Posted by: Nepal ko chora December 31, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
बेसिथानमा पुन्टे दा, सिरिश दा, भौते गुरु, नेपे दा, सान दाइ अनि एक जोडी नेपाली सङ नेपाली खाना खाएर डेसर्टमा सिरिश दा, नेपे दा र भाउते गुरु का मिठा मिठा गजलहरु रसपान गरियो (खाना खादै गरेको फोटु नेपे दाइले माथी टासिसक्नु भको छ)। तेस पछी शहरको घुम-घाम सकाएर सौहार्दपुर्ण बाताबरणमा बेसिथानको भेटघाट कार्यक्रम सम्पन्न भयो।
जिम्माल बा, अहिले त बेसिथान मै हो। भोली तिर आफ्नो गाम लाग्ने हो। जम्मै गाम्ले अनि दीप गुरुलाइ पनि नया बर्षको शुभकामना।
Last edited: 31-Dec-07 09:09 AM
Read Full Discussion Thread for this article