[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ++चौतारी - भेला विशेषांक++

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 167934 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-18-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी


 
Posted on 12-31-07 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Near Harvard Science Building...

 



 
Posted on 12-31-07 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute with Mr. Harvard himself...

 



 
Posted on 12-31-07 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै गाम्ले हरुलाई मेरो नि नयाँ बर्षको धरै धरै शुभ कामना।


ani daane Happy b'day to u muahhhhhhhhhhhhhhh

 
Posted on 12-31-07 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

नेपे दाजी, बेंसीथानमा नि रमाइलो भो जस्तो छ!

ठूली, के छ?
दाने ब्रो लाइ जन्मदिनको धेरै धेरै शुभकामना!

Have fun!


 
Posted on 12-31-07 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे मेरो ठिकै छ तिम्रो नि। आज काम मा आको अल्छि लागि राको छ ।

नेपे दाजी, बेंसीथानमा नि रमाइलो भो जस्तो छ

 
Posted on 12-31-07 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, मेरो नि ठीक छ। काम भएन भने अल्छि लाग्ने रहेछ, म नि साझाको कथाहरू पढेर ट्याम पास गर्नु पर्ला 

जस्तो छ।


 
Posted on 12-31-07 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे सेउसी जदौ! यो बिर्खे माइलाको!

 

सबैलाई नयाँ बर्ष २००८ को शुभकामना!

 

बोस्टन भेलाको कुरा सुन्दा र फोटो हेर्दा इर्ष्या लागेर आयो प्रभु! भउतेलाई पिटौँ पिटौँ लाग्यो, पुन्टे बुडालाई खोट्टा हानुम हानुम लाग्यो!


 
Posted on 12-31-07 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा दर्शन गरे हैईीईीईीईीईी। हजुरको आज छुट्टी हो कि क्या हो ताअाअाअाअाअाअाअाअाअा


 
Posted on 12-31-07 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे जदौ अनि नया बर्षको हार्दिक मङलमय शुभकामना।


हन त्यो भेलाको ह्याङ-ओवर अझै सकिएको छैन?
हुन त २-४ जना हस्तिलाइ हाम्ले नि हिजो भेटिम के रे।


 
Posted on 12-31-07 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा र नेउचेलाइ जदौ!

अनि बेंसीथानमा के के भो त्यो पनि लेखम् न नेउचे।

आफूलाइ त नयाँ खर्ककै ह्याङ्ओवर बाँकि छ, मिल्यो भने केही अडियो राखम्ला केहीबेरमा।


 
Posted on 12-31-07 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ पाएर छुट्टी हुनु नि बा छैन। तिउँरो नि?

जदौ नेउचे! तिम्लाई भेट्न पाइएन यार! अनि फर्किसक्या हो?

चित्रे तो मेरो सानो भेडिओ किलिप कइले पठाउँछौ मलाई?

 

ठुल्दाई-

".....टुँssssss....अस्ति फोन गर्नुभएको बेलामा, सबै रमाइलोको सर्किटहरु बिजि भएकोले फोन उठाउन मिलेको थिएन, आज बेलुका पुन: प्रयास गर्नुहोला/गरौँला, धन्यवाद्...टुँssssssss...."


 
Posted on 12-31-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

औरेजी २००८ बर्ख पटाका पटकाउँदै आयो अरे भन्छन -- शुभकामना मलाई नी दिम दिम लागो यही मौकामा --- साथिहरुको जिन्दगी पनि दशैंको दिन अनि तिहारको रात झैं जगमगाओस आउँदो बर्ख र अनि त्यस पछिका बर्खहरुमा पनि।
 
Posted on 12-31-07 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा म नि काम मै छु। भोली मात्रै छुट्टी।
नेप्छे हजुरलाई सञ्चै। हाम्ले हजुरलाई साह्रै मिस गरेका थिएु।
दीप ज्यु हजुरलाई नि नयाँ बर्षको धरै धरै शुभ कामना।

 
Posted on 12-31-07 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेसिथानमा पुन्टे दा, सिरिश दा, भौते गुरु, नेपे दा, सान दाइ अनि एक जोडी नेपाली सङ नेपाली खाना खाएर डेसर्टमा सिरिश दा, नेपे दा र भाउते गुरु का मिठा मिठा गजलहरु रसपान गरियो (खाना खादै गरेको फोटु नेपे दाइले माथी टासिसक्नु भको छ)। तेस पछी शहरको घुम-घाम सकाएर सौहार्दपुर्ण बाताबरणमा बेसिथानको भेटघाट कार्यक्रम सम्पन्न भयो।
जिम्माल बा, अहिले त बेसिथान मै हो। भोली तिर आफ्नो गाम लाग्ने हो। जम्मै गाम्ले अनि दीप गुरुलाइ पनि नया बर्षको शुभकामना।
Last edited: 31-Dec-07 09:09 AM

 
Posted on 12-31-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नमस्ते सबैलाई !
नयाँ बर्ष २००८ को हार्दिक मंगलमय शुभकामना
बर्ष २००८ ले हामी सबैको मनोकामना पुरा गरोस्, शान्ती सुशासन र सुब्यबस्था
ल्याउने मार्गमा थप टेवा  पुगोस!

टेवा मात्र होइन सबैलाई मनग्य धेवा पनि पुगोस्।
धेवा=पैसा=Money


 
Posted on 12-31-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु !
के छ ताअाअाअाअाअाअाअाअ?
सोमबारे अल्छिलाग्दो जदौ!


 भउते गुरु, पूण्टे दा अनि बोष्टने साझाबासीहरुको इर्ष्यालाग्दो फोटो देखेर र्‍याल झर्‍यो।
नेप्चेब्रो लाई भेट्न पाएनौ अस्तिको भेलाँ।


बिर्खे, ठुली, चित्रे, दीप सबैमा तारेमाम्। आज नि हाम्रो डेराँ पार्टी छ क्या रे, दूरी र समयले भ्याउने सबैलाई हर्दिक आमन्त्रण छ। भउते गुरुको पुनर्आगमण हुंदै छ, चेतना भया।


दाने ब्रो को जन्म दिनको लाख करोड अरब शुभकामना।


 
Posted on 12-31-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा आज हाम्रो मा नि पार्ती छ। दाने को जन्म दिन र नयाँ बर्ष दुबइको पार्ती छ। लु चौतारीको सबै साथीहरुलाई मैले निम्तो गरे है ताअाअाअाअाअाआ।

 
Posted on 12-31-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे हजुरलाई नि नयाँ बर्षको धरै धरै शुभ कामना छ है।


 
Posted on 12-31-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो झेल्ली ठुलनानी त? पहिले नै पार्टी छ भनेको भए त हाम्रो डेराको पार्टीलाई संबिधान सभाको चुनाव जस्तो अनिश्चितकाल सम्म स्थगित गरेर, ठुलीको घरमा डेरा जमाउंथे नि। अब सब तयारी गरि सके पछि निम्तो दिन्छ, झेल्ली ठुली।

 
Posted on 12-31-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा खित खित खित। अब हजुरहरु न-आवस भनेर लास्त भनेको (jesting)

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters