Posted by: crazyNep May 23, 2011
not my creation but i like it
Login in to Rate this Post:     0       ?        

काङ्ग्रेसको समाजबाद छैन हाम्रो साथ 

एमाले को नौलो जनबाद ले मारिसक्यो लात

माओको माओबाद बन्यो अन्तरघात 

नेपालि जनताको कोइ छैन साथ 

मदिरामा मिलायौ मिलायौ हाम्रो आसिर्बाद

हामिले  तिमिलाइ  भोट दियौ तिमि ले  दियौ लात

एकादेशमा हुने भो  सम्बिधानको बात

कतिगर्छौ हे साँसद  हामिलाइ  अन्तरघात 

माओबाद समाज बाद केको जनबाद 

सबैमिलि पालैपालो गर्छन अन्तरघात 

देश र जनता को  भयो बरबाद 

उठ उठ भोलेबाबा तिम्रो चाहियोसाथ
Read Full Discussion Thread for this article