Posted by: crazyNep June 16, 2011
not my creation but i like it
Login in to Rate this Post:     0       ?        
 
हाम्रो पुरानो चलन छ रिष उठेर गालि गर्दामा भन्ने कुकुर 

अबचाइ बदलौ त्यो गालि नगरौ रोला है कुकुर भो मेरो अपमान भनेर 

उसको त्यो निष्ठालाइ ओज्यलमा नपारौ आजका गद्धारलाइ रिषमा गालि गरेर
 
विचारा कुकुर मन थाम्न नसकि मर्लाहै भुतुक्कै एक दमै पिर परेर
वशन्तनै फिका भयो उझाढ भो बर्षा पनि 

दिउसै भयो अन्धकार हेमन्तमा बल्यो गर्मि दन दनि 

गुम्यो नैतिकता सब्को स्वार्थको भयो जग जगि

केवल पैशा पदको बलको प्रदर्शन हुने सधै अगि

बुद्धि विलाप गर्दैछ माग्दै खिक सडक माझ दिन भरि

न्याय कइद पर्दैछ अन्याय बढ्दछ सधै अघि 

छैन जबाफ देहिता नविस्वासछ न भरोसा कतै 

केवल इर्वर पुकारि आसामा मात्र जिउनु छहै
 
Read Full Discussion Thread for this article