted on 05-23-11 6:23 PM     [Snapshot: 781]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रेछ कमाइ पूर्खा को त्यसैलेजन्मियौनेपालमा
 
दुर्दशा भयो देशको तिमि जस्ता कपूत जन्मदामा

नलाज डरको भयो नत लाजै भयो घिनको 

केछजबाफ तिमीहेरु सित योमाटोको रिणको

हामिलाइत सोचेनौ आफुलाइत फर्केरहेर 

तिम्रै अकर्मण्यताले देशै डुब्न लाग्योयतिखेर 

अमर त पक्कैछैनौ म्रित्युलाइ फर्केरहेर 

कस्तो दण्ड मिल्छ थाहा पाउछौ त्यतिखेर

 
Posted on 05-23-11 6:24 PM     [Snapshot: 782]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

created by jotish:ojraj Lohani ओजराज लोहनि - kantipur tv,
 
Posted on 05-24-11 12:31 PM     [Snapshot: 985]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 i also liked it!
 
Posted on 06-13-11 6:47 PM     [Snapshot: 1227]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहा बाट शुरु भयो अन्त्य कहा हुन्छ

छैन थाहा कसैलाइ अमुल्यता जुन्छ 

लाउनु खानु सुत्नु बस्नु मात्रै जिवन होर

त्यतिमात्र गर्ने पशु भन्दा फरकै के भोर
 
जिउ ज्यान फालि मर्छौ धन दौलत पाउन 

आखिर मा के चाहिन्छ खानर लाउन 

कहिल्यै पुरा नहुने भो मानिसको धोको 

कस्ले देख्छ धनिलाइ भित्रैभित्रै रोको

---------------------------

खोइ सम्बिधान खोइ नेपाल 

खोइ पहिचान खोइ खोइ हिमाल 

खोइ हाम्रो सान खोइ हाम्रोमान
 
खोइ कतागो हाम्रो स्वाभिमान 

खोइ लाज घिन खोइ त फेरि डर

खोइ विस्वास खोइ तिम्रोभर 

खोइ गाँस बास खोइ कबास 

खोइ नेपाल खोइ इतिहास
 
हीजो सडकमा हुने आकास 

सबै नेपालि को भयो बनिबास
 

 
Posted on 06-15-11 1:05 AM     [Snapshot: 1480]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूला लाइ सानाको डर त्यस्तै सानालाइ
 

तुच्छ धनमा मारामारि आफ्नै खाजुभाइ 

आज किन डरै डर सारा सबैलाइ

बटुल्दैछन धन किन खाइर नखाइ 

दुनियाँको योदुर्दशा कति हेरौ भाइ 

नबटुलौकाला धन भनौ सबै लाइ

केछ खानु केछ लाउनु छोटो जिनदगिमा 

केको सुख पाइन्छ र यस्तो दुनियाँमा

 
Posted on 06-16-11 6:42 PM     [Snapshot: 1671]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
हाम्रो पुरानो चलन छ रिष उठेर गालि गर्दामा भन्ने कुकुर 

अबचाइ बदलौ त्यो गालि नगरौ रोला है कुकुर भो मेरो अपमान भनेर 

उसको त्यो निष्ठालाइ ओज्यलमा नपारौ आजका गद्धारलाइ रिषमा गालि गरेर
 
विचारा कुकुर मन थाम्न नसकि मर्लाहै भुतुक्कै एक दमै पिर परेर
वशन्तनै फिका भयो उझाढ भो बर्षा पनि 

दिउसै भयो अन्धकार हेमन्तमा बल्यो गर्मि दन दनि 

गुम्यो नैतिकता सब्को स्वार्थको भयो जग जगि

केवल पैशा पदको बलको प्रदर्शन हुने सधै अगि

बुद्धि विलाप गर्दैछ माग्दै खिक सडक माझ दिन भरि

न्याय कइद पर्दैछ अन्याय बढ्दछ सधै अघि 

छैन जबाफ देहिता नविस्वासछ न भरोसा कतै 

केवल इर्वर पुकारि आसामा मात्र जिउनु छहै
 

 
Posted on 06-21-11 6:36 PM     [Snapshot: 1820]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नत सुन्छ मानिस न भगवानै बोल्छ 

देखेर दशा यो मुटु मेरो पोल्छ 

के पाउन कुद्छ आज याँहा मनिस 

गुमाउनु मात्र फेरि अघिबढ्छ
 
गुनलाइ भुल्दै बैगुन गर्छ
 
म असल छु भन्दै झन अघि बढ्छ 

ओेकात आफ्नु न सम्झिने मान्छे 

माथि पुग्छु भन्दै झन तल झर्छ

 
Posted on 07-13-11 6:15 PM     [Snapshot: 1918]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्दा धेरै बुझि नसकनु योछ अर्को अचम्ब 

थोरै बुझदा जिउन छ सरल झन बुझ्यो झन भरङ्ग 

बुझ्ने ले धेर बुझे आज बुझेकै छन विशाल 

भोभो धेर नबुझौ साथि मात्र बुझौ नेपाल
 
कति सुन्द थियो टल टल चाधि जस्तो हिमाल

त्यस्तै सुन्दर झर झर् झर्ना देश थियो विशाल 

चम्किला रसिला मुहार खाइ लाग्दा सरिर 

सबैमा थियो सदभाब नडरै थ्यो नपिर 

बुझेरै विग्रियो सारा भो नबुझौ विशाल 

यसैमा छ भलो सब्को मात्र बुझौ नेपाल

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters