Posted by: crazyNep June 15, 2011
not my creation but i like it
Login in to Rate this Post:     0       ?        
ठूला लाइ सानाको डर त्यस्तै सानालाइ
 

तुच्छ धनमा मारामारि आफ्नै खाजुभाइ 

आज किन डरै डर सारा सबैलाइ

बटुल्दैछन धन किन खाइर नखाइ 

दुनियाँको योदुर्दशा कति हेरौ भाइ 

नबटुलौकाला धन भनौ सबै लाइ

केछ खानु केछ लाउनु छोटो जिनदगिमा 

केको सुख पाइन्छ र यस्तो दुनियाँमा
Read Full Discussion Thread for this article