Posted by: Rahuldai December 31, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

तारेमाम् गाम्लेहरु !
के छ ताअाअाअाअाअाअाअाअ?
सोमबारे अल्छिलाग्दो जदौ!


 भउते गुरु, पूण्टे दा अनि बोष्टने साझाबासीहरुको इर्ष्यालाग्दो फोटो देखेर र्‍याल झर्‍यो।
नेप्चेब्रो लाई भेट्न पाएनौ अस्तिको भेलाँ।


बिर्खे, ठुली, चित्रे, दीप सबैमा तारेमाम्। आज नि हाम्रो डेराँ पार्टी छ क्या रे, दूरी र समयले भ्याउने सबैलाई हर्दिक आमन्त्रण छ। भउते गुरुको पुनर्आगमण हुंदै छ, चेतना भया।


दाने ब्रो को जन्म दिनको लाख करोड अरब शुभकामना।

Read Full Discussion Thread for this article