Posted by: crazyNep May 16, 2011
not my creation but i like it
Login in to Rate this Post:     0       ?        
इनकै मानर सान लाइ गरेका हुन त नेपालिले बलिदान 

जेगरेनि हुन्छ भन्ने इनिहरुलाइ धेरै बढेछ अभिमान

दियको समयमा त बनेर इनिहरु बाट हाम्रो सम्विधान 

लाजै नमानि पाचाय थपेको एक बर्ष अझै फेरि बढाउने अभिमान

अन्यायको पनि हद हुन्छ केहि बोल्दैन कानुन 

सबैमा निरासा छायो भन्छन उनिहरु नै जानुन 

जनता माथि जबर्जस्थि लादने आर्थिक को भार 

नेपालिलाइ हप्काउने विदेशि लाइ हारगुहार
Last edited: 18-May-11 06:23 PM
Read Full Discussion Thread for this article